१. हात्ती लठ्याउने अाैषधी कहाँ बाट ल्याईन्छ ??
– अफ्रिका
२. जंगलबाट ल्याईएको सालको पातको प्रति के जि कति राजस्व लाग्छ ??
- ०.१२ पैसा
३. मानिस प्रति घण्टा कति माईल हिड्न सक्छ ??
- २८ माईल
४. अा.व. ०७३/७४ सम्म वन दशक लागेका जिल्ला कति ओटा छन ??
- २१
५. सबैभन्दा धेरै सोसं पाईने नदि कुन हो ??
- मोहोना
६. चील बाज जस्ता सिकारी चराहरुको एकीकृत नाम के हो ??
- Raptor
७. ‘Yellow Himalayan Respbarry’ भन्नाले के बुझिन्छ ??
- एैसेलु
८. जैविक विविधता माहासंधिमा नेपालले कहिले हस्ताक्षर गर्यो ??
- १९९२ जुन १२
९. लिङ्क्स को वैज्ञानिक नाम के हो ??
- Felis
१०. नेपालमा कुल वायो ग्यास कति छ ??
- ११५९७ लाख टन
११. विश्व वन्यजन्तु कोषको स्थापना कहिले भयो ??
- सन १९६१
१२. Cites को स्थापना कहिले भयो ??
- १९७३ मार्च ३
१३. राष्ट्रिय संरक्षण समितिको स्थापना कहिले भयो?
- २०६७/२/२.
१४. वन विभागले टाचाँको प्रचलन कहिले देखि सुरुवात गर्यो ??
- २०४३/४४
१५. सिसाैँ वृक्षारोपण मा सारनाथ परियोजनामा कति दुरी मा गरिएको छ ??
- ४ मि ×२ मि
१६. रामसार सुचिमा सुचिकृत पोखरा का फेवाताल सहित अन्य ९ ताल को क्षेत्रफल कति रहेको छ ??
- २६१०६.हेक्टर
धन्यवाद
#मिशन_लोकसेवा
Comments
Post a Comment