Skip to main content

विविध ज्ञानभण्डार—१

१. नेपालमा पहिलो पटक कागजरहित मन्त्रिपरिषदको बैठक  कहिले भएको ??
➤ २०७५ साउन १०

२. चीनको अनुदान सहयोगमा दरबार हाइस्कुल पुनर्निर्माणको शिलान्यास कहिले भयो ??
➤ २०७५ साउन १८

३. वरिष्ठ चित्रकार एवम् साहित्यकार मनुज बाबु मिश्रको निधन कहिले ??
➤ २०७५ साउन २३

४. वरिष्ठ साहित्यकार यज्ञनिधि दाहालको निधन कहिले भएको थियो ??
➤ २०७५ साउन २५

५. रेडियो नेपालको पहिलो गायक हरिप्रसाद रिमालको निधन कहिले भएको हो ??
➤ २०७५ भदौ १५

६. स्वास्थ्यका लागि खेलकूद, राष्ट्रका लागि खेलकुद भन्ने नारा सहित खेलकुद क्षेत्र विकासको १५ वर्षे गुरुयोजना कहिले सार्वजनिक गरिएको थियो ??
➤ २०७५ साउन २४

७. सरकारी कार्यालयले अनिवार्य सामाजिक संजाल प्रयोग गर्नुपर्ने व्यवस्था कहिले लागू गरियो ??
➤ २०७५ साउन २८

८. एघारौं पुस्तकालय दिवस कहिले मनाइएको हो ??
➤ २०७५ भदौ १५

९. सामुदायिक वन दिवस हरेक वर्ष कहिले मनाइन्छ ??
➤ साउन २५

१०. नेपालमा पहिलो पटक एभोकाडो महोत्सव कहाँ र कहिले भएको हो ??
➤ धनकुटा (२०७५ मंसिर ८)

११. विश्व साइकल दिवस पहिलो पटक कहिले मनाइएको थियो ??
➤ सन् २०१८ जुन ३

१२. सर्वप्रथम राष्ट्रिय झण्डा दिवस कहिले मनाइएको थियो ??
➤ २०७५ पुष १

१३. नेकपा माओवादी केन्द्र र नेकपा एमाले बीच पार्टी एकता भएर 'नेपाल कम्युनिष्ट पार्टी' कहिले बनेको थियो ??
➤ २०७५ जेठ ३

१४. अरुण तेस्रो (९०० मेगावाट) जलविद्युत आयोजनाको शिलान्यास कहिले भएको हो ??
➤ २०७५ बैशाख २७

१५. कोप-२४ सम्मेलन कहिले र कहाँ आयोजना भएको ??
➤ २०१८ डिसेम्बर २-१४ (पोल्याण्ड)

१६. पोखराको लेखनाथमा अन्तर्राष्ट्रिय ताल सम्मेलन आयोजना कहिले भएको ??
➤ २०७५ जेठ ४-६ (२०१८ मे १८-२०)

१७. अन्तर्राष्ट्रिय महिला उद्यमि शिखर सम्मेलन, २०१८ कहाँ र कहिले भएको ??
➤ काठमाडौं (२०१८ सेप्टेम्बर ३-५)

१८. पोखरामा हट एयर बेलुन सञ्चालनमा कहिले देखि आएको ??
➤ २०७५ मंसिर १ देखि

१९. भारतमा विश्वकै अग्लो (१८२ मि.) स्मारक (सरदार बल्लभ भाई पटेलको) उद्घाटन कहिले भएको ??
➤ २०१८ अक्टोबर ३१

२०. उत्तर कोरियाली नेता किम जोङ उन र दक्षिणी कोरियाली राष्ट्रपति मुन जाय इन बीच प्योङ्याङमा शिखर वार्ता कहिले भएको ??
➤ २०१८ सेप्टेम्बर १८

२१. रुसमा राष्ट्रपति भ्लादिमिर पुटिनले चौथो कार्यकालका लागि सपथ ग्रहण कहिले गरेका हुन् ??
➤ सन् २०१८ मे ७

२२. सिन्धुपाल्चोकको गुफाडाँडामा राष्ट्रिय जलवायु सम्मेलन कहिले भएको ??
➤ २०७५ पुष १६ र १७

२३. प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले कार्यभार कहिले सम्हालेका ??
➤ २०७५ पुष १८

२४. चितवन राष्ट्रिय निकुञ्जलाई प्लाष्टिक मुक्त क्षेत्र घोषणा कहिले गरिएको ??
➤ २०७५ पुष १७



©गोकर्ण प्रसाद उपाध्याय (दीपमाला नायब सुब्बा ज्ञानभण्डार)

