Skip to main content

महत्वपूर्ण २५ प्रश्नोत्तरः

१. नेपाली सर्प उद्धारकर्ता भनेर कसलाई चिनिन्छ ??
→ सुनील सापकोटा

२. सन १८६०मा ब्रजिलमा मारिएको एनाकोण्डा कति के. जी. को थियो ??
→ २३० के.जी.

३. विश्वको तीव्र गतिमा हिड्न सक्ने सर्प कुन हो ??
→ मालवा (स्मतल भुभागमा १६.१९ कि.मी. प्रती घण्टा)

४. "Every human being is the author of his own health and disease."  यो भनाई कसको हो ??
→ महात्मा गान्धी

५. प्रकृतिक वस्तुबाट तयार पारिएको सबैभन्दा पहिलो रेसा कुन हो ??
→ रेयोन

६. CD/DVD मा कुन Glass प्रयोग गरिन्छ ??
→ Chalcognide glass

७. चुरे पर्वतको सबैभन्दा अग्लो टाकुरा 'गार्वा' कुन जिल्लामा अवस्थित छ ??
→ कैलाली

८. १३ जना कवि द्वारा लेखिएको महाकाव्य "आरोहण" को विमोचन २०७४ मंसिर १५ भएको हो भने ३६५ जना गायक गायिकाले गाएको गीत "मिलानकोली" कहिले सार्वजनिक गरिएको हो ??
→ २०७४ भदौ १७

९. ५२ कुटि ७२ कुण्डको शहर भन्नाले कुन ठाउलाई चिनिन्छ ??
→ जनकपुर

१०. पृथ्वीले सुर्यको परिक्रमा गर्छ भन्दा जिउदै जलाइएको वैज्ञानिक को हुन ??
→ गोहार्डिनो ब्रुनो

११. ICIMOD - International Center for Mountain Development को स्थापना कहिले भएको हो ??
→ सन १९८३ डिसेम्बर ५

१२. एउटा बैंकले अर्को बैंकम खोलेको खातलाई के भनिन्छ ??
→ Nostro account

१३. वि.सं. २०७३ को सर्वोत्कृष्ट निजामती पुरस्कार कस्लाई प्रदान गरिएको थियो ??
→ शान्तराज सुवेदी

१४. अमलटारी होमस्टे कुन जिल्लामा पर्दछ ??
→ नवलपरासी

१५. सन २०१६ को ८८ औं ओस्कारको सर्वोत्कृष्ट चलचित्र कुन हो??
✔ स्पटलाईट

१६. वि.सं. २०७१ चैत्र २८ देखि सुरु भै २०७२ बैशाख २९ मा सप्पन्न भएको गैडा गणनामा नेपालमा कतिव गैडा फेला परेको थियो ??
→ ६४५ वटा

१७. उडिरहेको गिद्दको समुहलाई Kettle, बसिरहेको गिद्दलाई Committee, भनिन्छ भने सिनो खान जम्मा भएको समुहलाई के भनिन्छ ??
→ Wake

१८. भ्यागुताको वैज्ञानिक नाम Rana Tigrina हो भने सुगाको वैज्ञानिक नाम के हो ?
→ Psittacula

१९. “Gift to the Earth” कुन संस्थाको अभियान हो ?
→ WWF

२०. रसियाको साइबेरिया स्थित विश्वकै गहिरो मानिने तालको गहिराई कति छ ??
→ १६६७ मि.

२१. नेपालको संविधान २०७२ मा जनमत गर्न सकिने व्यवस्था धारा कतिमा गरिएको छ ??
→ २७५ धारामा

२२. रातो ग्रह मंगल भए सुनौलो ग्रह कुन हो ??
→ शनि

२३. नेपालको सुकरात भनेर कस्लाई चिनिन्छ ??
→ नयराज पन्त

२४. राष्ट्रिय सुचना दिवस कहिले मनाइन्छ ??
→ भाद्र १३

२५. पहिलो चन्द्रागिरी गोल्डकपको उपाधी कुन क्लबले जितेको हो ??
→ हिमालयन शेर्पा क्लब

