सगरमाथा सम्बन्धी प्रश्नोत्तर तथा कीर्तिमानहरुः
★ सगरमाथाको अवस्थिति ??
→ २७°५९' उत्तरी अक्षांश र ८६°५५' पूर्वी देशान्तर
★ सगरमाथाको हालको उचाइ ?? र कहिले सर्वेक्षण गरिएको ??
→ ८८४८.८६ मि.
→ २०७७/०८/२३
★ ओलम्पिक ज्योति सगरमाथा शिखरमा कहिले पुर्याइएको ??
→ २०६५ वैशाख २६
★ सगरमाथाको तिब्बती नाम ??
→ चोमोलोङ्मा
★ सगरमाथा हाल कुन गाउँपालिकामा पर्छ ??
→ खुम्बु पासाङ ल्हामु गा.पा. (साविक खुम्जुङ गाविस)
★ सगरमाथाको चुचुरोको क्षेत्रफल ??
→ ७ वर्ग मिटर
★ सगरमाथालाई विश्वको तेस्रो ध्रुव भनी नामाकरण गर्ने व्यक्ति ??
→ माइकल कर्ज
★ सगरमाथालाई शुरुमा पन्ध्रौ चूली (Peak-15) नामाकरण गर्ने व्यक्ति ??
→ राधानाथ सिकन्दर
★ सगरमाथालाई सर्वप्रथम नेपाली नाम दिने व्यक्ति ??
→ बाबुराम आचार्य (इतिहास शिरोमणि)
★ सन् १८५२ मा पत्ता लागेको सगरमाथालाई कहिले सर्भेयर जनरल जर्ज एभरेष्टको सम्मानमा माउन्ट एभरेष्ट नामकरण गरिएको हो ??
→ सन् १८५७ मे ११ (१९१४ वैशाख ३१)
★ सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्ने पहिलो टोली कुन देशको हो ??
→ ब्रिटिस
★ सगरमाथाको सर्वप्रथम सफल आरोहण गर्ने व्यक्तिहरू ??
→ तेन्जिङ् नोर्गे शेर्पा र एडमण्ड हिलारी (१९५३ मे २९)
★ सगरमाथाको प्रथम आरोहणमा कुन कुन झण्डा फहराइएको थियो ??
→ संयुक्त राष्ट्र संघ, बेलायत, नेपाल र भारतको
★ सगरमाथा आरोहण गर्ने प्रथम महिला ??
→ जुन्को तावेई, जापान (सन् १९७५ मे १६)
★ सगरमाथामा रेकर्ड गरिएको पहिलो पहिरो ??
→ सन् १९२२
★ बिना अक्सिजन प्रथम आरोहण गर्ने व्यक्तिहरु ??
→ अष्ट्रियाका पिटर हृयाब्लर र इटालीका राइनहोल्ड मेस्नर (१९७८ मे ८)
★ सगरमाथा आरोहण गर्ने प्रथम बाबु छोरा ??
→ जिन नोयल रोचे र छोरा रोचे बेट्रान्ड आका जेबुलोन (१९९० अक्टोबर ७)
★ सगरमाथा आरोहण गर्ने पहिलो नेपाली महिला ??
→ पासाङ ल्हामु शेर्पा (२३ अप्रिल १९९३)
★ कृत्रिम खुट्टाले सगरमाथा आरोहण गर्ने ??
→ थोमस हिवटेकर (सन् १९९८)
★ सगरमाथा आरोहण गर्ने पहिलो दृष्टिविहीन ??
→ एरिक हेवनमायर (अमेरिका, २००१ मे २५)
★ कम समयमा आरोहण गर्ने ??
→ लाक्पा गेलु शेर्पा (१० घण्टा ५६ मिनेट)
→ पेम्बादोर्जे शेर्पा (२१ मे २००४) को ८ घण्टा १० मि. सर्वोच्चबाट खारेज भएको
★ बढी उमेरमा आरोहण गर्ने ??
→ युचिरो मिउरा (जापान) ले ८० वर्षको उमेरमा (२३ मे २०१३)
→ नेपालका मिनबहादुर शेरचनले ७६ वर्ष ११ महिनामा आरोहण गरेका (२००८ मे ८)
★ बिना अक्सिजन लामो समय बस्ने ??
→ बाबुछिरी शेर्पा २१ घण्य चुचुरोमा (मे १९९९ मा)
★ सगरमाथा आरोहण गर्ने पहिलो दृष्टिबिहीन ??
