Skip to main content

सम्भावित प्रश्नोत्तर

१) नेपालमा सर्वोच्च अदालतको स्थापना कहिले भएको हो?

क. २०१३ बैशाख १५      ख. २०१३ जेठ ८
ग. २०१३ असार १२        घ. २०१४ जेठ १८

✓→ ख. २०१३ जेठ ८

२) IUCN ले विश्वमा पाइने सम्पुर्ण वन्यजन्तुलाई कति प्रकारको सुचिमा वर्गीकरण गरेको छ?

क. २                            ख. ५
ग. ३                              घ. ४

✓→ ग. ३

३) प्रथम पञ्चवर्षीय योजनाको अनुमानित खर्च कति थियो?

क. ३१ करोड                  ख. ३३ करोड
ग. ३५ करोड                    घ. ३९ करोड

✓→ ख. ३३ करोड

४) औद्योगिक निति २०६७ अनुसार सेवाको आधारमा कति प्रकारका उद्योगहरु रहेका छन्?

क. ७                               ख. ८
ग. ९                                 घ. १०

✓→ ग. ९

५) तलका मध्ये कुन राष्ट्रिय गौरवको आयोजना होईन?

क. कोशी करिडोर 
ख. काठमाडौ तराई मधेस द्रुतमार्ग
ग. पुर्व पश्चिम रेलमार्ग
घ. पञ्चेश्वरी बहुउद्देश्यीय आयोजना

✓→घ. पञ्चेश्वरी बहुउद्देश्यीय आयोजना

६) देहायमध्य कुन भनाइ सहि छ?

१. लिम्बू भाषामा नेपालको अर्थ समतल मैदान हुन्छ।
२. लेप्चा भाषामा नेपालको अर्थ पवित्र गुफा हुन्छ।
३. किराँती भाषामा नेपालको अर्थ उनको घर हुन्छ।

क. १ र २ ठिक          ख. १ र ३ ठिक
ग. २ र ३ ठिक            घ. १, २ र ३ ठिक

✓→ घ. १, २ र ३ ठिक

७) नेपालमा कति प्रकारका संस्थानहरु रहेका छन्?

क. ५                               ख. ६
ग.७                                  घ. ८

✓→ ख. ६

८) प्रदेश सभामा प्रत्येक्ष उम्मेदवारले कति प्रतिशत मत नल्याए जमानत जफत हुने व्यवस्था छ?
क. कुल सदर मतमध्ये १०%
ख. खसेको कुल मतको १०%
ग. कुल मतको ३%
घ. माथिका कुनैपनी होइन

✓→ क. कुल सदर मतमध्ये १०%

९) प्रत्येक चार चार बर्षमा प्रदान गरिने पृथ्वी प्रज्ञा पुरस्कार -२०७४ कसलाई प्रदान गरियो?

क. भाईकाजी तिवारी    ख. रामप्रित यादव
ग. डा. तारानाथ शर्मा     घ. क र ग दुबै

✓→ ग. डा. तारानाथ शर्मा

१०) हाल भित्री मधेसमा कति जिल्ला रहेका छन्?

क. ७                              ख. ८
ग. ६                                घ. ९

✓→ क. ७ (टुक्रिएको परासी तराईमा पर्छ।)

११) Cop-२४ कहाँ आयोजना हुदैछ?

क. जर्मन                ख. पोल्यान्ड
ग. फ्रान्स                 घ. चीन

✓→ ख. पोल्यान्ड

१२) ब्राजिल र नेपालबीचको सम्बन्धलाई अझ प्रगाढ तुल्याउने उद्देश्यका साथ ब्राजिलको संसद्ले कहिले ६ सदस्यीय "ब्राजिल-नेपाल संसदीय समूह" गठन गरेको थियो?

क. २०/१०/२०१७     ख. २५/११/२०१७
ग. ३०/१०/२०१७       घ. ३०/११/२०१७

✓→ घ. ३०/११/२०१७

१३) एउटा भिन्न र त्यसलाई उल्टाउँदा बन्ने भिन्नको योग १३/६ छ भने उक्त भिन्न कति होला?

क. ३/२                          ख. ५/३
ग. ५/२                            घ. ३/५

✓→ क. ३/२  

१४) A को आम्दानी B को भन्दा २५% बढी छ। B को आम्दानी A को आम्दानीको कति प्रतिशत छ?

क. ७५%                       ख. ८०%
ग. ९०%                         घ. ९६%

✓→ ख. ८०%

१५) A भन्ने व्यक्ति B भन्दा ३ बर्ष जेठो र C भन्दा ३ बर्ष कान्छो छ। B र D जुम्ल्याहा हुन्। C भन्ने व्यक्ति D भन्दा कति बर्ष जेठो होला?

