Skip to main content

वस्तुगत सामान्य ज्ञान

🌏. सबैभन्दा ठूलो स्थल शाकाहारी प्राणी कुन हो ??
अफ्रिकन हात्ती

🌏. यदि आलिया आइतबार मात्र ब्यूटी पार्लर जान्छिन्, र उनि त्यहाँ पर्सीको भोलि जानुपर्ने छ भने आज कुन बार हो ??
बिहिबार

🌏. सन् १९२१ मा पहिचान गरिएको सिन्धु उपत्यकाको पहिलो ठाउँ कुन हो ??
हरप्पा

🌏. अप्रिल २०२१ मा कुन देशका राष्ट्रपतिले २०३६ सम्म पदमा रहन सक्ने कानुनमा हस्ताक्षर गरे ??
रसिया
➤ राष्ट्रपति - भ्लादिमिर पुटिन

🌏. सन् १९१३ मा चार्ल्स फेब्री र हेनरी बुइसनले बाह्य अन्तरिक्षको कुन पक्ष पत्ता लगाएका थिए ??
ओजोन तह

🌏. पञ्जशिर उपत्यका कुन देशमा छ ??
अफगानिस्तान

🌏. संसारको सबैभन्दा ठूलो बीउ कुन हो ??
कोको डे मेर (खजूरको बीउ)
➤ यो लगभग 30 सेन्टिमिटर लामो, र 18 किलोग्राम सम्म पुग्न सक्छ।

🌏. युनिसेफ आइरिस-७५ अवार्डमा उत्कृष्ट चलचित्रको सम्मान कुन चलचित्रले प्राप्त गर्यो ??
अ स्केरक्रो (A Scarecrow)
➤ निर्देशक - राजेश प्रसाद खत्री

🌏. २०२१ जुलाईमा अमेरिकाले नेपाललाई कति मात्रामा कोभिड विरुद्धको J&J भ्याक्सिन दिएको हो ??
१.५३ मिलियन

🌏. फाइबर अप्टिक्सका पिता भनेर कसलाई चिनिन्छ ??
श्री नरेन्द्र सिंह कपानी 

🌏. कार्तिक २०७८ सम्ममा राष्ट्रिय प्रशासन लाइनमा कति मेघावाट विद्युत् पुगेको छ ??
१९५३ मेघावाट

🌏. नेपाल सँग कुटनीतिक सम्बन्ध कायम भएको सबभन्दा पछिल्लो देश कुन हो ??
सियरा लिओन
➤ मिती: २९ जुन २०२१
➤ कति औं: १७१

🌏. "जनताको खुशी नै राजाको खुशी हो, जनताको हित नै राजाको हित हो।" यो कुन प्राचीन विद्वानको भनाई हो ??
चाणक्य

🌏. उत्तर कोरिया लगायत विश्वका सबै देशको भ्रमण गर्ने सबैभन्दा कान्छी महिला को हुन् ??
लेक्सी अल्फोर्ड (२३ वर्षीया)

🌏. विश्वको सबैभन्दा ठूलो मेसोनिक मन्दिर कुन हो ??
डेट्रोइट मेसोनिक मन्दिर

🌏. तरल सुन (Liquid Gold) भनेर के लाई चिनिन्छ ??
बिगौती दूध (Colostrum)

🌏. हात्ती मार्दा सजाय मृत्युदण्ड दिने देश कुन हो ??
श्रीलंका

🌏. जमिनबाट ०.५ सेन्टिमिटर उचाइ कायम राखी उड्न सक्ने एक मात्र चरा कुन हो ??
हिउँ उल्लु (Snow Owl)

🌏. मानव मस्तिष्क कोशिकाहरू करिब कति समयमा बदलिन्छ वा प्रतिस्थापन हुन्छ ??
७ वर्ष

🌏. छ जना अन्तरिक्ष यात्रीहरू मंगल ग्रह मिशनको तयारी गर्नका लागि इजरायलको कुन मरुभूमिमा नक्कली 'रातो ग्रह' स्थापना गरी तालिम लिइरहेका छन् ??
नेगेभ मरुभूमि
➤ त्यहाँ चार हप्ता बिताउने

🌏. मानिसको जस्तै औँठाछाप (Fingerprint) हुने जनावर कुन हो ??
कोला (Koala)

🌏. संसारको सबैभन्दा छिटो मुक्का हान्ने जीव कुन हो ??
म्यान्टिस झिंगे माछा (Mantis Shrimp)

🌏. यदि 'CRISPR startup' सफल भयो भने लोप भइसकेको कुन जनावर 2027 सम्ममा फेरि पृथ्वीमा देख्न सकिन्छ ??
ऊनी म्यामथ

🌏. प्रकाश-उत्सर्जक बिरुवा (Light-Emitting Plant or Glowing Plant) कहाँको वैज्ञानिकहरूले बनाउन सफल भएको छ ??
MIT का वैज्ञानिकहरू

🌏. नोभेम्बर २०२१ मा नासाले कुन क्षुद्रग्रह नष्ट गर्नको लागि एक अन्तरिक्ष यान प्रक्षेपण गर्ने भएको छ ??
डिमोर्फोस (Dimorphos)

