Skip to main content

६ अभिव्यक्ति

१. भगवान सबै तिर हुन सक्दिनन् यसैले उनले आमा बनाए ।
- रूडयार्ड किप्लिङ

२. म जो हु वा जो बन्ने आशा राख्दछु, त्यसको श्रेय मेरी आमालाई जान्छ ।
- अब्राहम लिंकन

३. आमाको काख कोमल हुन्छ जहाँ बच्चाहरू सुत्दछन् ।
- भिक्टर ह्युगो

४. तिमी मलाइ एक असल आमा देउ म तिमीलाई एक असल राष्ट्र दिनेछु ।
- नेपोलियन बोनापार्ट

५. यदि मैले कतैबाट प्रेम सिकेको छु भने त्यो मेरी आमाको देन हो ।
- अज्ञात

६. जो मानिसको साथमा ममतामयी आमा हुन्छिन्, ऊ कहिल्यै गरिब हुन सक्दैन ।
- अब्राहम लिंकन

Comments