Skip to main content

मोबाईल फोनको ईतिहास (विश्व र नेपाल) मा

1. मोबाईल फोनको विश्वको इतिहास:
📱विश्वमा मोबाइलको शुरूवात:
— अमेरिका बाट
📱मोबाइलका पिता:
— मार्टिन कुपर
📱मोबाइल उत्पादन गर्ने पहिलो कम्पनी
— मोटोरोला
📱पहिलो मोबाइल उत्पादन मिति
— सन् १९७३ मा
📱केन्टकीमा पहिलो विनातारको टेलीफोनलाई अमेरिकी पेटेन्ट प्रदान गरिएको:
— सन् १९०८ मा
📱शुरुका मोबाइल फोनहरुलाई के भनिन्थ्यो ??
— 0G (Zero Generation) मोबाइल फोन
📱मोटोरालाले पहिलो व्यापारिक मोबाइल फोन सार्वजनिक गरेको:
— सन् १९८३
📱बेलायतमा पहिलोपटक मोबाइलमा कुराकानी भएको:
— सन् १९८५
📱बेलायतमा मोबाइल फोन बिक्री शुरु:
— सन् १९८७
📱पहिलो पटक मोबाइल फोनमा Voice mail को सुविधा थपिएको:
— सन् १९८६ मा
📱विश्वको पहिलो Hand-set मोबाइल फोन आएको: (यो मोटोरोला कम्पनीको थियो)
— सन् १९९२ मा
📱IBM को "साईमन" मोबाइल सार्वजनिक: (यो नै विश्वको पहिलो Smart Phone थियो)
— सन् १९९३ मा
📱Camera युक्त मोबाइल फोन बनाउने पहिलो व्यक्ति:
— फिलिप्पे काह्नन (फ्रान्स, सन् १९९७)
📱पहिलो News Mobile:
— Finland (सन् २००० मा)
📱MMS सेवा शुरूवात:
— सन् २००१ बाट
📱1G को पुर्ण रुपमा स्वचालित सेलुलर नेटवर्क शुरु:
— सन् १९८० को मध्यतिर
📱2G मोबाइलको शुरूवात:
— सन् १९९३, फिनल्यान्ड
📱मोबाइलमा Text Message and Data Service शुरु:
— सन् १९९३, फिनल्यान्ड
📱3G मोबाइल फोनको शुरूवात:
— सन् २००१
📱4G मोबाइल फोनको आरम्भ:
— सन् २०१२ को उत्तरार्ध, बेलायतबाट
••••••••••••••••••••••••••••••••
2. नेपालमा मोबाइल फोन:
📲 नेपालमा GSM मोबाइल फोनको परीक्षण:
— वि.सं. २०५६ बैशाख ०१
📲 GSM मोबाइल फोन बितरण प्रारम्भ:
— २०५६ बैशाख ३०
📲 नेपालमा त्यसबेला भित्र्याईएको मोबाइल फोन:
— नर्टेल कम्पनीको , 1G(प्रथम पुस्ता) को फोन।
📲 नेपाल दुरसञ्चार संस्थान नेपाल टेलिकममा परिवर्तन:
— वि.सं. २०६१
📲 नेपाल दुरसञ्चार संस्थानलाई GSM मोबाइल सेवा सञ्चालनको लागि औपचारिक अनुमति प्रदान:
— २०५६ बैशाख २९
📲 वि.सं. २०६० अघिसम्म Post-paid मोबाइल फोन सेवा मात्र प्रदान गरिएको थियो ।
📲 Pre-paid मोबाइल सेवा वितरण शुरु:
— २०६० भदौ ६ 
📲 मोबाइल फोनमा Incoming call निशुल्क गरिएको:
— २०६२ जेठ २३
📲 Nepal Telecom ले CDMA प्रविधिको मोबाइल सञ्चालनमा ल्याएको:
— २०६१ कार्तिक ०१
📲 निजी क्षेत्रको कम्पनी Spice Nepal (हालको Ncell) ले GSM Mobile फोन वितरणको लागि स्वीकृती पाएको:
— २०६२
📲 GSM Mobile को नम्बर ०९ अंकको बाट १० अंकको बनाइएको:
— २०६१ बैशाख ०१
📲 ७५ ओटै जिल्लामा मोबाइलको कभरेज पुगेको:
— वि.सं. २०६५
📲 नेपाल टेलिकमले 3G सेवा परीक्षण सञ्चालनमा ल्याएको:
— २०६४ जेठ ०३

अध्ययन गर्नुभयो खुसी लाग्यो "कृपया सक्दो शेयर गर्नुहोला है" !