→ एरिक वेहेनमायर (अमेरिका, २५ अप्रिल २००१)
★ सगरमाथा आरोहण गर्ने एकै परिवारका ६ जना दाजुभाई ??
→ आङछिरी शेर्पा, थुन्डु शेर्पा, निमातेम्बा शेर्पा, पासाङ तेन्जिङ शेर्पा, नेमाङगोम्बु शेर्पा र मिङ्माछिरी शेर्पा
★ धेरै पटक सगरमाथा आरोहण गर्ने व्यक्ति ??
→ आप्पा शेर्पा (सुपर शेर्पा उपनाम)
→ २०१० मे ११ मा २१औं पटक (१९९० मे १० मा पहिलो पटक)
★ सगरमाथाको शिखरमै विवाह गर्ने जोडी ??
→ पेम्बादोर्जे शेर्पा र मोनी मुलेपति (२००५ मे ३०)
★ एकै पटक धेरै मानिस चढेको ??
→ १६९ जना (२३ मे २०१०)
★ कर्मचारीद्वारा आरोहण ??
→ ९ जना निजामती कर्मचारीद्वारा आरोहण (२०११ मे १८)
★ कम उमेरमा आरोहण ??
→ तेम्बाछिरी शेर्पा (१६ वर्ष)
→ सन् २००१ मे २३ मा
★ प्रथम नेपाली पत्रकार ??
→ आङछिरिङ शेर्पा (कान्तिपुर दैनिक)
→ सन् २००३ मे २२
★ सगरमाथा आरोहणको प्रयत्न थालिएको ??
→ सन् १९२१ बाट
★ सगरमाथा आरोहण गर्ने सामान्य रूट ??
→ दक्षिण-पूर्वी मोहडा
★ सगरमाथा आरोहण गर्ने दोस्रो र तेस्रो नेपाली महिला ??
→ लाक्पा शेर्पा र पेम्बा डोमा शेर्पा
★ सगरमाथाको ७,००० मिटरभन्दा अग्लो भागलाई के भनिन्छ ??
→ Death Zone
★ विश्वको सर्वोच्च स्थानमा रहेको होटल एभरेस्ट भ्यू अवस्थित उँचाइ ??
→ ३,९६२ मि. (१३,००० फिट)
★ नेपालमा पर्वतारोहण कहिले देखि खुला गरिएको ??
→ सन् १९४९ देखि (अन्नपूर्ण हिमालबाट)
★ अन्नपूर्ण हिमालमा सर्वप्रथम कहिले आरोहण प्रयास भएको थियो ??
→ सन् १९५० मा
★ माछापुच्छ्रे हिमाल (६,९९८ मि.) मा कहिलेदेखि आरोहण बन्द गरियो ??
→ वि.सं. २०२० फागुन ५
★ नेपालमा पर्वतारोहण खुला गरिएका हिमालहरूको सङ्ख्या कति छ ??
→ ४१४ ओटा
★ नेपालमा ६ हजार मि. भन्दा अग्ला हिमालहरू कति ओटा छन् ??
→ १ हजार ३ सय १०
★ धवलागिरी हिमालको सफल आरोहण कहिले भएको थियो ??
→ १३ मे १९६०
★ नेपालमा ८,५०० मिटरभन्दा अग्ला हिमालहरूको सङ्ख्या कति छ ??
→ ३ ओटा
स्रोत: नायब सुब्बा ज्ञानभण्डार (गोकर्ण प्रसाद उपाध्याय)
In this fashion my associate Wesley Virgin's story starts with this shocking and controversial video.
ReplyDeleteWesley was in the military-and shortly after leaving-he found hidden, "mind control" secrets that the CIA and others used to get everything they want.
As it turns out, these are the EXACT same tactics many celebrities (especially those who "come out of nowhere") and top business people used to become wealthy and famous.
You probably know that you only use 10% of your brain.
That's really because most of your BRAINPOWER is UNCONSCIOUS.
Perhaps this conversation has even taken place INSIDE your own head... as it did in my good friend Wesley Virgin's head around 7 years ago, while riding an unregistered, trash bucket of a car without a driver's license and with $3 on his banking card.
"I'm absolutely frustrated with living paycheck to paycheck! When will I get my big break?"
You've taken part in those types of thoughts, am I right?
Your very own success story is going to happen. Go and take a leap of faith in YOURSELF.
Watch Wesley Virgin's Video Now!
धेरै प्रश्नका उत्तरहरू गलत छन् । यस्तो गलत नराखौं ।
ReplyDelete