Skip to main content

मानव हाड (Human Skeleton/Bone)

 💀. हाड के ले बनेको हुन्छ ??
क्याल्सियम लवण

💀.  मानव हाड निर्जीव वस्तु जस्तो देखिएता पनि कुन जीवित कोषबाट बनेको हुन्छ ??
ओस्टियोसाइट्स (Osteocytes)

💀. मानव शरीरमा कति ओटा हाडहरू हुन्छन् ??
२०६

💀. मानव शरीरको हाडलाई कति समूहमा विभाजन गरिएको छ ??
एक्जियल र एपेन्डिकुलर

💀. हाडमा कति प्रतिशत पानी हुन्छ ??
२०%

💀. हाडहरू मिलेर के बन्छ ??
अस्थिपञ्जर (Skeleton)

💀. मस्तिष्कको हाड (Cranium) कति ओटा हाडहरू मिलेर बनेको हुन्छ ??

💀. अनुहारका हाडहरू कति ओटा हुन्छन् ??
१४

💀. मानिसको टाउकोमा कति ओटा हाडहरू हुन्छन् ??
२८
जसमाः मस्तिष्कमा ८, अनुहारमा १४ र कानमा ६ हाड गरेर।

💀. प्यालाटिन (Palatine) हाड के आकारको हुन्छ ??
एल (L)

💀. मानव शरीरको सबैभन्दा सानो हाड कुन हो ??
स्टेप्स (Stapes)

💀. बच्चाको डँडाल्नुमा जम्मा ३३ ओटा हाडहरू हुन्छन् भने वयस्कको डँडाल्नुमा कति ओटा हुन्छन् ??
२६

💀. कुन-कुन हाडहरू मिलेर जिउको हाड बन्दछ ??
डँडाल्नु र छातीको हाड
Vertebral column & Thorax

💀. घाँटीको हाड ७ ओटा भर्टेब्रा बाट बनेको हुन्छ, भने यसको पहिलो भर्टेब्रालाई के भनिन्छ ??
एटलास (Atlas)
त्यस्तैः दोस्रो भर्टेब्रालाई एक्सिस (Axis) भनिन्छ।

💀. घाँटीको हाडमा ७ ओटा भर्टेब्रा भए छातीको हाडमा कति हुन्छ ??
१२ भर्टेब्रा
त्यस्तैः कम्मरको हाडमा ५ भर्टेब्रा।

💀. कोसिक्स (Coccyx) कहाँ को हाड हो ??
पुच्छरको हाड

💀. बालक अवस्थामा कति ओटा भर्टेब्रा मिली साक्रल हाड बन्छ ??

💀. करङहरूको संख्या कति हुन्छन् ??
१२ जोडा

💀. छातीको हाड (Thoracic bone) को आकार कस्तो हुन्छ ??
अर्धवृत (Semi-circular)

💀. स्टर्नम (Sternum) कहाँ को हाड हो ??
➤  छाती

💀. करङहरू कति प्रकारका हुन्छन् ??

ट्रु रिब्स, फल्स रिब्स र फ्लोटिङ रिब्स

💀. ट्रु रिब्स (True ribs) मा करङको कति ओटा हाडहरू पर्दछ ??
७ जोडा
त्यस्तैः False ribs मा ३ जोडा र Floating ribs मा २ जोडा

💀. शरीरको दायाँ बायाँ तिरको हाडलाई के भनिन्छ ??
एपेन्डिकुलर स्केलेटन
यस अन्तर्गत हात, खुट्टा र काधँको हाड पर्छन्।

💀. काधँको हाड (Pectoral girdle) के मिलि बनेको हुन्छ ??
स्कापुलार क्लाभिकल

💀. एउटा हातमा जम्मा कति ओटा हाडहरू हुन्छन् ??
३०
त्यसैलेः दुवै हातका हाडहरू जम्मा ६० ओटा।

💀. मानिसको कान्छी औँला तर्फ अल्ना हाड पर्छ भने बुढी औँला तर्फ कुन हाड पर्छ ??
रेडियस हाड

💀. काधँ देखि कुहिना सम्मको हाडलाई के भनिन्छ ??
पाखुराको हाड (Humerus)

💀. नाडीमा ससाना कति ओटा कार्पल्स (Carpals) हुन्छन् ??
८ कार्पल्स
यिनीहरू ४,४ गरी दुई लाइनमा हुन्छन्।

💀. कति ओटा मेटाकार्पल्स मिलि हात बनेको हुन्छ ??
५ (Metacarpals)

💀. हातको पाँच ओटा औँलाहरूमा जम्मा कति ओटा हाडहरू हुन्छन् ??
१४

💀. बुढी औँलामा कति ओटा हाडहरू हुन्छन् ??

