Skip to main content

रगत वा रक्त (Blood)

१. रगत के के मिलेर बनेको हुन्छ ??
➤ ५५% प्लाज्मा र ४५% रक्त कोष

२. प्लाज्मा (Plasma) मा कति प्रतिशत पानी हुन्छ ??
➤ ९६%

३. प्लाज्मा कुन रङ्गको हुन्छ ??
➤ हल्का पहेलो (Yellowish liquid)

४. रक्त नली (Blood Vessels) कति प्रकारको हुन्छन् ??
➤ ३

५. रक्त कोष (Blood Cell) हरू कति प्रकारका हुन्छन् ??
➤ ३ (RBC, WBC & Platelets)

६. RBC को पूर्ण रूप के हो ??
➤ Red Blood Corpuscles or Cell (राता रक्त कोष)

७. पुरूषहरूको प्रति क्यूबिक मिलिमिटर रगतमा ५०–६० लाख सम्म राता रक्त कोषहरू (Erythrocytes) हुन्छन् भने महिलाहरूमा कति हुन्छन् ??
➤ ४०–५० लाख सम्म

८. RBC को आयु कति हुन्छन् ??
➤ १००–१२० दिन

९. RBC को कमीले लाग्ने रोग कुन हो ??
➤ रक्तअल्पत्ता (Anaemia)

१०. WBC को पूर्ण रूप के हो ??
➤ White Blood Cell (सेता रक्त कोष)

११. एक वयस्कको प्रति क्यूबिक मिलिमिटर रगतमा कति WBCs हुन्छन् ??
➤ ४,००० देखि ११,००० सम्म

१२. सेता रक्त कोषको कमीले हुने समस्यालाई के भनिन्छ ??
➤ ल्युकोपेनीया (Leukopenia)

१३. सेता रक्त कोषको बढीले हुने समस्यालाई के भनिन्छ ??
➤ ल्युकोसाइटोसीस (Leukocytosis)

१४. सेता रक्त कोषको क्यान्सरलाई के भनिन्छ ??
➤ ल्युकेमीया (Leukaemia)

१५. WBC को आयु कति दिनको हुन्छ ??
➤ ५–२१ दिन

१६. प्रति क्यूबिक मिलिमिटर रगतमा कति प्लेटलेट्स (Platelets) हुन्छन् ??
➤ १,५०,००० देखि ४,००,००० सम्म

१७. प्लेटलेट्सको कमीले लाग्ने समस्यालाई के भनिन्छ ??
➤ थ्रोम्बोपेनीया (Thrombopenia)

१८. प्लेटलेट्सको को आयु कति दिनको हुन्छ ??
➤ ५–१० दिन

१९. यहाँ RBC लाई Erythrocyte र WBC लाई Leukocyte भनिन्छ भने Platelets लाई के भनिन्छ ??
➤ Thrombocyte

२०. मानव शरीरको सबभन्दा सानो रक्त कोष प्लेटलेट्स हो भने सबभन्दा ठूलो रक्त कोष कुन हो ??
➤ सेता रक्त कोष (WBC)

२१. न्यूक्लियस (Nucleus) हुने एक मात्र रक्त कोष कुन हो ??
➤ सेता रक्त कोष (WBC)

२२. रक्त संचार प्रणालीको खोज कसले गरेका थिए ??
➤ विलियम हार्वे (सन् १६२८ मा)

२३. रक्त संचार प्रणालीको मुख्य अंग कुन हो ??
➤ मुटु

२४. मानव शरीरमा कति प्रकारको रक्त संचार प्रणाली हुन्छन् ??
➤ २ (Pulmonary & Systemic)

२५. शुद्ध रगत रातो रङ्गको हुन्छ भने अशुद्ध रगत कुन रङ्गको हुन्छ ??
➤ निलो बैजनी (Bluish purple)

२६. प्रायः शुद्ध रगत धमनीले बोक्छ भने अशुद्ध रगत केले बोक्छ ??
➤ नशा (Vein)

२७. मानव शरीरको सबभन्दा ठूलो धमनी कुन हो ??
➤ एओर्टा (Aorta)

२८. मानव शरीरको सबभन्दा ठूलो नशा कुन हो??
➤ भेना काभा (Vena cava)

