Skip to main content

ग्रन्थ तथा शास्त्र सम्बन्धी सामान्य ज्ञान:

🕉️. हिन्दु शास्त्र अनुसार असुर राजा महाबली को हजुरबुबा को थिए ??
प्रह्लाद (Prahlad)

🕉️. महाभारतका अनुसार ऋषि कश्यपकी पत्नी अदितिले भगवान विष्णुको कुन अवतारलाई जन्म दिएकी थिइन् ??
वामन

🕉️. प्राचीन हिन्दु शास्त्र अनुसार देवी सरस्वती बाहेक हाँस कुन देवताको पनि वाहन थियो ??
ब्रम्हा

🕉️. कुन ठाउँमा सुग्रीव, श्री राम र लक्ष्मण सँग पहिलो पटक भेट भएको थियो ??
ऋष्यामुख पर्वत

🕉️. तलका मध्ये कुन नवदुर्गा होइन ??
क) सिद्धिदात्री ख) कात्यायनी
ग) स्कन्दमाता ग) वैदेही
ग)

🕉️. हिन्दु शास्त्रहरु अनुसार, निम्न मध्ये को सत्य युगमा जन्मेको थियो ??
क) श्री राम
ख) श्री कृष्ण
ग) राजा हरिशचन्द्र
घ) भिष्म
ग)

🕉️. भगवान राम, देवी सीता र लक्ष्मण कति वर्ष वनवासमा बिताएका थिए ??
१४ वर्ष

🕉️. महाभारतमा, कौरव सेना को सबैभन्दा धेरै दिन सेना प्रमुख बन्ने को थिए ??
भिष्मा

🕉️. हिन्दू शास्त्र अनुसार भगवान विष्णुले वामन अवतारमा महाबलीको टाउकोमा पाइला टेकेर उहाँलाई कहाँ पुर्याइएको थियो ??
पाताल लोक

🕉️. भगवान विष्णुको नाइटोबाट निस्कने कमलको फूल बाट कुन देवताको जन्म भएको मानिन्छ ??
भगवान ब्रह्मा

🕉️. पुराण अनुसार, श्रीकृष्ण र रुक्मिणीको कुन छोरालाई अपहरण गरी समुद्रमा फालिएको थियो ??
प्रद्युम्न

🕉️. हिन्दु पौराणिक कथामा उल्लेख गरिएका यी जोडीहरु मध्ये कुन जोडी पति र पत्नी हैनन् ??
क) लक्ष्मण - उर्मिला
ख) कामदेव - रती
ग) चन्द्र - रोहिणी
घ) नकुल - विजया
घ)

🕉️. हिन्दु शास्त्र अनुसार यी मध्ये कुन एक ऋषिको हड्डी बाट बनेको हो ??
क) भगवान इन्द्रको वज्र
ख) भगवान विष्णुको सुदर्शन चक्र
ग) भगवान शिवको त्रिशूल
घ) पुष्पक विमान
क)

🕉️. हिन्दु धार्मिक ग्रन्थहरु अनुसार, भगवान रामले रावणलाई कुन तिथिमा मारेका थिए ??
दशमी

🕉️. अशोक वाटिकामा हनुमान सँग भेट भएपछि, देवी सीताले उनलाई भगवान रामलाई दिनको लागि कुन वस्तु दिई पठाईन् ??
आफ्नो कपालको एक आभूषण

🕉️. हरेक वर्ष पापांकुश एकादशीका दिन मध्यपुर ठिमीमा कुन जात्रा मनाइन्छ ??
भुईफसी (कुभिण्डो) जात्रा

🕉️. भगवान शिवजीले सेवन गरेको विषको नाम के थियो ??
कालकुट

🕉️. दुर्योधनको गुरुको नाम के थियो ??
द्रोणाचार्य 

🕉️. सोमदत्तका छोरा को थिए ??
भूरीश्रवा

🕉️. श्रीकृष्णको शंख पञ्चजन्य, अर्जुनको देवदत्त हो भने भीमसेनको शंखको नाम के थियो ??
पौन्ड्र 

🕉️. युधिष्ठिरले बजाएको शंख अनन्त-बिजय हो भने नकुल र सहदेवले बजाएको शंख कुन कुन हो ??
सुघोष र मणिपुष्पक 

🕉️. कुरुक्षेत्रमा बजाएको वाद्य-साधनहरू के-के थिए ??
शंख, दमाहा, स-सङ मादल, नरसिंहा आदि।

🕉️. अर्जुन र श्रीकृष्ण कसको झण्डा भएको रथमा सबार थियो ??
हनुमान

🕉️. दुर्योधनको पिता को हुन् ??
धृतराष्ट्र

🕉️. अर्जुनको धनुषको नाम के हो ??
गाण्डिव धनुष


🖋️ उत्तर तामाङ्ग (Uttar Tamang)

