Skip to main content

विश्व समसामयिक सामान्य ज्ञान

🌍. 'विश्व दृष्टि दिवस २०२१' को नारा के हो ??
➤ आफ्नो आँखालाई माया गर्नुहोस्। (Love Your Eyes)
➤ यस वर्ष, अक्टोबर १४ मा मनाइयो।

🌎. अन्तर्राष्ट्रिय मुद्रा कोष (IMF) को ‘फिस्कल मोनिटर’ प्रतिवेदनअनुसार विश्व ऋण (global debt) कति अमेरिकी डलर पुगेको छ ??
➤ २२६ ट्रिलियन

🌏. टिमोथी ह्यामिल्टनले पत्ता लगाएका असामान्य गुरुत्वाकर्षण लेन्सिङ कन्फिगरेसनको नाम के राखेको छ ??
➤ ह्यामिल्टन्स अप्जेक्ट (Hamilton’s Object)

🌍. हालै पेलेको अन्तर्राष्ट्रिय गोल तालिकाको बराबरी कसले गरेको छ ??
➤ सुनिल क्षेत्री (भारत)
➤ १२३औँ खेलबाट ७७ गोल गरेर।

🌎. कुन अन्तर्राष्ट्रिय मञ्चले स्वच्छ र स्वस्थ वातावरण पहुँचलाई मौलिक अधिकारको रूपमा मान्यता दिएको छ ??
➤ संयुक्त राष्ट्र मानव अधिकार परिषद (UNHRC)

🌏. 'विश्व हुलाक दिवस २०२१' को नारा के हो ??
➤ पुन: प्राप्तिको लागि नवीनता (Innovate to recover)
➤ अक्टोबर ९ मा मनाइने।

🌏. यस वर्ष नेपालको 'वर्ष उत्कृष्ट कुकुर २०७८' कुन बन्यो ??
➤ जम्बो

🌍. विश्व जलवायु सम्मेलन २०२१ (कोप–२६) कहाँ हुँदै छ ??
➤ ग्लास्गो (स्कटल्याण्ड)

🌍. स्कटल्याण्डमा भएको विश्व जलवायु सम्मेलन २०२१ मा कुन जनावरले सम्बोधन गरेको हो ??
➤ डाइनोसर
➤ संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) ले तयार पारेको।

🌍. कंगोमा संयुक्त राष्ट्र संघीय मिसनमा कार्यरत कसलाई संयुक्त राष्ट्र संघले 'वर्ष महिला प्रहरी-२०२१' अवार्ड प्रदान गर्ने भएको छ ??
➤ संज्ञा मल्ल

🌏. कुन सामाजिक सञ्जालले 'सेफ स्त्री' र 'माई कानून' नामक दुई साइबर सुरक्षा अभियानहरू सुरु गरेको छ ??
➤ इन्स्टाग्राम

🌎. हालै नेपालको कुन सेना प्रमुखलाई भारतीय सेनामा मानार्थ जनरलको दर्जा दिइएको हो ??
➤ प्रभु राम शर्मा
➤ सम्मान प्रदान: भारतीय राष्ट्रपति रामनाथ कोविन्द द्वारा

🌍. ग्लोबल ड्रग्स पोलिसी इन्डेक्स २०२१ अनुसार पहिलो स्थानमा कुन देश रहेको छ ??
➤ नर्वे
➤ अन्तिम: ब्राजिल

🌎. हरेक वर्ष नोभेम्बरमा हुने प्रसिद्ध उल्का वर्षाको नाम के हो ??
➤ लियोनिड्स उल्का वर्षा
➤ सन् 1833 मा पत्ता लगाइएको

🌏. कोभिड-१९ को उपचार गर्ने विश्वको पहिलो प्लाज्मिड डीएनए भ्याक्सिनको नाम के हो ?? 
➤ जाइकभ डी (ZyCoV-D)

