Skip to main content

विज्ञान विशेष

1. मानव मृगौलामा बन्ने ‘पत्थरी’ के ले बनेको हुन्छ ??
→ क्याल्सियम अक्जेलेट

2. खानीमा अधिकांश विस्फोट हुनुको कारण के हो ??
→ हावा सँग मिथेनको प्रतिक्रिया

3. धान खेतिमा उर्वरकको काम गर्ने जीव कुन हो ??
→ राइजोबियम

4. ब्लीचिङ्ग पाउडरमा कुन तत्व हुन्छ ??
→ क्लोरीन

5. सबभन्दा कठोर पदार्थ कुन हो ??
→ टंग्स्टन

6. हाइड्रोकार्बनमा अणुभारको आधारमा बढ्दो क्रम के हो ??
→ मेथेन, एथेन, प्रोपेन, ब्यूटेन

7. चन्द्र एक्स रे दूरबीनको आविष्कार कसले गरेका हुन् ??
→ सुब्रमन्यम चन्द्रशेखर

8. क्वार्टजाइट केले बनेको हुन्छ ??
→ बालुवा

9. ‘ब्लैक होल’ ले कुनै पनि प्रकारको विकिरण लाई बाहिर आउन दिदैन्, किन ??
→ यस पिण्डको धेरै उच्च घनत्व भएकोले

10. भारतको संविधानमा कति मूलभूत कर्तव्य रहेको छन् ??
→ 11

11. फिलामेन्ट बल्ब केले बनेको हुन्छ??
→ टङ्गस्टन

12. सानिया मिर्जाले लेखिएको एक मात्र पुस्तक कुन हो ??
→ ‘Ace Against Winds’

13. ‘Rovers Cup’ कुन खेलसँग सम्बन्धित छ ??
→ फुटबल
  रोवर कप किस खेल से संबंधित है?

14. डायनामाइटको आविष्कार कसले गरेका हुन् ??
→ अल्फ्रेड नोबेल

15. वर्षमा एक पल्ट सबै पातहरु झर्ने रुखविरुवा लाई के भनिन्छ ??
→ Deciduous Tree

16. रुखविरुवामा जरा देखि पात सम्म पानी पुर्याउने काम केले गर्दछ ??
→ Xylem (जाइलम)

17. ‘Anaemia’ के को नोक्सानी हो ??
→ रगत (फलामको कमी)

18. ‘Gain of Electrons’ भनेको ‘Reduction’ हो भने ‘Loss of Electrons’ के हो ??
→ Oxidation

19. सन् 2016 मा कुन देशले सबभन्दा अग्लो पुल बनायो ??
→ चीन

20. नेपालले ‘Concept of President’ कुन देशको अपनाइन्छ ??
→ अमेरिका

21. किराहरुमा पाइने एसिड कुन हो ??
→ फर्मिक एसिड

22. ‘Galileo's Law of Fall’ लाई अर्को के नामले पनि चिनिन्छ ??
→ Law of Inertia

23. इटाइ-इटाइ रोग (Itai-itai disease) सर्वप्रथम कहाँ र कहिले देखिएको थियो ??
→ जापान, सन् 1912

