✈. आर्थिक वर्ष (आ.व.) ०७७/०७८ मा नेपालले सबैभन्दा बढी निर्यात गरेको वस्तु कुन हो ??
➤ भटमासको तेल
➤ भटमासको तेल
✈. नेपालमा वार्षिक औसत कति मात्रामा भटमासको तेल उत्पादन गरिन्छ ??
➤ ३० हजार मेट्रिकटन
✈. आ. व. ०७६/७७ मा १२ अर्ब ६९ करोड रुपैयाँको भटमासको तेल निर्यात गरेको नेपालले आ.व.०७७/७८ मा कतिको गरेको छ ??
➤ ५३ अर्ब ६५ करोड रुपैयाँँ
✈. नेपालबाट दोस्रो धेरै निर्यात हुने वस्तु कुन हो ??
➤ सिन्थेटिक यार्न धागो
✈. आ.व.०७७/७८ मा नेपालबाट धेरै निर्यात हुने प्रमुख १० वस्तुहरू कुन-कुन हुन् ??
➤ यसप्रकार छन्ः✈. ०७७/०७८ मा नेपालले सबैभन्दा बढी आयात गरेको वस्तु कुन हो ??
➤ डिजेल
✈. आ.व.०७७/७८ मा नेपालले आयात गरेको प्रमुख १० वस्तुहरू कुन-कुन हुन् ??
➤ यसप्रकार छन्ः✈. आ.व.०७७/७८ मा ९१ अर्ब ९४ करोड रुपैयाँ बराबरको डिजेल आयात भएकोमा आ.व.०७६/७७ मा कति भएको थियो ??
➤ ८७ अर्ब ३७ करोड रुपैयाँ
✈. आर्थिक वर्ष ०७७/७८ मा नेपालले कति बराबरको वैदेशिक व्यापार गरेको छ ??
➤ १६ खर्ब ८० अर्ब रुपैयाँ
✈. आ.व.०७७/७८ मा नेपालको कूल आयात कति हो ??
➤ करिब १५ खर्ब ३९ अर्ब
✈. आ.व.०७७/७८ मा नेपालको कूल निर्यात कति हो ??
➤ १ खर्ब ४१ अर्ब
✈. आ.व.२०७७/७८ मा नेपालको कूल व्यापार घाटा कति हो ??
➤ करिब १३ खर्ब ९८ अर्ब
✈. अघिल्लो आ.व. को तुलनामा यस आ.व. सुनको आयात कतिले घटेको देखिन्छ ??
➤ दोब्बर (०७६/७७ मा २७.४८ अर्ब र ०७७/७८ मा १३.६४ अर्ब)
✈. आ.व.०७६/७७ को तुलनामा आ.व.०७७/७८ मा भटमासको तेल कति गुणाले बढेको देखिन्छ ??
➤ करिब ५ गुणा
Uttar Tamang 🇳🇵
Comments
Post a Comment