Skip to main content

विभिन्न Quiz मा सोधिएका प्रश्न र तिनका उत्तरहरु

1. "मदागास्कर टापु" कुन महादेश संग सम्वन्धित छ??
➡ अफ्रिका
2. सुदुर पश्चिमान्चल विकाश क्षेत्रको सवैभन्दा ठुलो जिल्ला कुन हो??
➡बझाङ्ग
3. सगरमाथा आरोहण गर्ने प्रथम दृष्टिविहिन पर्वतारोही को हुन??
➡ईरिक वाईहेनमायर(अमेरिका)
4. चौदण्डीका अन्तिम राजा को हुन??
➡कर्ण सेन
5. कौशल अड्डा कसका पालामा स्थापना भएको थियो??
➡जंगबहादुर राणा
6. जातिवाद विरुध्दको तेस्रो विश्व सम्मेलनवाट पारित"डार्वन घोषणापत्र"मा नेपालको तर्फवाट कसले हस्ताक्षर गरेको थियो??
➡संयुक्त राष्टसंघको लागि स्थायि प्रतिनिधी संभुजित सिंखडा
7. अपङ्गता भएका व्यक्तीहरुको अधिकार सम्वन्धी महासन्धी,2006 नेपालले कहिले अनुमोदन गर्यो??
➡सन 2010 मे 7
8. जुफाल विमानस्थल कुन जिल्लामा पर्दछ??
➡डोल्पा
9. सन 1928 मा रुसले वनाएको योजनाको नाम के हो??
➡पपातिलेक
10. विश्व वैङ्कको स्थापना कहिले भएको हो??
➡सन 1945 डिसेम्वर 27
11. पृथ्वीको बचावटका लागि पर्यावरण सम्वन्धि पहिलो अन्तराष्टिय सम्मेलन सन 1972 मा कहा भएको थियो??
➡स्विडेनको स्टकहोम
12. नेपालको वर्तमान संविधानको कुन धारामा प्रकृतिक साधन स्रोतको संरक्षण,सवर्ध्दन र उपयोग सम्वन्धि नीतिको व्यवस्था गरिएको छ??
➡धारा 51 (छ)
13. X-RAY मेसिनका आविश्कारक को हुन??
➡विलियम रोन्टजेन
14. राष्टिय सुचना प्रविधी विकाश परिषदको अध्यक्ष्य को हुने व्यवस्था छ??
➡प्रधानमन्त्री
15. DOTS को पुरा रुप के हो??
➡Direct Observed Treatment Short Course
16. विश्व एड्स दिवश कहिले मनाईन्छ??
➡ डिसेम्वर 1
17. स्थानिय तह निर्वाचन 2074 मा सबैभन्दा वढी मतदाता भएको जिल्ला कुन हो??
➡मोरङ्ग
18. चालु 14 औ योजनाले योजना अवधि भरमा खानेपानी पुगेको जनसंख्या कति पुर्याउने लक्ष्य लिएको छ??
➡90%
19. "मिलानकोली" के हो??
➡वातावरण सम्वन्धी चेतनामुलक गित
20. Bank Of The Year 2017 को उपाधि कुन वैङ्कले जित्यो??
➡NMB bank
21. कमला सुनिताभन्दा दोव्वर जेठि छन,3 वर्ष पहिले कमलाको उमेर सुनिताको उमेरको तेव्वर थियो,भने हाल कमलाको उमेर कति होला??
➡12 वर्ष
22. पहिलो घडी प्रत्येक 15 मिनेटमा,दोस्रो घडी प्रत्येक 18 मिनेटमा,तेस्रो घडी प्रत्येक 24 मिनेटमा वज्छन,यदि सबै घडी विहान 8 वजे एकसाथ वजे भने अर्को पटक कुन समयमा यि तिनवटै घडीहरु एकसाथ वज्छन??
➡दिउसो 2 वजे
24. 1 देखि 100 सम्मका जोर संख्याको योगफल कति हुन्छ??
➡2550
25. मेरो तलव भन्दा तपाईको तलव 50% ले वढी छ भने तपाईको तलव भन्दा मेरो तलव कति प्रतिशतले कम होला??
➡33.33%

