Skip to main content

नदी सम्बन्धी महत्वपूर्ण जानकारीः

1. विश्वको सबभन्दा लामो नदी कुन हो ??
=> नाइल

2. ‘Coal Carrying River’ भनेर कुन नदीलाई चिनिन्छ ??
=> राइन

3. विश्वको सबभन्दा ठूलो नदी कुन हो ??
=> अमेजन

4. विश्वको सबभन्दा व्यस्त व्यापारिक नदी कुन हो ??
=> राइन

5. ‘चीनको शोक’ भनेर कुन नदीलाई चिनिन्छ ??
=> ह्वाङहो

6. यूरोप महादेशको सबभन्दा लामो नदी कुन हो ??
=> भोल्गा

7. ‘यूफ्रेटस र टिग्रिस’ नदि कुन देशमा बहन्छ ??
=> इराक

8. ‘Black forest’ बाट निस्केर ‘Black sea’ मा खस्ने नदि कुन हो ??
=> डेन्यूब

9. ह्वाङहो नदी कहाँ खस्छ ??
=> Yellow sea

10. मिसीसिपी र मिसौरी के हो ??
=> दुई नदि र दुई राज्य

11. क्यास्पियन सागरमा खस्ने नदी कुन हो ??
=> भोल्गा

12. ओब (Ob) नदी कहाँ खस्छ ??
=> आर्कटिक सागर

13. मर्रे-डार्लिङ्ग नदी कहाँ खस्छ ??
=> अस्ट्रेलिया

15. जोर्डन नदी कहाँ खस्छ ??
=> मृत सागर

16. ‘Red River’ भनेर कुन नदिलाई भनिन्छ ??
=> सोङ्ग-का (Song-ka), भियतनाम

17. कुन नदी को उद्गमस्थल भूमध्य रेखाको समीपमा पर्दछ ??
=> नाइल

18. समुन्द्रमा खस्नु भन्दा अगाडि मरुभुमी भई बग्ने नदि कुन हो ??
=> कोलोरेडो

19. विश्वमा अपवाह क्षेत्रको दृष्टिले सबभन्दा ठूलो नदी कुन हो ??
=> अमेजन

21. रूसको सर्वाधिक महत्त्वपूर्ण नदी कुन हो ??
=> भोल्गा

22. दक्षिण अमेरिकाको सबभन्दा ठूलो नदी कुन हो ??
=> अमेजन

23. दरार घाँटी (Crack Valley) मा बग्ने नदी कुन हो ??
=> राइन

24. पानीको आयतनको आधारमा विश्वको सबभन्दा ठूलो नदी कुन हो ??
=> अमेजन

25. ‘महाबली गङ्गा’ कुन देशको सबभन्दा ठूलो नदी हो ??
=> श्रीलंका
.
🇳🇵खरिदार तथा नासु परीक्षा दर्पण

Comments

Post a Comment

Popular posts from this blog

नेपालको शैक्षिक इतिहास वि.सं. मा

नेपालको शैक्षिक इतिहासः ..(मितिहरु सबै वि.सं. मा).. ••••••••••••••••••••••••••• ➤ प्राचीन शिक्षा व्यवस्था — २ ➤ प्रथम अङ्ग्रेजी स्कुल स्था. — १९१० ➤ आधुनिक शिक्षा सुरु — १९१० ➤ सर्वसाधारणका लागि दरबार स्कुल खुल्ला — १९४२ ➤ देवशमशेरले स्थापना गरेको भाषा पाठशाला संख्या — ५७ ➤ संस्कृत पाठशाला स्था.— १९३२ ➤ तीन धारा संस्कृत पाठशाला स्था.— १९४३/१/४ ➤ चन्द्र मिडिल स्कुल स्था.— १९७२ ➤ वीर पुस्तकालय स्था.— १९५७ ➤ गोरखा भाषा प्रकाशिनी समिति — १९६९ ➤ गोरखा शिक्षा पहिलो भाग प्रकाशित — १९७२ ➤ गोरखा भाषा प्रकाशिनी समितिको नाम परिवर्तन — १९८९ ➤ त्रिभुवनचन्द्र कलेजको नाम परिवर्तन — १९८० ➤ राजकीय आयुर्वेद पाठशालाको स्था. — १९८५ ➤ त्रिचन्द्र कलेज स्था.— १९७५/५/२७ ➤ पहिलो टेक्निकल स्कुल स्था.— १९८७ ➤ SLC बोर्ड गठन — १९९०/७/१६ ➤ प्रथम SLC फर्म भरेका विद्यार्थी — ३४ ➤ प्रथम SLC परीक्षार्ती संख्या — ३३ ➤ प्रथम SLC परीक्षा उत्तीर्ण विद्यार्थी — १९ ➤ प्रथम SLC द्वितीय श्रेणीमा उत्तीर्ण — १० ➤ प्रथम SLC तृतीय श्रेणी उत्तीर्ण — ९ ➤ प्रथम SLC को पूर्णाङ्क — ८००...