Comments

Popular posts from this blog

नेपालको शैक्षिक इतिहास वि.सं. मा

नेपालको शैक्षिक इतिहासः ..(मितिहरु सबै वि.सं. मा).. ••••••••••••••••••••••••••• ➤ प्राचीन शिक्षा व्यवस्था — २ ➤ प्रथम अङ्ग्रेजी स्कुल स्था. — १९१० ➤ आधुनिक शिक्षा सुरु — १९१० ➤ सर्वसाधारणका लागि दरबार स्कुल खुल्ला — १९४२ ➤ देवशमशेरले स्थापना गरेको भाषा पाठशाला संख्या — ५७ ➤ संस्कृत पाठशाला स्था.— १९३२ ➤ तीन धारा संस्कृत पाठशाला स्था.— १९४३/१/४ ➤ चन्द्र मिडिल स्कुल स्था.— १९७२ ➤ वीर पुस्तकालय स्था.— १९५७ ➤ गोरखा भाषा प्रकाशिनी समिति — १९६९ ➤ गोरखा शिक्षा पहिलो भाग प्रकाशित — १९७२ ➤ गोरखा भाषा प्रकाशिनी समितिको नाम परिवर्तन — १९८९ ➤ त्रिभुवनचन्द्र कलेजको नाम परिवर्तन — १९८० ➤ राजकीय आयुर्वेद पाठशालाको स्था. — १९८५ ➤ त्रिचन्द्र कलेज स्था.— १९७५/५/२७ ➤ पहिलो टेक्निकल स्कुल स्था.— १९८७ ➤ SLC बोर्ड गठन — १९९०/७/१६ ➤ प्रथम SLC फर्म भरेका विद्यार्थी — ३४ ➤ प्रथम SLC परीक्षार्ती संख्या — ३३ ➤ प्रथम SLC परीक्षा उत्तीर्ण विद्यार्थी — १९ ➤ प्रथम SLC द्वितीय श्रेणीमा उत्तीर्ण — १० ➤ प्रथम SLC तृतीय श्रेणी उत्तीर्ण — ९ ➤ प्रथम SLC को पूर्णाङ्क — ८००...

कुन हिमाल लाई के भनिन्छ ??

▶सगरमाथा  :- पन्ध्रौं चुलि ▶माछापुच्छ्रे :- कुमार हिमाल ▶चुरे पर्वत :- शिवालिक ▶अन्तुडाडा  :- दिपेन्द्र सिखर ▶मनास्लु :- किलर माउन्टेन ▶अमादब्लम :- लेडिज पिक, टेक्निकल माउन्टे...

वन रक्षक, गेम स्काउट बिशेषः

वन रक्षक, गेम स्काउट बिशेषः ••••••••••••••• ••••••••••••••• • ✔ विश्वकै सबैभन्दा बढी उचाई मा फुल्ने फुल ? ~ स्टेरिया (नेपाल को मकालु हिमालमा पाइन्छ) ✔ जंगली कुकुरको लागि प्रख्यात स्थान ? ~ खप्तड रा नि ✔ माछा संग्रहालय कहाँ रहेको छ ? ~ फेवाताल कास्की ✔ नेपाल को संविधान को कति भागमा प्राकृति स्रोत तथा बित्त आयोगको ब्यबस्था गरिएको छ ? ~ भाग २६ ✔ एक गाउँ एक उत्पादन अन्तर्गत आँप कुन जिल्ला मा ? ~ सप्तरी ✔ नेपाल मा चराको प्रजाती कति ?? ~ ८७९ ✔ ७५ वटा जिल्ला वन कार्यलय बाट मुस्ताङ हटाइ ७४ कहिले बनाइएको थियो ? ~ २०५० ✔ नेपालमा पाइने कति प्रजातिका वनस्पतिले विशेष आर्थिक महत्त्व राखेका छ्न ? ~ १५०० ✔ चिराइतोको फल कहिले पाक्दछ ? ~ असोज - कार्तिक ✔ नेपाल मा साझेदारी वनले कति क्षेत्रफल ओगटेको छ ? ~५४ हजार हेक्टर ✔ घाँस सियर गुण बनाउने चरा कुन हो ? ~ तोपचरा ✔ ढोरपाटन सिकार आरक्षमा सबैभन्दा बढी संख्यामा शिकार हुने जनावर कुन हो ? ~ नाउर ✔ वन रक्षक गणेश बहादुर शाहिलाई वन संरक्षण सहिद घोषणा ? ~ २०७३/९/२१ ✔ नेपालमा पहिलोपटक यर्सा महोत्सव कहिले मनाइयो ? ~ २०७३/२/९ ✔ नेपाल मा माछा नपाइने जिल्ला कुन हो ? ~ ...

कृषि सम्बन्धी केही जानकारी

१. २०६८ को जनगणना अनुसार कति प्रतिशत नेपाली जनता कृषिमा निर्भर रहेको छ ?? → ७४% २. नेपालको कुल भूभागको कति प्रतिशत भूमि कृषि योग्य रहेको छ ?? → १७.९८ % ३. नेपालको कृषि क्षेत्रको विक...

संवैधानिक अङ्ग

#प्रश्न:::--संवैधानिक अङ्ग भनेको के हो ? नेपालमा हाल कतिवटा संवैधानिक अङ्ग छन् ? लेख्नुहोस् । #उत्तर कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका बाहेक संविधानमा उल्लेख गरिएका ...