Skip to main content

विविध सामान्य ज्ञान

 १. एक दिनमा करिब कति जनाको जन्मदिन पर्दछ ??
९० लाख

२. १ मिनेट सम्म चुम्बन गर्दा कति क्यालोरी प्राप्त गर्न सक्छ ??
२६ क्यालोरी

३. मानिस जीवनकालमा औसत कति सुत्ने गर्छन् ??
२५ वर्ष

४. अष्ट्रेलियालाई सुरुवातमा के भनिन्थ्यो ??
न्यू होल्याण्ड

५. एक दिनमा मानिसले करिब कति समय आखाँ झिम्क्याउँछन् ??
आधा घण्टा आखाँ चिम्लेर बसेको बराबर

६. मानिसको खुट्टाको पैतालामा कति हाड हुन्छन् ??
२६ हड्डी

७. मानिसको दिमागमा कति प्रतिशत पानी हुन्छ ??
७८%

८. १ देखि १०० सम्म जोड्दा योगफल कति हुन्छ ??
५०२०

९. पृथ्वीमा हरेक मिनेटमा कति पटक चट्याङ्ग पर्दछ ??
६,००० पटक

१०. चट्याङ्ग पर्दा तापक्रम करिब कति हुन पुग्छ ??
३०,०००° डिग्री

११. कहिल्यै खराब वा नबिग्रने एक मात्र प्राकृतिक पदार्थ कुन हो ??
मह

१२. सक्रिय ज्वालामुखी नभएको एक मात्र महादेश कुन हो ??
अष्ट्रेलिया 🇦🇺

१३. विश्वको सबभन्दा लामो गल्ली (Street) कुन हो ??
योङ्गे स्ट्रिट (१८९६ किमि)
टोरन्टो, क्यानाडा

१४. दुनियाको कति प्रतिशत जनसंख्या किस गर्छन् ??
९०%

१५. कोकाकोलामा सुरुवातमा के मिलाइन्थो ??
कोकीन

१६. पूर्वी अफ्रिकामा के बाट बनेको बीयर बिक्री हुन्छन्??
केरा 🍌

१७. मिक्की माउस (Mickey Mouse) को इटालीयन नाम के हो ??
टोपोलिनो

१८. अंग्रेजी वर्णमालामा सबभन्दा बढी प्रयोग हुने अक्षर कुन हो ??
ई (E)

१९. विश्वमा सबभन्दा बढी प्रयोग हुने भाषा कुन हो ??
मेड्रियन चाइनिज, स्पेनिश र अंग्रेजी

२०. अष्ट्रेलियाको सबभन्दा तेज हावा चल्ने शहर कुन हो ??
पर्थ

२१. मानिसको सबभन्दा सानो हाड कहाँ हुन्छ ??
कान 
 
२२. विश्वमा सबभन्दा बढी चकलेटको खपत हुने राष्ट्र कुन हो ??
स्विट्जरल्यान्ड
एक व्यक्तिले हरेक वर्ष औसत १० केजी खान्छन्।

२३. संसारमा कति प्रतिशत मानिसहरू बाया हातको प्रयोग गर्छन् ??
११%

२४. मानिसको जन्म सबभन्दा बढी कुन महिनामा हुने गर्छन् ??
अगस्ट

२५. खानाको स्वाद के आए पछि मात्र आउछन् ??
माड (लार)

२६. मानिसहरू औसत ढल्केको कति समय पछि निदाउछन् ??
७ मिनेट
 
२७. कति प्रतिशत मानिसहरूमा अतिरिक्त पसली हुन्छन् ??
८ प्रतिशत

२८. हवायन अल्फाबेट कति हुन्छ ??
१३


Uttar Tamang

Comments

Popular posts from this blog

नेपालको शैक्षिक इतिहास वि.सं. मा

नेपालको शैक्षिक इतिहासः ..(मितिहरु सबै वि.सं. मा).. ••••••••••••••••••••••••••• ➤ प्राचीन शिक्षा व्यवस्था — २ ➤ प्रथम अङ्ग्रेजी स्कुल स्था. — १९१० ➤ आधुनिक शिक्षा सुरु — १९१० ➤ सर्वसाधारणका लागि दरबार स्कुल खुल्ला — १९४२ ➤ देवशमशेरले स्थापना गरेको भाषा पाठशाला संख्या — ५७ ➤ संस्कृत पाठशाला स्था.— १९३२ ➤ तीन धारा संस्कृत पाठशाला स्था.— १९४३/१/४ ➤ चन्द्र मिडिल स्कुल स्था.— १९७२ ➤ वीर पुस्तकालय स्था.— १९५७ ➤ गोरखा भाषा प्रकाशिनी समिति — १९६९ ➤ गोरखा शिक्षा पहिलो भाग प्रकाशित — १९७२ ➤ गोरखा भाषा प्रकाशिनी समितिको नाम परिवर्तन — १९८९ ➤ त्रिभुवनचन्द्र कलेजको नाम परिवर्तन — १९८० ➤ राजकीय आयुर्वेद पाठशालाको स्था. — १९८५ ➤ त्रिचन्द्र कलेज स्था.— १९७५/५/२७ ➤ पहिलो टेक्निकल स्कुल स्था.— १९८७ ➤ SLC बोर्ड गठन — १९९०/७/१६ ➤ प्रथम SLC फर्म भरेका विद्यार्थी — ३४ ➤ प्रथम SLC परीक्षार्ती संख्या — ३३ ➤ प्रथम SLC परीक्षा उत्तीर्ण विद्यार्थी — १९ ➤ प्रथम SLC द्वितीय श्रेणीमा उत्तीर्ण — १० ➤ प्रथम SLC तृतीय श्रेणी उत्तीर्ण — ९ ➤ प्रथम SLC को पूर्णाङ्क — ८००...