कुन हिमाल लाई के भनिन्छ ??

▶सगरमाथा  :- पन्ध्रौं चुलि ▶माछापुच्छ्रे :- कुमार हिमाल ▶चुरे पर्वत :- शिवालिक ▶अन्तुडाडा  :- दिपेन्द्र सिखर ▶मनास्लु :- किलर माउन्टेन ▶अमादब्लम :- लेडिज पिक, टेक्निकल माउन्टे...

वन रक्षक, गेम स्काउट बिशेषः

वन रक्षक, गेम स्काउट बिशेषः ••••••••••••••• ••••••••••••••• • ✔ विश्वकै सबैभन्दा बढी उचाई मा फुल्ने फुल ? ~ स्टेरिया (नेपाल को मकालु हिमालमा पाइन्छ) ✔ जंगली कुकुरको लागि प्रख्यात स्थान ? ~ खप्तड रा नि ✔ माछा संग्रहालय कहाँ रहेको छ ? ~ फेवाताल कास्की ✔ नेपाल को संविधान को कति भागमा प्राकृति स्रोत तथा बित्त आयोगको ब्यबस्था गरिएको छ ? ~ भाग २६ ✔ एक गाउँ एक उत्पादन अन्तर्गत आँप कुन जिल्ला मा ? ~ सप्तरी ✔ नेपाल मा चराको प्रजाती कति ?? ~ ८७९ ✔ ७५ वटा जिल्ला वन कार्यलय बाट मुस्ताङ हटाइ ७४ कहिले बनाइएको थियो ? ~ २०५० ✔ नेपालमा पाइने कति प्रजातिका वनस्पतिले विशेष आर्थिक महत्त्व राखेका छ्न ? ~ १५०० ✔ चिराइतोको फल कहिले पाक्दछ ? ~ असोज - कार्तिक ✔ नेपाल मा साझेदारी वनले कति क्षेत्रफल ओगटेको छ ? ~५४ हजार हेक्टर ✔ घाँस सियर गुण बनाउने चरा कुन हो ? ~ तोपचरा ✔ ढोरपाटन सिकार आरक्षमा सबैभन्दा बढी संख्यामा शिकार हुने जनावर कुन हो ? ~ नाउर ✔ वन रक्षक गणेश बहादुर शाहिलाई वन संरक्षण सहिद घोषणा ? ~ २०७३/९/२१ ✔ नेपालमा पहिलोपटक यर्सा महोत्सव कहिले मनाइयो ? ~ २०७३/२/९ ✔ नेपाल मा माछा नपाइने जिल्ला कुन हो ? ~ ...

कृषि सम्बन्धी केही जानकारी

१. २०६८ को जनगणना अनुसार कति प्रतिशत नेपाली जनता कृषिमा निर्भर रहेको छ ?? → ७४% २. नेपालको कुल भूभागको कति प्रतिशत भूमि कृषि योग्य रहेको छ ?? → १७.९८ % ३. नेपालको कृषि क्षेत्रको विक...

संवैधानिक अङ्ग

#प्रश्न:::--संवैधानिक अङ्ग भनेको के हो ? नेपालमा हाल कतिवटा संवैधानिक अङ्ग छन् ? लेख्नुहोस् । #उत्तर कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका बाहेक संविधानमा उल्लेख गरिएका ...