@Uttar Tamang

Comments

Popular posts from this blog

नेपालको शैक्षिक इतिहास वि.सं. मा

नेपालको शैक्षिक इतिहासः ..(मितिहरु सबै वि.सं. मा).. ••••••••••••••••••••••••••• ➤ प्राचीन शिक्षा व्यवस्था — २ ➤ प्रथम अङ्ग्रेजी स्कुल स्था. — १९१० ➤ आधुनिक शिक्षा सुरु — १९१० ➤ सर्वसाधारणका लागि दरबार स्कुल खुल्ला — १९४२ ➤ देवशमशेरले स्थापना गरेको भाषा पाठशाला संख्या — ५७ ➤ संस्कृत पाठशाला स्था.— १९३२ ➤ तीन धारा संस्कृत पाठशाला स्था.— १९४३/१/४ ➤ चन्द्र मिडिल स्कुल स्था.— १९७२ ➤ वीर पुस्तकालय स्था.— १९५७ ➤ गोरखा भाषा प्रकाशिनी समिति — १९६९ ➤ गोरखा शिक्षा पहिलो भाग प्रकाशित — १९७२ ➤ गोरखा भाषा प्रकाशिनी समितिको नाम परिवर्तन — १९८९ ➤ त्रिभुवनचन्द्र कलेजको नाम परिवर्तन — १९८० ➤ राजकीय आयुर्वेद पाठशालाको स्था. — १९८५ ➤ त्रिचन्द्र कलेज स्था.— १९७५/५/२७ ➤ पहिलो टेक्निकल स्कुल स्था.— १९८७ ➤ SLC बोर्ड गठन — १९९०/७/१६ ➤ प्रथम SLC फर्म भरेका विद्यार्थी — ३४ ➤ प्रथम SLC परीक्षार्ती संख्या — ३३ ➤ प्रथम SLC परीक्षा उत्तीर्ण विद्यार्थी — १९ ➤ प्रथम SLC द्वितीय श्रेणीमा उत्तीर्ण — १० ➤ प्रथम SLC तृतीय श्रेणी उत्तीर्ण — ९ ➤ प्रथम SLC को पूर्णाङ्क — ८००...

कुन हिमाल लाई के भनिन्छ ??

▶सगरमाथा  :- पन्ध्रौं चुलि ▶माछापुच्छ्रे :- कुमार हिमाल ▶चुरे पर्वत :- शिवालिक ▶अन्तुडाडा  :- दिपेन्द्र सिखर ▶मनास्लु :- किलर माउन्टेन ▶अमादब्लम :- लेडिज पिक, टेक्निकल माउन्टे...

वन रक्षक, गेम स्काउट बिशेषः

वन रक्षक, गेम स्काउट बिशेषः ••••••••••••••• ••••••••••••••• • ✔ विश्वकै सबैभन्दा बढी उचाई मा फुल्ने फुल ? ~ स्टेरिया (नेपाल को मकालु हिमालमा पाइन्छ) ✔ जंगली कुकुरको लागि प्रख्यात स्थान ? ~ खप्तड रा नि ✔ माछा संग्रहालय कहाँ रहेको छ ? ~ फेवाताल कास्की ✔ नेपाल को संविधान को कति भागमा प्राकृति स्रोत तथा बित्त आयोगको ब्यबस्था गरिएको छ ? ~ भाग २६ ✔ एक गाउँ एक उत्पादन अन्तर्गत आँप कुन जिल्ला मा ? ~ सप्तरी ✔ नेपाल मा चराको प्रजाती कति ?? ~ ८७९ ✔ ७५ वटा जिल्ला वन कार्यलय बाट मुस्ताङ हटाइ ७४ कहिले बनाइएको थियो ? ~ २०५० ✔ नेपालमा पाइने कति प्रजातिका वनस्पतिले विशेष आर्थिक महत्त्व राखेका छ्न ? ~ १५०० ✔ चिराइतोको फल कहिले पाक्दछ ? ~ असोज - कार्तिक ✔ नेपाल मा साझेदारी वनले कति क्षेत्रफल ओगटेको छ ? ~५४ हजार हेक्टर ✔ घाँस सियर गुण बनाउने चरा कुन हो ? ~ तोपचरा ✔ ढोरपाटन सिकार आरक्षमा सबैभन्दा बढी संख्यामा शिकार हुने जनावर कुन हो ? ~ नाउर ✔ वन रक्षक गणेश बहादुर शाहिलाई वन संरक्षण सहिद घोषणा ? ~ २०७३/९/२१ ✔ नेपालमा पहिलोपटक यर्सा महोत्सव कहिले मनाइयो ? ~ २०७३/२/९ ✔ नेपाल मा माछा नपाइने जिल्ला कुन हो ? ~ ...

नेपालका २५ प्रमुख नदीहरूको संस्कृत वा पौराणिक नाम :

नेपालका २५ प्रमुख नदीहरूको संस्कृत वा पौराणिक नाम : ••••••••••••••• ••••••••••••••• •••••••• • मर्स्याङ्दी - शीतप्रभा • राप्ती - अचिरावति • सेती गण्डकी - सुवर्णभा • बुढी गण्डकी - यसोधरा • काली गण्डकी - यसोधरा • त्रिशुली - कर्मधरा • सुनकोशी - सुभप्रवा • दरौँदी - विश्वधरा • भाचखुशी - भद्रमती • माद - रत्नधारा • माडी - माण्डवी • धोबीखोला - रुद्रमती • दूधकोशी - भद्रावती • झिरुक - धर्मावती • इन्द्रावती - सत्यावाहिनी • कुकुमती - कर्मनास • अरुण - महाप्रभा • मनोहरा - मणिमती • नख्खुखोला - प्रभावती • तमोर - दुखःधी • कर्णाली - पञ्चेश्वरी • लिखु - वरदा • टुकुचा - इच्छुमती • गण्डकी - गैंडा ••••••••••••••• •••

संवैधानिक अङ्ग

#प्रश्न:::--संवैधानिक अङ्ग भनेको के हो ? नेपालमा हाल कतिवटा संवैधानिक अङ्ग छन् ? लेख्नुहोस् । #उत्तर कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका बाहेक संविधानमा उल्लेख गरिएका ...