Skip to main content

विविध सामान्य ज्ञान

✒️. जोन एफ केनेडीको हत्या कसले गर्यो ??
ली हार्वे ओसवाल्ड

✒️. जन्मँदा भाले हुने र २ वा ३ वर्ष पछि बाट पोथीमा परिणत हुने र प्रजनन गर्ने माछा कुन हो ??
बराममुण्डी माछा

✒️. टोरन्टो सहरमा दुई महिलाले पहिलो पटक सार्वजनिक रूपमा शर्ट्स (shorts) कहिले लगाएकी थिइन् ??
सन् १९३७ 

✒️. ‘ग्लोबल थ्रेट एसेसमेन्ट रिपोर्ट २०२१’ कुन संस्थाले जारी गरेको छ ??
WeProtect Global Alliance

✒️. चन्द्रमामा अवतरण गर्ने सबैभन्दा कान्छो मानिस को हुन ??
चार्ल्स ड्यूक 
➤ उमेर: ३६ वर्ष २०१ दिन
➤ अपोलो १६, सन् १९७२ मा

✒️. चिनियाँ खगोलविद्हरूले कुन ग्रहलाई "फायर स्टार" भन्छन् ??
मंगल 

✒️. कुन संस्थाले २०२१ को उत्पादन अन्तर प्रतिवेदन जारी गर्यो ??
UNEP

✒️. कर्णाली पुलले जोडिएका दुई जिल्लाहरू कुन कुन हुन् ??
कैलाली र बर्दिया

✒️. कुन देशले मानसिक स्वास्थ्य प्रवर्द्धन गर्नको लागि ला लोरेरिया वा क्राइङ रुम (Crying Room) को स्थापना गरेको छ ??
स्पेन

✒️. कुन गणितज्ञले अज्ञात मात्रालाई प्रतिनिधित्व गर्न "x" अक्षरको परिचय दिए ??
रेने डेकार्टेस

✒️. सामूहिक सुरक्षा सन्धि संगठन (CSTO), जो एक अन्तरसरकारी सैन्य गठबन्धन हो भने यसमा कति सदस्य राष्ट्रहरू समावेश छन् ??
६ राष्ट्र (आर्मेनिया, बेलारुस, काजकिस्तान, किर्गिस्तान, रुस र ताजिकिस्तान)
➤ र दुई गैर-सदस्य पर्यवेक्षक राष्ट्र: अफगानिस्तान र सर्बिया

✒️. उत्तर एट्लान्टिक सन्धि संगठन (NATO) को मुख्यालय कहाँ छ ??
बेल्जियम
➤ यो ३० सदस्य राष्ट्रहरूको अन्तरसरकारी सैन्य गठबन्धन हो, जसमध्ये २८ युरोपेली देशहरू र २ उत्तर अमेरिकी देशहरू छन्।

✒️. हालै कोम्पासु नामक तुफानले कुन देशलाई क्षति पुर्याएको हो ??
फिलिपिन्स

✒️. अन्तरिक्षमा सबैभन्दा वृद्ध व्यक्ति बनेका अभिनेता विलियम शाटनरले कुन एजेन्सीको रकेट जहाजमा यात्रा गरेका हुन् ??
ब्लु ओरिजिन (Blue Origin)

✒️. विश्व स्वास्थ्य संगठनका महानिर्देशक पुरस्कार प्राप्त गर्ने हेनरिटा ल्याक्स कुन देशकी नागरिक थिइन् ??
अमेरिका

✒️. तवाङ गण्डेन नामग्याल ल्हात्से (तवाङ गुम्बा) कुन देशमा पर्दछ ??
भारत

✒️. कुन संस्थाले नोभेल प्याथोजेन्स (SAGO) को उत्पत्तिका लागि वैज्ञानिक सल्लाहकार समूह गठन गरेको छ ??
विश्व स्वास्थ्य संगठन

✒️. जेजेरो क्रेटर कुन ग्रहको हो ??
मंगल

✒️. बेलायतको वेस्टबरी गुफामा कुन विलुप्त जीवको जीवाश्म फेला परेको छ ??
हिप्पोपोटामस एन्टिकस

✒️. अमोरिया थोरे (Amoria thorae) कुन जीवको नयाँ प्रजाति हो ??
समुन्द्री शंखेकीरा

✒️. विश्व हुलाक संघ सन् १८७४ अक्टोवर ९ मा स्थापना भएको हो भने नेपालले उक्त संघको सदस्यता कहिले लिएको थियो ??
सन् १९७६ (२६ असोज २०१३)