24. ओस्कर 2017 कुन फिल्म भयो ??
→ मूनलाइट

25. हैजा रोग पत्ता लगाउने वैज्ञानिक को हुन् ??
→ रोबर्ट कोच

©खरिदार तथा नासु परीक्षा दर्पण

Comments

Popular posts from this blog

नेपालको शैक्षिक इतिहास वि.सं. मा

नेपालको शैक्षिक इतिहासः ..(मितिहरु सबै वि.सं. मा).. ••••••••••••••••••••••••••• ➤ प्राचीन शिक्षा व्यवस्था — २ ➤ प्रथम अङ्ग्रेजी स्कुल स्था. — १९१० ➤ आधुनिक शिक्षा सुरु — १९१० ➤ सर्वसाधारणका लागि दरबार स्कुल खुल्ला — १९४२ ➤ देवशमशेरले स्थापना गरेको भाषा पाठशाला संख्या — ५७ ➤ संस्कृत पाठशाला स्था.— १९३२ ➤ तीन धारा संस्कृत पाठशाला स्था.— १९४३/१/४ ➤ चन्द्र मिडिल स्कुल स्था.— १९७२ ➤ वीर पुस्तकालय स्था.— १९५७ ➤ गोरखा भाषा प्रकाशिनी समिति — १९६९ ➤ गोरखा शिक्षा पहिलो भाग प्रकाशित — १९७२ ➤ गोरखा भाषा प्रकाशिनी समितिको नाम परिवर्तन — १९८९ ➤ त्रिभुवनचन्द्र कलेजको नाम परिवर्तन — १९८० ➤ राजकीय आयुर्वेद पाठशालाको स्था. — १९८५ ➤ त्रिचन्द्र कलेज स्था.— १९७५/५/२७ ➤ पहिलो टेक्निकल स्कुल स्था.— १९८७ ➤ SLC बोर्ड गठन — १९९०/७/१६ ➤ प्रथम SLC फर्म भरेका विद्यार्थी — ३४ ➤ प्रथम SLC परीक्षार्ती संख्या — ३३ ➤ प्रथम SLC परीक्षा उत्तीर्ण विद्यार्थी — १९ ➤ प्रथम SLC द्वितीय श्रेणीमा उत्तीर्ण — १० ➤ प्रथम SLC तृतीय श्रेणी उत्तीर्ण — ९ ➤ प्रथम SLC को पूर्णाङ्क — ८००...

कुन हिमाल लाई के भनिन्छ ??

▶सगरमाथा  :- पन्ध्रौं चुलि ▶माछापुच्छ्रे :- कुमार हिमाल ▶चुरे पर्वत :- शिवालिक ▶अन्तुडाडा  :- दिपेन्द्र सिखर ▶मनास्लु :- किलर माउन्टेन ▶अमादब्लम :- लेडिज पिक, टेक्निकल माउन्टे...

वन रक्षक, गेम स्काउट बिशेषः

वन रक्षक, गेम स्काउट बिशेषः ••••••••••••••• ••••••••••••••• • ✔ विश्वकै सबैभन्दा बढी उचाई मा फुल्ने फुल ? ~ स्टेरिया (नेपाल को मकालु हिमालमा पाइन्छ) ✔ जंगली कुकुरको लागि प्रख्यात स्थान ? ~ खप्तड रा नि ✔ माछा संग्रहालय कहाँ रहेको छ ? ~ फेवाताल कास्की ✔ नेपाल को संविधान को कति भागमा प्राकृति स्रोत तथा बित्त आयोगको ब्यबस्था गरिएको छ ? ~ भाग २६ ✔ एक गाउँ एक उत्पादन अन्तर्गत आँप कुन जिल्ला मा ? ~ सप्तरी ✔ नेपाल मा चराको प्रजाती कति ?? ~ ८७९ ✔ ७५ वटा जिल्ला वन कार्यलय बाट मुस्ताङ हटाइ ७४ कहिले बनाइएको थियो ? ~ २०५० ✔ नेपालमा पाइने कति प्रजातिका वनस्पतिले विशेष आर्थिक महत्त्व राखेका छ्न ? ~ १५०० ✔ चिराइतोको फल कहिले पाक्दछ ? ~ असोज - कार्तिक ✔ नेपाल मा साझेदारी वनले कति क्षेत्रफल ओगटेको छ ? ~५४ हजार हेक्टर ✔ घाँस सियर गुण बनाउने चरा कुन हो ? ~ तोपचरा ✔ ढोरपाटन सिकार आरक्षमा सबैभन्दा बढी संख्यामा शिकार हुने जनावर कुन हो ? ~ नाउर ✔ वन रक्षक गणेश बहादुर शाहिलाई वन संरक्षण सहिद घोषणा ? ~ २०७३/९/२१ ✔ नेपालमा पहिलोपटक यर्सा महोत्सव कहिले मनाइयो ? ~ २०७३/२/९ ✔ नेपाल मा माछा नपाइने जिल्ला कुन हो ? ~ ...

कृषि सम्बन्धी केही जानकारी

१. २०६८ को जनगणना अनुसार कति प्रतिशत नेपाली जनता कृषिमा निर्भर रहेको छ ?? → ७४% २. नेपालको कुल भूभागको कति प्रतिशत भूमि कृषि योग्य रहेको छ ?? → १७.९८ % ३. नेपालको कृषि क्षेत्रको विक...

संवैधानिक अङ्ग

#प्रश्न:::--संवैधानिक अङ्ग भनेको के हो ? नेपालमा हाल कतिवटा संवैधानिक अङ्ग छन् ? लेख्नुहोस् । #उत्तर कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका बाहेक संविधानमा उल्लेख गरिएका ...