🌏. युनिभर्सिटी अफ न्युक्यासलका अनुसन्धानकर्ताहरूले हालै कुन जीवको नयाँ प्रजाति पहिचान गरेका छन् जसलाई 'Assa wollumbinsp.nov' नाम दिइएको छ ??
➤ भ्यागुता

🌎. कुन देशले समलिङ्गी अधिकारकर्मी हार्वे मिल्कको नाममा पानी जहाज शुरु गरेको छ ??
➤ अमेरिका
➤ जहाजको नाम: USNS Harvey Milk

🌏. अन्तरिक्षमा हिड्ने पहिलो चिनियाँ महिला को बनिन् ??
➤ वाङ यापिङ
➤ नोभेम्बर ८, २०२१ मा
➤ उनको टोलीले तियाङगोङ अन्तरिक्ष स्टेशन बाहिर ६ घण्टा पूरा गरे।

🌎. हालै कुन संस्थाले ‘सस्टेनेबल अर्बन कुलिङ ह्यान्डबुक’ शीर्षकको नयाँ प्रतिवेदन सार्वजनिक गरेको छ ??
➤ संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रम (UNEP)
➤ यो प्रतिवेदन विश्वका १६९२ ठूला सहरहरूको विश्लेषणमा आधारित।

🌏. नोभेम्बर 2021 सम्म, पावरिङ पास्ट कोल एलायन्स (PPCA) मा कति राष्ट्र सहभागी छन् ??
➤ ४८ राष्ट्र

🌎. Inti tanager (Heliothraupis oneilli), हालै पत्ता लागेको के को प्रजाति हो ??
➤ चरा

🌏. जलवायु परिवर्तनसम्बन्धी हालै नासाको अध्ययनअनुसार जलवायु परिवर्तनका कारण कुन बालीमा १७% वृद्धि हुने अनुमान गरिएको छ ??
➤ गहुँ
➤ तर मकै बालीको उत्पादन चै २४ प्रतिशतले घट्ने।

🌍. लक्षणात्मक कोभिडको उपचारका लागि सेवन चक्की 'मोल्नुपिराभिर' स्वीकृत गर्ने विश्वको पहिलो राष्ट्र कुन हो ??
➤ बेलायत

🌍. कोप-२६ जलवायु शिखर सम्मेलनको पहिलो प्रमुख सम्झौतामा नेताहरूले कुन वर्षसम्म वन विनाश अन्त्य गर्ने र उल्टाउने वाचा गरेका छन् ??
➤ सन् २०३०

🌍. लेबनानको नयाँ प्रधानमन्त्रीमा कसलाई नियुक्त गरिएको छ ??
➤ नाजिब मिकाती

Comments

Popular posts from this blog

नेपालको शैक्षिक इतिहास वि.सं. मा

नेपालको शैक्षिक इतिहासः ..(मितिहरु सबै वि.सं. मा).. ••••••••••••••••••••••••••• ➤ प्राचीन शिक्षा व्यवस्था — २ ➤ प्रथम अङ्ग्रेजी स्कुल स्था. — १९१० ➤ आधुनिक शिक्षा सुरु — १९१० ➤ सर्वसाधारणका लागि दरबार स्कुल खुल्ला — १९४२ ➤ देवशमशेरले स्थापना गरेको भाषा पाठशाला संख्या — ५७ ➤ संस्कृत पाठशाला स्था.— १९३२ ➤ तीन धारा संस्कृत पाठशाला स्था.— १९४३/१/४ ➤ चन्द्र मिडिल स्कुल स्था.— १९७२ ➤ वीर पुस्तकालय स्था.— १९५७ ➤ गोरखा भाषा प्रकाशिनी समिति — १९६९ ➤ गोरखा शिक्षा पहिलो भाग प्रकाशित — १९७२ ➤ गोरखा भाषा प्रकाशिनी समितिको नाम परिवर्तन — १९८९ ➤ त्रिभुवनचन्द्र कलेजको नाम परिवर्तन — १९८० ➤ राजकीय आयुर्वेद पाठशालाको स्था. — १९८५ ➤ त्रिचन्द्र कलेज स्था.— १९७५/५/२७ ➤ पहिलो टेक्निकल स्कुल स्था.— १९८७ ➤ SLC बोर्ड गठन — १९९०/७/१६ ➤ प्रथम SLC फर्म भरेका विद्यार्थी — ३४ ➤ प्रथम SLC परीक्षार्ती संख्या — ३३ ➤ प्रथम SLC परीक्षा उत्तीर्ण विद्यार्थी — १९ ➤ प्रथम SLC द्वितीय श्रेणीमा उत्तीर्ण — १० ➤ प्रथम SLC तृतीय श्रेणी उत्तीर्ण — ९ ➤ प्रथम SLC को पूर्णाङ्क — ८००...

