🇳🇵. हालै मात्र महिला फुटबल टिम लाई प्रतिबन्ध लगाउने देश:
» डेनमार्क
🇳🇵. भैरव अर्याल स्मृति सम्मान पुरस्कार २०७४ कसलाई:
» ‘धुर्मुस सुन्तली’
🇳🇵. विश्वको पहिलो नागरिकता प्राप्त रोबोट:
» ‘सोफिया’ (साउदी अरब)
🇳🇵. राष्ट्रपति विद्यादेवी भण्डारी चारदिने औपचारिक भ्रमणका लागि UAE प्रस्थान:
» २०७४ कात्तिक २७
🇳🇵. साफको १३औं संस्करण बंगलादेशको ढाकामा कहिले:
» आगामी वर्षको सेप्टेम्बर ४ - १५
🇳🇵. विश्वकाे पहिलाे राेवट प्रहरी:
» राेवाेकप (यु.ए.ई. मा छ)
🇳🇵. नेपालमा ट्राफिक प्रहरी हुनुभन्दा अघि यसको नाम:
» रामदल
🇳🇵. विश्व विख्यात कम्पनि 'नाइक' (Nike) को अर्थ:
» विजय
🇳🇵. ग्रीक वर्णमालाका पहिला दुई अक्षरहरु:
» अल्फा र बिटा
🇳🇵. नेपाली सेना र चिनका जनमुक्ति सेनाबिच २०७४ वैशाख ३ देखि १२ गतेसम्म भएको संयुक्त सैन्य तालिमको नाम:
» 'सगरमाथा फ्रेन्डसिप - २०१७'
🇳🇵. अल्बर्ट आइन्स्टाइन फाउन्डेसनले तयार पारेको विश्वब्यापी दुरदृष्टी राख्ने संसारका १०० व्यक्तिको सुचिमा परेका नेपाली डाक्टर:
» डा. सन्दुक रुइत
🇳🇵. टाइम पर्सन अफ दि इयर २०१७ भएको ग्रुप:
» 'द साइलेन्स बब्रेकर’ (घोषणा २०१७ डिसेम्बर ६)
🇳🇵. नेपालको सबैभन्दा अग्लो झरना:
» 'पचाल' (कालिकोट)
🇳🇵. सन् २०१७ नोभेम्बरमा अन्तर्राष्ट्रिय सहकारी महासङ्घ (International Co–operative Alliance–ICA) को सम्मेलन कहाँ:
» क्वालालम्पुर (मलेसिया)
🇳🇵. राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश जारी:
» २०७४ कात्तिक २४
🇳🇵. हाल नेपालमा करको दायरामा आबद्ध करदाता:
» १६ लाख ६८ हजार ६०७
🇳🇵. २९ औँ अन्तर्राष्ट्रिय मैथिली सम्मेलन:
» जनकपुरधाम (०७४ मंसिरमा सम्पन्न)
🇳🇵. जिम्बाब्वेको नयाँ राष्ट्रपति:
» एमरसन मनाङ्नग्याग्वा
🇳🇵. नेपाल प्रहरीले सार्वजनिक यातायातमा महिलामाथि हुने यौनजन्य हिंसा रोक्न चलाएको अभियान:
» "सेफ्टिपिन अभियान"
» २०७४ साउन १८ बाट लागु भएको
🇳🇵. सुचनाको हक सम्बन्धी उत्कृष्ट कानुन बनाउने राष्ट्रको सुचिमा नेपालको स्थान:
» २७ औं
¢खरिदार तथा नासु परीक्षा दर्पण
Comments
Post a Comment