Comments

Popular posts from this blog

नेपालको शैक्षिक इतिहास वि.सं. मा

नेपालको शैक्षिक इतिहासः ..(मितिहरु सबै वि.सं. मा).. ••••••••••••••••••••••••••• ➤ प्राचीन शिक्षा व्यवस्था — २ ➤ प्रथम अङ्ग्रेजी स्कुल स्था. — १९१० ➤ आधुनिक शिक्षा सुरु — १९१० ➤ सर्वसाधारणका लागि दरबार स्कुल खुल्ला — १९४२ ➤ देवशमशेरले स्थापना गरेको भाषा पाठशाला संख्या — ५७ ➤ संस्कृत पाठशाला स्था.— १९३२ ➤ तीन धारा संस्कृत पाठशाला स्था.— १९४३/१/४ ➤ चन्द्र मिडिल स्कुल स्था.— १९७२ ➤ वीर पुस्तकालय स्था.— १९५७ ➤ गोरखा भाषा प्रकाशिनी समिति — १९६९ ➤ गोरखा शिक्षा पहिलो भाग प्रकाशित — १९७२ ➤ गोरखा भाषा प्रकाशिनी समितिको नाम परिवर्तन — १९८९ ➤ त्रिभुवनचन्द्र कलेजको नाम परिवर्तन — १९८० ➤ राजकीय आयुर्वेद पाठशालाको स्था. — १९८५ ➤ त्रिचन्द्र कलेज स्था.— १९७५/५/२७ ➤ पहिलो टेक्निकल स्कुल स्था.— १९८७ ➤ SLC बोर्ड गठन — १९९०/७/१६ ➤ प्रथम SLC फर्म भरेका विद्यार्थी — ३४ ➤ प्रथम SLC परीक्षार्ती संख्या — ३३ ➤ प्रथम SLC परीक्षा उत्तीर्ण विद्यार्थी — १९ ➤ प्रथम SLC द्वितीय श्रेणीमा उत्तीर्ण — १० ➤ प्रथम SLC तृतीय श्रेणी उत्तीर्ण — ९ ➤ प्रथम SLC को पूर्णाङ्क — ८००...

कुन हिमाल लाई के भनिन्छ ??

▶सगरमाथा  :- पन्ध्रौं चुलि ▶माछापुच्छ्रे :- कुमार हिमाल ▶चुरे पर्वत :- शिवालिक ▶अन्तुडाडा  :- दिपेन्द्र सिखर ▶मनास्लु :- किलर माउन्टेन ▶अमादब्लम :- लेडिज पिक, टेक्निकल माउन्टे...

वन रक्षक, गेम स्काउट बिशेषः

वन रक्षक, गेम स्काउट बिशेषः ••••••••••••••• ••••••••••••••• • ✔ विश्वकै सबैभन्दा बढी उचाई मा फुल्ने फुल ? ~ स्टेरिया (नेपाल को मकालु हिमालमा पाइन्छ) ✔ जंगली कुकुरको लागि प्रख्यात स्थान ? ~ खप्तड रा नि ✔ माछा संग्रहालय कहाँ रहेको छ ? ~ फेवाताल कास्की ✔ नेपाल को संविधान को कति भागमा प्राकृति स्रोत तथा बित्त आयोगको ब्यबस्था गरिएको छ ? ~ भाग २६ ✔ एक गाउँ एक उत्पादन अन्तर्गत आँप कुन जिल्ला मा ? ~ सप्तरी ✔ नेपाल मा चराको प्रजाती कति ?? ~ ८७९ ✔ ७५ वटा जिल्ला वन कार्यलय बाट मुस्ताङ हटाइ ७४ कहिले बनाइएको थियो ? ~ २०५० ✔ नेपालमा पाइने कति प्रजातिका वनस्पतिले विशेष आर्थिक महत्त्व राखेका छ्न ? ~ १५०० ✔ चिराइतोको फल कहिले पाक्दछ ? ~ असोज - कार्तिक ✔ नेपाल मा साझेदारी वनले कति क्षेत्रफल ओगटेको छ ? ~५४ हजार हेक्टर ✔ घाँस सियर गुण बनाउने चरा कुन हो ? ~ तोपचरा ✔ ढोरपाटन सिकार आरक्षमा सबैभन्दा बढी संख्यामा शिकार हुने जनावर कुन हो ? ~ नाउर ✔ वन रक्षक गणेश बहादुर शाहिलाई वन संरक्षण सहिद घोषणा ? ~ २०७३/९/२१ ✔ नेपालमा पहिलोपटक यर्सा महोत्सव कहिले मनाइयो ? ~ २०७३/२/९ ✔ नेपाल मा माछा नपाइने जिल्ला कुन हो ? ~ ...

नेपालका २५ प्रमुख नदीहरूको संस्कृत वा पौराणिक नाम :

नेपालका २५ प्रमुख नदीहरूको संस्कृत वा पौराणिक नाम : ••••••••••••••• ••••••••••••••• •••••••• • मर्स्याङ्दी - शीतप्रभा • राप्ती - अचिरावति • सेती गण्डकी - सुवर्णभा • बुढी गण्डकी - यसोधरा • काली गण्डकी - यसोधरा • त्रिशुली - कर्मधरा • सुनकोशी - सुभप्रवा • दरौँदी - विश्वधरा • भाचखुशी - भद्रमती • माद - रत्नधारा • माडी - माण्डवी • धोबीखोला - रुद्रमती • दूधकोशी - भद्रावती • झिरुक - धर्मावती • इन्द्रावती - सत्यावाहिनी • कुकुमती - कर्मनास • अरुण - महाप्रभा • मनोहरा - मणिमती • नख्खुखोला - प्रभावती • तमोर - दुखःधी • कर्णाली - पञ्चेश्वरी • लिखु - वरदा • टुकुचा - इच्छुमती • गण्डकी - गैंडा ••••••••••••••• •••

संवैधानिक अङ्ग

#प्रश्न:::--संवैधानिक अङ्ग भनेको के हो ? नेपालमा हाल कतिवटा संवैधानिक अङ्ग छन् ? लेख्नुहोस् । #उत्तर कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका बाहेक संविधानमा उल्लेख गरिएका ...