Comments

Popular posts from this blog

नेपालको शैक्षिक इतिहास वि.सं. मा

नेपालको शैक्षिक इतिहासः ..(मितिहरु सबै वि.सं. मा).. ••••••••••••••••••••••••••• ➤ प्राचीन शिक्षा व्यवस्था — २ ➤ प्रथम अङ्ग्रेजी स्कुल स्था. — १९१० ➤ आधुनिक शिक्षा सुरु — १९१० ➤ सर्वसाधारणका लागि दरबार स्कुल खुल्ला — १९४२ ➤ देवशमशेरले स्थापना गरेको भाषा पाठशाला संख्या — ५७ ➤ संस्कृत पाठशाला स्था.— १९३२ ➤ तीन धारा संस्कृत पाठशाला स्था.— १९४३/१/४ ➤ चन्द्र मिडिल स्कुल स्था.— १९७२ ➤ वीर पुस्तकालय स्था.— १९५७ ➤ गोरखा भाषा प्रकाशिनी समिति — १९६९ ➤ गोरखा शिक्षा पहिलो भाग प्रकाशित — १९७२ ➤ गोरखा भाषा प्रकाशिनी समितिको नाम परिवर्तन — १९८९ ➤ त्रिभुवनचन्द्र कलेजको नाम परिवर्तन — १९८० ➤ राजकीय आयुर्वेद पाठशालाको स्था. — १९८५ ➤ त्रिचन्द्र कलेज स्था.— १९७५/५/२७ ➤ पहिलो टेक्निकल स्कुल स्था.— १९८७ ➤ SLC बोर्ड गठन — १९९०/७/१६ ➤ प्रथम SLC फर्म भरेका विद्यार्थी — ३४ ➤ प्रथम SLC परीक्षार्ती संख्या — ३३ ➤ प्रथम SLC परीक्षा उत्तीर्ण विद्यार्थी — १९ ➤ प्रथम SLC द्वितीय श्रेणीमा उत्तीर्ण — १० ➤ प्रथम SLC तृतीय श्रेणी उत्तीर्ण — ९ ➤ प्रथम SLC को पूर्णाङ्क — ८००...

कुन हिमाल लाई के भनिन्छ ??

▶सगरमाथा  :- पन्ध्रौं चुलि ▶माछापुच्छ्रे :- कुमार हिमाल ▶चुरे पर्वत :- शिवालिक ▶अन्तुडाडा  :- दिपेन्द्र सिखर ▶मनास्लु :- किलर माउन्टेन ▶अमादब्लम :- लेडिज पिक, टेक्निकल माउन्टे...

वन रक्षक, गेम स्काउट बिशेषः

वन रक्षक, गेम स्काउट बिशेषः ••••••••••••••• ••••••••••••••• • ✔ विश्वकै सबैभन्दा बढी उचाई मा फुल्ने फुल ? ~ स्टेरिया (नेपाल को मकालु हिमालमा पाइन्छ) ✔ जंगली कुकुरको लागि प्रख्यात स्थान ? ~ खप्तड रा नि ✔ माछा संग्रहालय कहाँ रहेको छ ? ~ फेवाताल कास्की ✔ नेपाल को संविधान को कति भागमा प्राकृति स्रोत तथा बित्त आयोगको ब्यबस्था गरिएको छ ? ~ भाग २६ ✔ एक गाउँ एक उत्पादन अन्तर्गत आँप कुन जिल्ला मा ? ~ सप्तरी ✔ नेपाल मा चराको प्रजाती कति ?? ~ ८७९ ✔ ७५ वटा जिल्ला वन कार्यलय बाट मुस्ताङ हटाइ ७४ कहिले बनाइएको थियो ? ~ २०५० ✔ नेपालमा पाइने कति प्रजातिका वनस्पतिले विशेष आर्थिक महत्त्व राखेका छ्न ? ~ १५०० ✔ चिराइतोको फल कहिले पाक्दछ ? ~ असोज - कार्तिक ✔ नेपाल मा साझेदारी वनले कति क्षेत्रफल ओगटेको छ ? ~५४ हजार हेक्टर ✔ घाँस सियर गुण बनाउने चरा कुन हो ? ~ तोपचरा ✔ ढोरपाटन सिकार आरक्षमा सबैभन्दा बढी संख्यामा शिकार हुने जनावर कुन हो ? ~ नाउर ✔ वन रक्षक गणेश बहादुर शाहिलाई वन संरक्षण सहिद घोषणा ? ~ २०७३/९/२१ ✔ नेपालमा पहिलोपटक यर्सा महोत्सव कहिले मनाइयो ? ~ २०७३/२/९ ✔ नेपाल मा माछा नपाइने जिल्ला कुन हो ? ~ ...

कृषि सम्बन्धी केही जानकारी

१. २०६८ को जनगणना अनुसार कति प्रतिशत नेपाली जनता कृषिमा निर्भर रहेको छ ?? → ७४% २. नेपालको कुल भूभागको कति प्रतिशत भूमि कृषि योग्य रहेको छ ?? → १७.९८ % ३. नेपालको कृषि क्षेत्रको विक...

संवैधानिक अङ्ग

#प्रश्न:::--संवैधानिक अङ्ग भनेको के हो ? नेपालमा हाल कतिवटा संवैधानिक अङ्ग छन् ? लेख्नुहोस् । #उत्तर कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका बाहेक संविधानमा उल्लेख गरिएका ...