कुन हिमाल लाई के भनिन्छ ??

▶सगरमाथा  :- पन्ध्रौं चुलि ▶माछापुच्छ्रे :- कुमार हिमाल ▶चुरे पर्वत :- शिवालिक ▶अन्तुडाडा  :- दिपेन्द्र सिखर ▶मनास्लु :- किलर माउन्टेन ▶अमादब्लम :- लेडिज पिक, टेक्निकल माउन्टे...

वन रक्षक, गेम स्काउट बिशेषः

वन रक्षक, गेम स्काउट बिशेषः ••••••••••••••• ••••••••••••••• • ✔ विश्वकै सबैभन्दा बढी उचाई मा फुल्ने फुल ? ~ स्टेरिया (नेपाल को मकालु हिमालमा पाइन्छ) ✔ जंगली कुकुरको लागि प्रख्यात स्थान ? ~ खप्तड रा नि ✔ माछा संग्रहालय कहाँ रहेको छ ? ~ फेवाताल कास्की ✔ नेपाल को संविधान को कति भागमा प्राकृति स्रोत तथा बित्त आयोगको ब्यबस्था गरिएको छ ? ~ भाग २६ ✔ एक गाउँ एक उत्पादन अन्तर्गत आँप कुन जिल्ला मा ? ~ सप्तरी ✔ नेपाल मा चराको प्रजाती कति ?? ~ ८७९ ✔ ७५ वटा जिल्ला वन कार्यलय बाट मुस्ताङ हटाइ ७४ कहिले बनाइएको थियो ? ~ २०५० ✔ नेपालमा पाइने कति प्रजातिका वनस्पतिले विशेष आर्थिक महत्त्व राखेका छ्न ? ~ १५०० ✔ चिराइतोको फल कहिले पाक्दछ ? ~ असोज - कार्तिक ✔ नेपाल मा साझेदारी वनले कति क्षेत्रफल ओगटेको छ ? ~५४ हजार हेक्टर ✔ घाँस सियर गुण बनाउने चरा कुन हो ? ~ तोपचरा ✔ ढोरपाटन सिकार आरक्षमा सबैभन्दा बढी संख्यामा शिकार हुने जनावर कुन हो ? ~ नाउर ✔ वन रक्षक गणेश बहादुर शाहिलाई वन संरक्षण सहिद घोषणा ? ~ २०७३/९/२१ ✔ नेपालमा पहिलोपटक यर्सा महोत्सव कहिले मनाइयो ? ~ २०७३/२/९ ✔ नेपाल मा माछा नपाइने जिल्ला कुन हो ? ~ ...

कृषि सम्बन्धी केही जानकारी

१. २०६८ को जनगणना अनुसार कति प्रतिशत नेपाली जनता कृषिमा निर्भर रहेको छ ?? → ७४% २. नेपालको कुल भूभागको कति प्रतिशत भूमि कृषि योग्य रहेको छ ?? → १७.९८ % ३. नेपालको कृषि क्षेत्रको विक...

संवैधानिक अङ्ग

#प्रश्न:::--संवैधानिक अङ्ग भनेको के हो ? नेपालमा हाल कतिवटा संवैधानिक अङ्ग छन् ? लेख्नुहोस् । #उत्तर कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका बाहेक संविधानमा उल्लेख गरिएका ...