Skip to main content

वनरक्षक विशेष

१. WWF का अनुसार नेपालका कति जिल्ला मा सालक पाईन्छन ??
→ ४३.
२. नेपालमा कति संरक्षित वन्यजन्तु रहेका छन ??
→ ३८.
३. नेपालम कति प्रकारका खर मुजुर पाईन्छन ??
→ २.
४. नेपालमा कति प्रकारका कस्तुरी मृग पाईन्छन ??
→ ६.
५. मध्यवर्ती क्षेत्र व्यावस्थापन निर्देशिका कहिले जारि भयो ??
→ २०५६.
६. भाले हात्ती लाई (मात्ता होईन) अर्को के नाम ले चिनिन्छ ??
→ गज
७. संरक्षित क्षेत्रको मुख्य अवधारणा के हो ??
→ एकीकृत संरक्षण,सामुदायिक विकाश
८. नेपालमा बाघ गणना गर्न का लागी पहिलो क्यामारा ट्रापिङ विधि कहिले देखि कहिले सम्म संचालन गरिएको थियो ??
→ २००८ देखि २००९ सम्म
९. वन्यजन्तु उद्दार एवं उद्दार केन्द्र व्यवस्थापन कार्यविधि २०७३ को कुन दफामा व्यनवस्थापन समिति को गठन बारे उल्लेख गरियको छ ??
→ दफा १०.
१०. पृथ्वी को उपहार भनेर कुन सं क्षे. लाई चिनिन्छ ??
→ कञ्नचनजंघा संरक्षण क्षेत्र
११. APU को पूरा रुप के हो ??
→ Anti poaching unit.
१२. दोस्रो गोहि प्रजनन केन्द्र को स्थापना कहाँ भयो ??
→ बर्दिया  जिल्ला
१३. नेपालमा सर्भिडे परिवारमा कति प्रकारका मृग पर्दछन ??
→ ६
१४. पश्चिमाञ्चल विकाश क्षेत्रको क्षेत्रीय वन निर्देशनालय कुन जिल्लामा रहेको छ ??
→ कास्की
१५. १६.रामसार सुचिमा सुचिकृत पोखरा का फेवाताल सहित अन्य ९ ताल को क्षेत्रफल कति रहेको छ ??
→ २६१०६ हेक्टर

Comments

  1. सर्भिडे परिवार मा ५ प्रकारको मृग पाइन्छ है ,

    ReplyDelete

Post a Comment

Popular posts from this blog

नेपालको शैक्षिक इतिहास वि.सं. मा

नेपालको शैक्षिक इतिहासः ..(मितिहरु सबै वि.सं. मा).. ••••••••••••••••••••••••••• ➤ प्राचीन शिक्षा व्यवस्था — २ ➤ प्रथम अङ्ग्रेजी स्कुल स्था. — १९१० ➤ आधुनिक शिक्षा सुरु — १९१० ➤ सर्वसाधारणका लागि दरबार स्कुल खुल्ला — १९४२ ➤ देवशमशेरले स्थापना गरेको भाषा पाठशाला संख्या — ५७ ➤ संस्कृत पाठशाला स्था.— १९३२ ➤ तीन धारा संस्कृत पाठशाला स्था.— १९४३/१/४ ➤ चन्द्र मिडिल स्कुल स्था.— १९७२ ➤ वीर पुस्तकालय स्था.— १९५७ ➤ गोरखा भाषा प्रकाशिनी समिति — १९६९ ➤ गोरखा शिक्षा पहिलो भाग प्रकाशित — १९७२ ➤ गोरखा भाषा प्रकाशिनी समितिको नाम परिवर्तन — १९८९ ➤ त्रिभुवनचन्द्र कलेजको नाम परिवर्तन — १९८० ➤ राजकीय आयुर्वेद पाठशालाको स्था. — १९८५ ➤ त्रिचन्द्र कलेज स्था.— १९७५/५/२७ ➤ पहिलो टेक्निकल स्कुल स्था.— १९८७ ➤ SLC बोर्ड गठन — १९९०/७/१६ ➤ प्रथम SLC फर्म भरेका विद्यार्थी — ३४ ➤ प्रथम SLC परीक्षार्ती संख्या — ३३ ➤ प्रथम SLC परीक्षा उत्तीर्ण विद्यार्थी — १९ ➤ प्रथम SLC द्वितीय श्रेणीमा उत्तीर्ण — १० ➤ प्रथम SLC तृतीय श्रेणी उत्तीर्ण — ९ ➤ प्रथम SLC को पूर्णाङ्क — ८००...