⏩⏩ Govinda Giri - गोविन्द गिरी ⏪⏪

Comments

Popular posts from this blog

नेपालको शैक्षिक इतिहास वि.सं. मा

नेपालको शैक्षिक इतिहासः ..(मितिहरु सबै वि.सं. मा).. ••••••••••••••••••••••••••• ➤ प्राचीन शिक्षा व्यवस्था — २ ➤ प्रथम अङ्ग्रेजी स्कुल स्था. — १९१० ➤ आधुनिक शिक्षा सुरु — १९१० ➤ सर्वसाधारणका लागि दरबार स्कुल खुल्ला — १९४२ ➤ देवशमशेरले स्थापना गरेको भाषा पाठशाला संख्या — ५७ ➤ संस्कृत पाठशाला स्था.— १९३२ ➤ तीन धारा संस्कृत पाठशाला स्था.— १९४३/१/४ ➤ चन्द्र मिडिल स्कुल स्था.— १९७२ ➤ वीर पुस्तकालय स्था.— १९५७ ➤ गोरखा भाषा प्रकाशिनी समिति — १९६९ ➤ गोरखा शिक्षा पहिलो भाग प्रकाशित — १९७२ ➤ गोरखा भाषा प्रकाशिनी समितिको नाम परिवर्तन — १९८९ ➤ त्रिभुवनचन्द्र कलेजको नाम परिवर्तन — १९८० ➤ राजकीय आयुर्वेद पाठशालाको स्था. — १९८५ ➤ त्रिचन्द्र कलेज स्था.— १९७५/५/२७ ➤ पहिलो टेक्निकल स्कुल स्था.— १९८७ ➤ SLC बोर्ड गठन — १९९०/७/१६ ➤ प्रथम SLC फर्म भरेका विद्यार्थी — ३४ ➤ प्रथम SLC परीक्षार्ती संख्या — ३३ ➤ प्रथम SLC परीक्षा उत्तीर्ण विद्यार्थी — १९ ➤ प्रथम SLC द्वितीय श्रेणीमा उत्तीर्ण — १० ➤ प्रथम SLC तृतीय श्रेणी उत्तीर्ण — ९ ➤ प्रथम SLC को पूर्णाङ्क — ८००...

कुन हिमाल लाई के भनिन्छ ??

▶सगरमाथा  :- पन्ध्रौं चुलि ▶माछापुच्छ्रे :- कुमार हिमाल ▶चुरे पर्वत :- शिवालिक ▶अन्तुडाडा  :- दिपेन्द्र सिखर ▶मनास्लु :- किलर माउन्टेन ▶अमादब्लम :- लेडिज पिक, टेक्निकल माउन्टे...

वन रक्षक, गेम स्काउट बिशेषः

वन रक्षक, गेम स्काउट बिशेषः ••••••••••••••• ••••••••••••••• • ✔ विश्वकै सबैभन्दा बढी उचाई मा फुल्ने फुल ? ~ स्टेरिया (नेपाल को मकालु हिमालमा पाइन्छ) ✔ जंगली कुकुरको लागि प्रख्यात स्थान ? ~ खप्तड रा नि ✔ माछा संग्रहालय कहाँ रहेको छ ? ~ फेवाताल कास्की ✔ नेपाल को संविधान को कति भागमा प्राकृति स्रोत तथा बित्त आयोगको ब्यबस्था गरिएको छ ? ~ भाग २६ ✔ एक गाउँ एक उत्पादन अन्तर्गत आँप कुन जिल्ला मा ? ~ सप्तरी ✔ नेपाल मा चराको प्रजाती कति ?? ~ ८७९ ✔ ७५ वटा जिल्ला वन कार्यलय बाट मुस्ताङ हटाइ ७४ कहिले बनाइएको थियो ? ~ २०५० ✔ नेपालमा पाइने कति प्रजातिका वनस्पतिले विशेष आर्थिक महत्त्व राखेका छ्न ? ~ १५०० ✔ चिराइतोको फल कहिले पाक्दछ ? ~ असोज - कार्तिक ✔ नेपाल मा साझेदारी वनले कति क्षेत्रफल ओगटेको छ ? ~५४ हजार हेक्टर ✔ घाँस सियर गुण बनाउने चरा कुन हो ? ~ तोपचरा ✔ ढोरपाटन सिकार आरक्षमा सबैभन्दा बढी संख्यामा शिकार हुने जनावर कुन हो ? ~ नाउर ✔ वन रक्षक गणेश बहादुर शाहिलाई वन संरक्षण सहिद घोषणा ? ~ २०७३/९/२१ ✔ नेपालमा पहिलोपटक यर्सा महोत्सव कहिले मनाइयो ? ~ २०७३/२/९ ✔ नेपाल मा माछा नपाइने जिल्ला कुन हो ? ~ ...

कृषि सम्बन्धी केही जानकारी

१. २०६८ को जनगणना अनुसार कति प्रतिशत नेपाली जनता कृषिमा निर्भर रहेको छ ?? → ७४% २. नेपालको कुल भूभागको कति प्रतिशत भूमि कृषि योग्य रहेको छ ?? → १७.९८ % ३. नेपालको कृषि क्षेत्रको विक...

संवैधानिक अङ्ग

#प्रश्न:::--संवैधानिक अङ्ग भनेको के हो ? नेपालमा हाल कतिवटा संवैधानिक अङ्ग छन् ? लेख्नुहोस् । #उत्तर कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका बाहेक संविधानमा उल्लेख गरिएका ...