क. २                              ख. ३
ग. ६                                घ. १२

✓→ ग. ६

Comments

Popular posts from this blog

नेपालको शैक्षिक इतिहास वि.सं. मा

नेपालको शैक्षिक इतिहासः ..(मितिहरु सबै वि.सं. मा).. ••••••••••••••••••••••••••• ➤ प्राचीन शिक्षा व्यवस्था — २ ➤ प्रथम अङ्ग्रेजी स्कुल स्था. — १९१० ➤ आधुनिक शिक्षा सुरु — १९१० ➤ सर्वसाधारणका लागि दरबार स्कुल खुल्ला — १९४२ ➤ देवशमशेरले स्थापना गरेको भाषा पाठशाला संख्या — ५७ ➤ संस्कृत पाठशाला स्था.— १९३२ ➤ तीन धारा संस्कृत पाठशाला स्था.— १९४३/१/४ ➤ चन्द्र मिडिल स्कुल स्था.— १९७२ ➤ वीर पुस्तकालय स्था.— १९५७ ➤ गोरखा भाषा प्रकाशिनी समिति — १९६९ ➤ गोरखा शिक्षा पहिलो भाग प्रकाशित — १९७२ ➤ गोरखा भाषा प्रकाशिनी समितिको नाम परिवर्तन — १९८९ ➤ त्रिभुवनचन्द्र कलेजको नाम परिवर्तन — १९८० ➤ राजकीय आयुर्वेद पाठशालाको स्था. — १९८५ ➤ त्रिचन्द्र कलेज स्था.— १९७५/५/२७ ➤ पहिलो टेक्निकल स्कुल स्था.— १९८७ ➤ SLC बोर्ड गठन — १९९०/७/१६ ➤ प्रथम SLC फर्म भरेका विद्यार्थी — ३४ ➤ प्रथम SLC परीक्षार्ती संख्या — ३३ ➤ प्रथम SLC परीक्षा उत्तीर्ण विद्यार्थी — १९ ➤ प्रथम SLC द्वितीय श्रेणीमा उत्तीर्ण — १० ➤ प्रथम SLC तृतीय श्रेणी उत्तीर्ण — ९ ➤ प्रथम SLC को पूर्णाङ्क — ८००...

कुन हिमाल लाई के भनिन्छ ??

▶सगरमाथा  :- पन्ध्रौं चुलि ▶माछापुच्छ्रे :- कुमार हिमाल ▶चुरे पर्वत :- शिवालिक ▶अन्तुडाडा  :- दिपेन्द्र सिखर ▶मनास्लु :- किलर माउन्टेन ▶अमादब्लम :- लेडिज पिक, टेक्निकल माउन्टे...

वन रक्षक, गेम स्काउट बिशेषः

वन रक्षक, गेम स्काउट बिशेषः ••••••••••••••• ••••••••••••••• • ✔ विश्वकै सबैभन्दा बढी उचाई मा फुल्ने फुल ? ~ स्टेरिया (नेपाल को मकालु हिमालमा पाइन्छ) ✔ जंगली कुकुरको लागि प्रख्यात स्थान ? ~ खप्तड रा नि ✔ माछा संग्रहालय कहाँ रहेको छ ? ~ फेवाताल कास्की ✔ नेपाल को संविधान को कति भागमा प्राकृति स्रोत तथा बित्त आयोगको ब्यबस्था गरिएको छ ? ~ भाग २६ ✔ एक गाउँ एक उत्पादन अन्तर्गत आँप कुन जिल्ला मा ? ~ सप्तरी ✔ नेपाल मा चराको प्रजाती कति ?? ~ ८७९ ✔ ७५ वटा जिल्ला वन कार्यलय बाट मुस्ताङ हटाइ ७४ कहिले बनाइएको थियो ? ~ २०५० ✔ नेपालमा पाइने कति प्रजातिका वनस्पतिले विशेष आर्थिक महत्त्व राखेका छ्न ? ~ १५०० ✔ चिराइतोको फल कहिले पाक्दछ ? ~ असोज - कार्तिक ✔ नेपाल मा साझेदारी वनले कति क्षेत्रफल ओगटेको छ ? ~५४ हजार हेक्टर ✔ घाँस सियर गुण बनाउने चरा कुन हो ? ~ तोपचरा ✔ ढोरपाटन सिकार आरक्षमा सबैभन्दा बढी संख्यामा शिकार हुने जनावर कुन हो ? ~ नाउर ✔ वन रक्षक गणेश बहादुर शाहिलाई वन संरक्षण सहिद घोषणा ? ~ २०७३/९/२१ ✔ नेपालमा पहिलोपटक यर्सा महोत्सव कहिले मनाइयो ? ~ २०७३/२/९ ✔ नेपाल मा माछा नपाइने जिल्ला कुन हो ? ~ ...

कृषि सम्बन्धी केही जानकारी

१. २०६८ को जनगणना अनुसार कति प्रतिशत नेपाली जनता कृषिमा निर्भर रहेको छ ?? → ७४% २. नेपालको कुल भूभागको कति प्रतिशत भूमि कृषि योग्य रहेको छ ?? → १७.९८ % ३. नेपालको कृषि क्षेत्रको विक...

संवैधानिक अङ्ग

#प्रश्न:::--संवैधानिक अङ्ग भनेको के हो ? नेपालमा हाल कतिवटा संवैधानिक अङ्ग छन् ? लेख्नुहोस् । #उत्तर कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका बाहेक संविधानमा उल्लेख गरिएका ...