🇳🇵खरिदार तथा नासु परीक्षा दर्पण

Comments

Popular posts from this blog

नेपालको शैक्षिक इतिहास वि.सं. मा

नेपालको शैक्षिक इतिहासः ..(मितिहरु सबै वि.सं. मा).. ••••••••••••••••••••••••••• ➤ प्राचीन शिक्षा व्यवस्था — २ ➤ प्रथम अङ्ग्रेजी स्कुल स्था. — १९१० ➤ आधुनिक शिक्षा सुरु — १९१० ➤ सर्वसाधारणका लागि दरबार स्कुल खुल्ला — १९४२ ➤ देवशमशेरले स्थापना गरेको भाषा पाठशाला संख्या — ५७ ➤ संस्कृत पाठशाला स्था.— १९३२ ➤ तीन धारा संस्कृत पाठशाला स्था.— १९४३/१/४ ➤ चन्द्र मिडिल स्कुल स्था.— १९७२ ➤ वीर पुस्तकालय स्था.— १९५७ ➤ गोरखा भाषा प्रकाशिनी समिति — १९६९ ➤ गोरखा शिक्षा पहिलो भाग प्रकाशित — १९७२ ➤ गोरखा भाषा प्रकाशिनी समितिको नाम परिवर्तन — १९८९ ➤ त्रिभुवनचन्द्र कलेजको नाम परिवर्तन — १९८० ➤ राजकीय आयुर्वेद पाठशालाको स्था. — १९८५ ➤ त्रिचन्द्र कलेज स्था.— १९७५/५/२७ ➤ पहिलो टेक्निकल स्कुल स्था.— १९८७ ➤ SLC बोर्ड गठन — १९९०/७/१६ ➤ प्रथम SLC फर्म भरेका विद्यार्थी — ३४ ➤ प्रथम SLC परीक्षार्ती संख्या — ३३ ➤ प्रथम SLC परीक्षा उत्तीर्ण विद्यार्थी — १९ ➤ प्रथम SLC द्वितीय श्रेणीमा उत्तीर्ण — १० ➤ प्रथम SLC तृतीय श्रेणी उत्तीर्ण — ९ ➤ प्रथम SLC को पूर्णाङ्क — ८००...

कुन हिमाल लाई के भनिन्छ ??

▶सगरमाथा  :- पन्ध्रौं चुलि ▶माछापुच्छ्रे :- कुमार हिमाल ▶चुरे पर्वत :- शिवालिक ▶अन्तुडाडा  :- दिपेन्द्र सिखर ▶मनास्लु :- किलर माउन्टेन ▶अमादब्लम :- लेडिज पिक, टेक्निकल माउन्टे...

वन रक्षक, गेम स्काउट बिशेषः

वन रक्षक, गेम स्काउट बिशेषः ••••••••••••••• ••••••••••••••• • ✔ विश्वकै सबैभन्दा बढी उचाई मा फुल्ने फुल ? ~ स्टेरिया (नेपाल को मकालु हिमालमा पाइन्छ) ✔ जंगली कुकुरको लागि प्रख्यात स्थान ? ~ खप्तड रा नि ✔ माछा संग्रहालय कहाँ रहेको छ ? ~ फेवाताल कास्की ✔ नेपाल को संविधान को कति भागमा प्राकृति स्रोत तथा बित्त आयोगको ब्यबस्था गरिएको छ ? ~ भाग २६ ✔ एक गाउँ एक उत्पादन अन्तर्गत आँप कुन जिल्ला मा ? ~ सप्तरी ✔ नेपाल मा चराको प्रजाती कति ?? ~ ८७९ ✔ ७५ वटा जिल्ला वन कार्यलय बाट मुस्ताङ हटाइ ७४ कहिले बनाइएको थियो ? ~ २०५० ✔ नेपालमा पाइने कति प्रजातिका वनस्पतिले विशेष आर्थिक महत्त्व राखेका छ्न ? ~ १५०० ✔ चिराइतोको फल कहिले पाक्दछ ? ~ असोज - कार्तिक ✔ नेपाल मा साझेदारी वनले कति क्षेत्रफल ओगटेको छ ? ~५४ हजार हेक्टर ✔ घाँस सियर गुण बनाउने चरा कुन हो ? ~ तोपचरा ✔ ढोरपाटन सिकार आरक्षमा सबैभन्दा बढी संख्यामा शिकार हुने जनावर कुन हो ? ~ नाउर ✔ वन रक्षक गणेश बहादुर शाहिलाई वन संरक्षण सहिद घोषणा ? ~ २०७३/९/२१ ✔ नेपालमा पहिलोपटक यर्सा महोत्सव कहिले मनाइयो ? ~ २०७३/२/९ ✔ नेपाल मा माछा नपाइने जिल्ला कुन हो ? ~ ...

कृषि सम्बन्धी केही जानकारी

१. २०६८ को जनगणना अनुसार कति प्रतिशत नेपाली जनता कृषिमा निर्भर रहेको छ ?? → ७४% २. नेपालको कुल भूभागको कति प्रतिशत भूमि कृषि योग्य रहेको छ ?? → १७.९८ % ३. नेपालको कृषि क्षेत्रको विक...

संवैधानिक अङ्ग

#प्रश्न:::--संवैधानिक अङ्ग भनेको के हो ? नेपालमा हाल कतिवटा संवैधानिक अङ्ग छन् ? लेख्नुहोस् । #उत्तर कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका बाहेक संविधानमा उल्लेख गरिएका ...