Skip to main content

गिद्ध

✍गिद्ध सचेतना तथा पशु डाइक्लोफेनेकमुक्त ६१ औं जिल्लाको रुपमा कुन जिल्ला घोषणा भयो?
→नुवाकोट (पहिलो जिल्ला दाङ )

✍पशु उपचारमा प्रयोग गर्ने डाइक्लोफेनेक सोडियमलाई औषधि व्यवस्था विभागले कहिलेदेखि प्रतिबन्ध लगाएको थियो?
→वि.सं. २०६३/०२/२३

✍नेपालमा पाइने ९ प्रजातिका गिद्धहरु

➥सानो खैरो गिद्ध,         ➥डंगर गिद्ध,
➥सुन गिद्ध,                  ➥सेतो गिद्ध,
➥राज गिद्ध,                  ➥हिमाली गिद्ध,
➥खैरो गिद्ध,                  ➥हाडफोर गिद्ध,
➥लामो ठूडे गिद्ध

Comments