Comments

Popular posts from this blog

नेपालको शैक्षिक इतिहास वि.सं. मा

नेपालको शैक्षिक इतिहासः ..(मितिहरु सबै वि.सं. मा).. ••••••••••••••••••••••••••• ➤ प्राचीन शिक्षा व्यवस्था — २ ➤ प्रथम अङ्ग्रेजी स्कुल स्था. — १९१० ➤ आधुनिक शिक्षा सुरु — १९१० ➤ सर्वसाधारणका लागि दरबार स्कुल खुल्ला — १९४२ ➤ देवशमशेरले स्थापना गरेको भाषा पाठशाला संख्या — ५७ ➤ संस्कृत पाठशाला स्था.— १९३२ ➤ तीन धारा संस्कृत पाठशाला स्था.— १९४३/१/४ ➤ चन्द्र मिडिल स्कुल स्था.— १९७२ ➤ वीर पुस्तकालय स्था.— १९५७ ➤ गोरखा भाषा प्रकाशिनी समिति — १९६९ ➤ गोरखा शिक्षा पहिलो भाग प्रकाशित — १९७२ ➤ गोरखा भाषा प्रकाशिनी समितिको नाम परिवर्तन — १९८९ ➤ त्रिभुवनचन्द्र कलेजको नाम परिवर्तन — १९८० ➤ राजकीय आयुर्वेद पाठशालाको स्था. — १९८५ ➤ त्रिचन्द्र कलेज स्था.— १९७५/५/२७ ➤ पहिलो टेक्निकल स्कुल स्था.— १९८७ ➤ SLC बोर्ड गठन — १९९०/७/१६ ➤ प्रथम SLC फर्म भरेका विद्यार्थी — ३४ ➤ प्रथम SLC परीक्षार्ती संख्या — ३३ ➤ प्रथम SLC परीक्षा उत्तीर्ण विद्यार्थी — १९ ➤ प्रथम SLC द्वितीय श्रेणीमा उत्तीर्ण — १० ➤ प्रथम SLC तृतीय श्रेणी उत्तीर्ण — ९ ➤ प्रथम SLC को पूर्णाङ्क — ८००...

कुन हिमाल लाई के भनिन्छ ??

▶सगरमाथा  :- पन्ध्रौं चुलि ▶माछापुच्छ्रे :- कुमार हिमाल ▶चुरे पर्वत :- शिवालिक ▶अन्तुडाडा  :- दिपेन्द्र सिखर ▶मनास्लु :- किलर माउन्टेन ▶अमादब्लम :- लेडिज पिक, टेक्निकल माउन्टे...

वन रक्षक, गेम स्काउट बिशेषः

वन रक्षक, गेम स्काउट बिशेषः ••••••••••••••• ••••••••••••••• • ✔ विश्वकै सबैभन्दा बढी उचाई मा फुल्ने फुल ? ~ स्टेरिया (नेपाल को मकालु हिमालमा पाइन्छ) ✔ जंगली कुकुरको लागि प्रख्यात स्थान ? ~ खप्तड रा नि ✔ माछा संग्रहालय कहाँ रहेको छ ? ~ फेवाताल कास्की ✔ नेपाल को संविधान को कति भागमा प्राकृति स्रोत तथा बित्त आयोगको ब्यबस्था गरिएको छ ? ~ भाग २६ ✔ एक गाउँ एक उत्पादन अन्तर्गत आँप कुन जिल्ला मा ? ~ सप्तरी ✔ नेपाल मा चराको प्रजाती कति ?? ~ ८७९ ✔ ७५ वटा जिल्ला वन कार्यलय बाट मुस्ताङ हटाइ ७४ कहिले बनाइएको थियो ? ~ २०५० ✔ नेपालमा पाइने कति प्रजातिका वनस्पतिले विशेष आर्थिक महत्त्व राखेका छ्न ? ~ १५०० ✔ चिराइतोको फल कहिले पाक्दछ ? ~ असोज - कार्तिक ✔ नेपाल मा साझेदारी वनले कति क्षेत्रफल ओगटेको छ ? ~५४ हजार हेक्टर ✔ घाँस सियर गुण बनाउने चरा कुन हो ? ~ तोपचरा ✔ ढोरपाटन सिकार आरक्षमा सबैभन्दा बढी संख्यामा शिकार हुने जनावर कुन हो ? ~ नाउर ✔ वन रक्षक गणेश बहादुर शाहिलाई वन संरक्षण सहिद घोषणा ? ~ २०७३/९/२१ ✔ नेपालमा पहिलोपटक यर्सा महोत्सव कहिले मनाइयो ? ~ २०७३/२/९ ✔ नेपाल मा माछा नपाइने जिल्ला कुन हो ? ~ ...

कृषि सम्बन्धी केही जानकारी

१. २०६८ को जनगणना अनुसार कति प्रतिशत नेपाली जनता कृषिमा निर्भर रहेको छ ?? → ७४% २. नेपालको कुल भूभागको कति प्रतिशत भूमि कृषि योग्य रहेको छ ?? → १७.९८ % ३. नेपालको कृषि क्षेत्रको विक...

संवैधानिक अङ्ग

#प्रश्न:::--संवैधानिक अङ्ग भनेको के हो ? नेपालमा हाल कतिवटा संवैधानिक अङ्ग छन् ? लेख्नुहोस् । #उत्तर कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका बाहेक संविधानमा उल्लेख गरिएका ...