कुन हिमाल लाई के भनिन्छ ??

▶सगरमाथा  :- पन्ध्रौं चुलि ▶माछापुच्छ्रे :- कुमार हिमाल ▶चुरे पर्वत :- शिवालिक ▶अन्तुडाडा  :- दिपेन्द्र सिखर ▶मनास्लु :- किलर माउन्टेन ▶अमादब्लम :- लेडिज पिक, टेक्निकल माउन्टे...

वन रक्षक, गेम स्काउट बिशेषः

वन रक्षक, गेम स्काउट बिशेषः ••••••••••••••• ••••••••••••••• • ✔ विश्वकै सबैभन्दा बढी उचाई मा फुल्ने फुल ? ~ स्टेरिया (नेपाल को मकालु हिमालमा पाइन्छ) ✔ जंगली कुकुरको लागि प्रख्यात स्थान ? ~ खप्तड रा नि ✔ माछा संग्रहालय कहाँ रहेको छ ? ~ फेवाताल कास्की ✔ नेपाल को संविधान को कति भागमा प्राकृति स्रोत तथा बित्त आयोगको ब्यबस्था गरिएको छ ? ~ भाग २६ ✔ एक गाउँ एक उत्पादन अन्तर्गत आँप कुन जिल्ला मा ? ~ सप्तरी ✔ नेपाल मा चराको प्रजाती कति ?? ~ ८७९ ✔ ७५ वटा जिल्ला वन कार्यलय बाट मुस्ताङ हटाइ ७४ कहिले बनाइएको थियो ? ~ २०५० ✔ नेपालमा पाइने कति प्रजातिका वनस्पतिले विशेष आर्थिक महत्त्व राखेका छ्न ? ~ १५०० ✔ चिराइतोको फल कहिले पाक्दछ ? ~ असोज - कार्तिक ✔ नेपाल मा साझेदारी वनले कति क्षेत्रफल ओगटेको छ ? ~५४ हजार हेक्टर ✔ घाँस सियर गुण बनाउने चरा कुन हो ? ~ तोपचरा ✔ ढोरपाटन सिकार आरक्षमा सबैभन्दा बढी संख्यामा शिकार हुने जनावर कुन हो ? ~ नाउर ✔ वन रक्षक गणेश बहादुर शाहिलाई वन संरक्षण सहिद घोषणा ? ~ २०७३/९/२१ ✔ नेपालमा पहिलोपटक यर्सा महोत्सव कहिले मनाइयो ? ~ २०७३/२/९ ✔ नेपाल मा माछा नपाइने जिल्ला कुन हो ? ~ ...

कृषि सम्बन्धी केही जानकारी

१. २०६८ को जनगणना अनुसार कति प्रतिशत नेपाली जनता कृषिमा निर्भर रहेको छ ?? → ७४% २. नेपालको कुल भूभागको कति प्रतिशत भूमि कृषि योग्य रहेको छ ?? → १७.९८ % ३. नेपालको कृषि क्षेत्रको विक...

संवैधानिक अङ्ग

#प्रश्न:::--संवैधानिक अङ्ग भनेको के हो ? नेपालमा हाल कतिवटा संवैधानिक अङ्ग छन् ? लेख्नुहोस् । #उत्तर कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका बाहेक संविधानमा उल्लेख गरिएका ...