कुन हिमाल लाई के भनिन्छ ??

▶सगरमाथा  :- पन्ध्रौं चुलि ▶माछापुच्छ्रे :- कुमार हिमाल ▶चुरे पर्वत :- शिवालिक ▶अन्तुडाडा  :- दिपेन्द्र सिखर ▶मनास्लु :- किलर माउन्टेन ▶अमादब्लम :- लेडिज पिक, टेक्निकल माउन्टे...

वन रक्षक, गेम स्काउट बिशेषः

वन रक्षक, गेम स्काउट बिशेषः ••••••••••••••• ••••••••••••••• • ✔ विश्वकै सबैभन्दा बढी उचाई मा फुल्ने फुल ? ~ स्टेरिया (नेपाल को मकालु हिमालमा पाइन्छ) ✔ जंगली कुकुरको लागि प्रख्यात स्थान ? ~ खप्तड रा नि ✔ माछा संग्रहालय कहाँ रहेको छ ? ~ फेवाताल कास्की ✔ नेपाल को संविधान को कति भागमा प्राकृति स्रोत तथा बित्त आयोगको ब्यबस्था गरिएको छ ? ~ भाग २६ ✔ एक गाउँ एक उत्पादन अन्तर्गत आँप कुन जिल्ला मा ? ~ सप्तरी ✔ नेपाल मा चराको प्रजाती कति ?? ~ ८७९ ✔ ७५ वटा जिल्ला वन कार्यलय बाट मुस्ताङ हटाइ ७४ कहिले बनाइएको थियो ? ~ २०५० ✔ नेपालमा पाइने कति प्रजातिका वनस्पतिले विशेष आर्थिक महत्त्व राखेका छ्न ? ~ १५०० ✔ चिराइतोको फल कहिले पाक्दछ ? ~ असोज - कार्तिक ✔ नेपाल मा साझेदारी वनले कति क्षेत्रफल ओगटेको छ ? ~५४ हजार हेक्टर ✔ घाँस सियर गुण बनाउने चरा कुन हो ? ~ तोपचरा ✔ ढोरपाटन सिकार आरक्षमा सबैभन्दा बढी संख्यामा शिकार हुने जनावर कुन हो ? ~ नाउर ✔ वन रक्षक गणेश बहादुर शाहिलाई वन संरक्षण सहिद घोषणा ? ~ २०७३/९/२१ ✔ नेपालमा पहिलोपटक यर्सा महोत्सव कहिले मनाइयो ? ~ २०७३/२/९ ✔ नेपाल मा माछा नपाइने जिल्ला कुन हो ? ~ ...

नेपालका २५ प्रमुख नदीहरूको संस्कृत वा पौराणिक नाम :

नेपालका २५ प्रमुख नदीहरूको संस्कृत वा पौराणिक नाम : ••••••••••••••• ••••••••••••••• •••••••• • मर्स्याङ्दी - शीतप्रभा • राप्ती - अचिरावति • सेती गण्डकी - सुवर्णभा • बुढी गण्डकी - यसोधरा • काली गण्डकी - यसोधरा • त्रिशुली - कर्मधरा • सुनकोशी - सुभप्रवा • दरौँदी - विश्वधरा • भाचखुशी - भद्रमती • माद - रत्नधारा • माडी - माण्डवी • धोबीखोला - रुद्रमती • दूधकोशी - भद्रावती • झिरुक - धर्मावती • इन्द्रावती - सत्यावाहिनी • कुकुमती - कर्मनास • अरुण - महाप्रभा • मनोहरा - मणिमती • नख्खुखोला - प्रभावती • तमोर - दुखःधी • कर्णाली - पञ्चेश्वरी • लिखु - वरदा • टुकुचा - इच्छुमती • गण्डकी - गैंडा ••••••••••••••• •••

संवैधानिक अङ्ग

#प्रश्न:::--संवैधानिक अङ्ग भनेको के हो ? नेपालमा हाल कतिवटा संवैधानिक अङ्ग छन् ? लेख्नुहोस् । #उत्तर कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका बाहेक संविधानमा उल्लेख गरिएका ...