१) नेपाली साहित्यमा संम्भव: दयाराम श्रेष्ठ :: नेपाली साहित्यमा असम्भव : ??
➤बैकुण्ठ खकुरेल
२) आशुकबी: सम्भुप्रसाद ढुङ्गेल :: आधुनिक आशुकवी : ??
➤रमेश खकुरेल
३) मकैको खेती : कृष्णलाल अधिकारी :: मकैको अर्को खेती : ??
➤उपेन्द्र सुब्बा
४) उभियर निदाउने जनावर : घोडा :: उभियर निदाउने चरा : ??
➤सारस
५) रातो मछिन्द्रनाथको जात्रा : नरेन्द्रदेव :: सेतो मछिन्द्रनाथको जात्रा : ??
➤प्रताप मल्ल
६) जुम्लाका प्रथम राजा : बलिराज :: दाङका प्रथम राजा : ??
➤बलिसिंह
७) उसले रोजेको बाटो : पारिजात :: मैले रोजेको बाटो : ??
➤सोमकाजी साक्य
८) जनकवी केशरी : धर्मराज थापा :: कवि केशरी : ??
➤चित्तधर हृदय
९) बर्षमा २ पटक बजेट पेश गर्ने राष्ट: फ्रान्स :: दुई छुट्टा छुट्टै बजेट पेश गर्ने रास्ट : ??
➤भारत
१०) मुनामदन :लक्ष्मि प्रसाद देवकोटा :: मुना र मदन : ??
➤जानकी प्रसाद रिजाल
नेपालको शैक्षिक इतिहासः ..(मितिहरु सबै वि.सं. मा).. ••••••••••••••••••••••••••• ➤ प्राचीन शिक्षा व्यवस्था — २ ➤ प्रथम अङ्ग्रेजी स्कुल स्था. — १९१० ➤ आधुनिक शिक्षा सुरु — १९१० ➤ सर्वसाधारणका लागि दरबार स्कुल खुल्ला — १९४२ ➤ देवशमशेरले स्थापना गरेको भाषा पाठशाला संख्या — ५७ ➤ संस्कृत पाठशाला स्था.— १९३२ ➤ तीन धारा संस्कृत पाठशाला स्था.— १९४३/१/४ ➤ चन्द्र मिडिल स्कुल स्था.— १९७२ ➤ वीर पुस्तकालय स्था.— १९५७ ➤ गोरखा भाषा प्रकाशिनी समिति — १९६९ ➤ गोरखा शिक्षा पहिलो भाग प्रकाशित — १९७२ ➤ गोरखा भाषा प्रकाशिनी समितिको नाम परिवर्तन — १९८९ ➤ त्रिभुवनचन्द्र कलेजको नाम परिवर्तन — १९८० ➤ राजकीय आयुर्वेद पाठशालाको स्था. — १९८५ ➤ त्रिचन्द्र कलेज स्था.— १९७५/५/२७ ➤ पहिलो टेक्निकल स्कुल स्था.— १९८७ ➤ SLC बोर्ड गठन — १९९०/७/१६ ➤ प्रथम SLC फर्म भरेका विद्यार्थी — ३४ ➤ प्रथम SLC परीक्षार्ती संख्या — ३३ ➤ प्रथम SLC परीक्षा उत्तीर्ण विद्यार्थी — १९ ➤ प्रथम SLC द्वितीय श्रेणीमा उत्तीर्ण — १० ➤ प्रथम SLC तृतीय श्रेणी उत्तीर्ण — ९ ➤ प्रथम SLC को पूर्णाङ्क — ८००...
Comments
Post a Comment