Skip to main content

सौर्यमण्डल सम्बन्धी प्रश्नोत्तर:

🌌. अन्तरिक्षमा कुल कति तारा मण्डल छन् ??
88

🌞️. सूर्यको पृष्ठीय तापमान कति रहेको अनुमान छ ??
6000°C

🌞. सूर्यको रासायनिक मिश्रणमा हाइड्रोजनको प्रतिशत कति रहेको छ ??
81%

🌐. कुन ग्रहलाई ‘सौन्दर्यको देवता’ भनिन्छ ??
शुक्र

🌐. सौर्यमण्डलको सबभन्दा चिसो ग्रह कुन हो ??
वरूण

🌟. हेली पुच्छे तारा कति वर्ष पछि फेरि देखिन्छ ??
76 वर्ष

🌟. हेली पुच्छे तारालाई अब कहिले देख्न पाउँने सम्भावना छ ??
सन् 2062 मा

🌟. हेली पुच्छे तारा अन्तिम पटक कहिले देखिएको थियो ??
सन् 1986

🔭. ग्रहको गति नियम कसले प्रतिपादित गरेको थियो ???
केप्लर

✨. कुन-कुन ग्रह मंगल र अरुणको बीचमा पर्दछ ??
बृहस्पति र शनि

🌏. आफनो परिक्रमा पथमा पृथ्वी करिब कति वेगले सूर्यको चक्कर लगाउँछ ??
30km/s

🌐. मंगल ग्रहमा जीवनको सम्भावना हुनुको मुख्य एक कारण के रहेको छ ??
बर्फ घाट र हिमशीत जलको उपस्थिति भएकोले।

🌞. सूर्यमा कुन तत्व सर्वाधिक पाइन्छ ??
हाइड्रोजन

🌠. उल्का के हो ??
बाह्य अन्तरिक्ष बाट पृथ्वीको वायुमण्डलमा देखा पर्ने द्रव्यको अंश।

🌞. सूर्यमा कुन न्यूक्लीयर इन्धन हुन्छ ??
हाइड्रोजन

🌎. पृथ्वीको आयु-निर्धारण गर्ने विधि कुन हो ??
यूरेनियम डेटिंग विधि

🔭. साँझको ताराले कुन दिशाको सङ्केत गर्दछ ??
पूर्व दिशा

🌐. सौर्यमण्डलको सबभन्दा तीव्र ग्रह कुन हो ??
बुध

🌐. बुध ग्रहले सूर्यको परिक्रमा गर्न कति समय लाग्छ ??
88 दिन

⚫. आकाशगंगाको केन्द्रमा अत्यधिक गुरुत्वाकर्षणको एक क्षेत्र रहेको छ, जसले आफ्नो क्षेत्रमा आउने सम्पूर्ण पदार्थलाई आफु तिर तान्दछ, त्यसलाई के भनिन्छ ??
कालो छिद्रा (ल्ब्याक होल)

🌐. वृहस्पति ग्रहको सबभन्दा ठूलो उपग्रह कुन हो ??
गेनिमीड

🌍. पृथ्वी आफनो अक्षमा घुम्दछ भन्ने कुरा कसले पत्ता लगाएका हुन् ??
कोपरनिकस

🌐. सबभन्दा बढी उपग्रह भएको ग्रह कुन हो ??
वृहस्पति

🌞. सूर्यको सबभन्दा बाहिरी सतहलाई के भनिन्छ ??
कोरोना

🛰️. शुक्र ग्रहमा अन्वेषण गर्नको लागि पठाएको पहिलो रोबोट अन्तरिक्ष यान कुन हो ??
मेगलेन


🖋️ उत्तर तामाङ्ग (Uttar Tamang)

Comments