त्यस्तैः बाकी चार औँलामा ३,३ ओटा हाडहरू हुन्छन्।

💀. एपेन्डिकुलर स्केलेटन लाई कति भागमा विभाजन गरिएको छ ??

माथिल्लो भागको हाड र तल्लो भागको हाड

💀. माथिल्लो भागको हाडलाई दुई समूहमा विभाजन गरिएको छ भने तल्लो भागको हाडलाई कति समूहमा विभाजन गरिएको छ ??

पेल्भिक गर्डल र खुट्टाको हाड

💀. महिलाहरूमा गर्भधान र बच्चा जन्माउन अनुकूल बनाउने हाड कुन हो ??
पेल्भिक गर्डल (Pelvic girdle)

💀. मानव शरीरको सबैभन्दा लामो र बलियो हाड कुन हो ??
तिघ्राको हाड (Femur)

💀. पिँडौलाको हुने दुई हाडहरू कुन-कुन हुन् ??
टिबिया (Tibia) र फिबुल (Fibula)

💀. घुँडाको जोर्नीको सुरक्षा गर्ने हाड कुन हो ??
पटेला (Patella)

💀. पैतालाको हाडलाई कति भागमा विभाजन गरिएको छ ??

टार्सल, मेटाटार्सल र औँलाका हाड

💀. खुट्टाका औँलाहरूमा १४ हाड हुन्छन् भने टार्सल कति हाडहरू मिलि बनेको हुन्छ ??

💀. मेटाटार्सलले कति ओटा लामा हाडहरू मिलि खुट्टाको तल्लो भाग बनाउँछ ??

💀. शरीरमा क्याल्सियम नपुगेको अवस्थामा कहाँ बाट पूर्ति गर्छन् ??
हाड

💀. आवाज निकाल्न वा बोल्न मदत गर्ने हाड कुन हो ??
लेरिङ्गसमा भएको कार्टिलेज

💀. राता रक्त कोषहरू कहाँ बन्छन् ??
हाडहरूको रातो मासी (Red bone marrow) मा

💀. मस्तिष्कको हाडमा एक्लो हाडहरू कुन-कुन हुन् ??
फ्रन्टल, इथमोइड, स्फेनोइड, अक्सिपिटल

💀. Nasal र Vomer कुन अङ्गको हाडहरू हुन् ??
नाक




Uttar Tamang

Comments

Popular posts from this blog

नेपालको शैक्षिक इतिहास वि.सं. मा

नेपालको शैक्षिक इतिहासः ..(मितिहरु सबै वि.सं. मा).. ••••••••••••••••••••••••••• ➤ प्राचीन शिक्षा व्यवस्था — २ ➤ प्रथम अङ्ग्रेजी स्कुल स्था. — १९१० ➤ आधुनिक शिक्षा सुरु — १९१० ➤ सर्वसाधारणका लागि दरबार स्कुल खुल्ला — १९४२ ➤ देवशमशेरले स्थापना गरेको भाषा पाठशाला संख्या — ५७ ➤ संस्कृत पाठशाला स्था.— १९३२ ➤ तीन धारा संस्कृत पाठशाला स्था.— १९४३/१/४ ➤ चन्द्र मिडिल स्कुल स्था.— १९७२ ➤ वीर पुस्तकालय स्था.— १९५७ ➤ गोरखा भाषा प्रकाशिनी समिति — १९६९ ➤ गोरखा शिक्षा पहिलो भाग प्रकाशित — १९७२ ➤ गोरखा भाषा प्रकाशिनी समितिको नाम परिवर्तन — १९८९ ➤ त्रिभुवनचन्द्र कलेजको नाम परिवर्तन — १९८० ➤ राजकीय आयुर्वेद पाठशालाको स्था. — १९८५ ➤ त्रिचन्द्र कलेज स्था.— १९७५/५/२७ ➤ पहिलो टेक्निकल स्कुल स्था.— १९८७ ➤ SLC बोर्ड गठन — १९९०/७/१६ ➤ प्रथम SLC फर्म भरेका विद्यार्थी — ३४ ➤ प्रथम SLC परीक्षार्ती संख्या — ३३ ➤ प्रथम SLC परीक्षा उत्तीर्ण विद्यार्थी — १९ ➤ प्रथम SLC द्वितीय श्रेणीमा उत्तीर्ण — १० ➤ प्रथम SLC तृतीय श्रेणी उत्तीर्ण — ९ ➤ प्रथम SLC को पूर्णाङ्क — ८००...

कुन हिमाल लाई के भनिन्छ ??

▶सगरमाथा  :- पन्ध्रौं चुलि ▶माछापुच्छ्रे :- कुमार हिमाल ▶चुरे पर्वत :- शिवालिक ▶अन्तुडाडा  :- दिपेन्द्र सिखर ▶मनास्लु :- किलर माउन्टेन ▶अमादब्लम :- लेडिज पिक, टेक्निकल माउन्टे...

वन रक्षक, गेम स्काउट बिशेषः

वन रक्षक, गेम स्काउट बिशेषः ••••••••••••••• ••••••••••••••• • ✔ विश्वकै सबैभन्दा बढी उचाई मा फुल्ने फुल ? ~ स्टेरिया (नेपाल को मकालु हिमालमा पाइन्छ) ✔ जंगली कुकुरको लागि प्रख्यात स्थान ? ~ खप्तड रा नि ✔ माछा संग्रहालय कहाँ रहेको छ ? ~ फेवाताल कास्की ✔ नेपाल को संविधान को कति भागमा प्राकृति स्रोत तथा बित्त आयोगको ब्यबस्था गरिएको छ ? ~ भाग २६ ✔ एक गाउँ एक उत्पादन अन्तर्गत आँप कुन जिल्ला मा ? ~ सप्तरी ✔ नेपाल मा चराको प्रजाती कति ?? ~ ८७९ ✔ ७५ वटा जिल्ला वन कार्यलय बाट मुस्ताङ हटाइ ७४ कहिले बनाइएको थियो ? ~ २०५० ✔ नेपालमा पाइने कति प्रजातिका वनस्पतिले विशेष आर्थिक महत्त्व राखेका छ्न ? ~ १५०० ✔ चिराइतोको फल कहिले पाक्दछ ? ~ असोज - कार्तिक ✔ नेपाल मा साझेदारी वनले कति क्षेत्रफल ओगटेको छ ? ~५४ हजार हेक्टर ✔ घाँस सियर गुण बनाउने चरा कुन हो ? ~ तोपचरा ✔ ढोरपाटन सिकार आरक्षमा सबैभन्दा बढी संख्यामा शिकार हुने जनावर कुन हो ? ~ नाउर ✔ वन रक्षक गणेश बहादुर शाहिलाई वन संरक्षण सहिद घोषणा ? ~ २०७३/९/२१ ✔ नेपालमा पहिलोपटक यर्सा महोत्सव कहिले मनाइयो ? ~ २०७३/२/९ ✔ नेपाल मा माछा नपाइने जिल्ला कुन हो ? ~ ...

कृषि सम्बन्धी केही जानकारी

१. २०६८ को जनगणना अनुसार कति प्रतिशत नेपाली जनता कृषिमा निर्भर रहेको छ ?? → ७४% २. नेपालको कुल भूभागको कति प्रतिशत भूमि कृषि योग्य रहेको छ ?? → १७.९८ % ३. नेपालको कृषि क्षेत्रको विक...

संवैधानिक अङ्ग

#प्रश्न:::--संवैधानिक अङ्ग भनेको के हो ? नेपालमा हाल कतिवटा संवैधानिक अङ्ग छन् ? लेख्नुहोस् । #उत्तर कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका बाहेक संविधानमा उल्लेख गरिएका ...