✒️. डीप स्पेस एटोमिक क्लक कुन अन्तरिक्ष निकायसँग सम्बन्धित छ ??
नासा

✒️. प्रकृति र जनताका लागि उच्च महत्वाकांक्षा गठबन्धन (HOC), आधिकारिक रूपमा कुन वर्षमा सुरु भएको हो ??
सन् २०२१

✒️. 30×30 लक्ष्य के सँग सम्बन्धित छ ??
पृथ्वीको 30% भूमि र 30% महासागरहरू जोगाउने

✒️. हालै भत्किएको फलामे पुल "पोन्टे डि फेरो" कुन देशमा अवस्थित थियो ??
इटाली (रोम सहर)
➤ आगोको कारणले पुल भत्किएर टिबर नदीमा खसेको थियो।

✏️. उत्तर तामाङ्ग (Uttar Tamang)

Comments

Popular posts from this blog

नेपालको शैक्षिक इतिहास वि.सं. मा

नेपालको शैक्षिक इतिहासः ..(मितिहरु सबै वि.सं. मा).. ••••••••••••••••••••••••••• ➤ प्राचीन शिक्षा व्यवस्था — २ ➤ प्रथम अङ्ग्रेजी स्कुल स्था. — १९१० ➤ आधुनिक शिक्षा सुरु — १९१० ➤ सर्वसाधारणका लागि दरबार स्कुल खुल्ला — १९४२ ➤ देवशमशेरले स्थापना गरेको भाषा पाठशाला संख्या — ५७ ➤ संस्कृत पाठशाला स्था.— १९३२ ➤ तीन धारा संस्कृत पाठशाला स्था.— १९४३/१/४ ➤ चन्द्र मिडिल स्कुल स्था.— १९७२ ➤ वीर पुस्तकालय स्था.— १९५७ ➤ गोरखा भाषा प्रकाशिनी समिति — १९६९ ➤ गोरखा शिक्षा पहिलो भाग प्रकाशित — १९७२ ➤ गोरखा भाषा प्रकाशिनी समितिको नाम परिवर्तन — १९८९ ➤ त्रिभुवनचन्द्र कलेजको नाम परिवर्तन — १९८० ➤ राजकीय आयुर्वेद पाठशालाको स्था. — १९८५ ➤ त्रिचन्द्र कलेज स्था.— १९७५/५/२७ ➤ पहिलो टेक्निकल स्कुल स्था.— १९८७ ➤ SLC बोर्ड गठन — १९९०/७/१६ ➤ प्रथम SLC फर्म भरेका विद्यार्थी — ३४ ➤ प्रथम SLC परीक्षार्ती संख्या — ३३ ➤ प्रथम SLC परीक्षा उत्तीर्ण विद्यार्थी — १९ ➤ प्रथम SLC द्वितीय श्रेणीमा उत्तीर्ण — १० ➤ प्रथम SLC तृतीय श्रेणी उत्तीर्ण — ९ ➤ प्रथम SLC को पूर्णाङ्क — ८००...

कुन हिमाल लाई के भनिन्छ ??

▶सगरमाथा  :- पन्ध्रौं चुलि ▶माछापुच्छ्रे :- कुमार हिमाल ▶चुरे पर्वत :- शिवालिक ▶अन्तुडाडा  :- दिपेन्द्र सिखर ▶मनास्लु :- किलर माउन्टेन ▶अमादब्लम :- लेडिज पिक, टेक्निकल माउन्टे...

वन रक्षक, गेम स्काउट बिशेषः

वन रक्षक, गेम स्काउट बिशेषः ••••••••••••••• ••••••••••••••• • ✔ विश्वकै सबैभन्दा बढी उचाई मा फुल्ने फुल ? ~ स्टेरिया (नेपाल को मकालु हिमालमा पाइन्छ) ✔ जंगली कुकुरको लागि प्रख्यात स्थान ? ~ खप्तड रा नि ✔ माछा संग्रहालय कहाँ रहेको छ ? ~ फेवाताल कास्की ✔ नेपाल को संविधान को कति भागमा प्राकृति स्रोत तथा बित्त आयोगको ब्यबस्था गरिएको छ ? ~ भाग २६ ✔ एक गाउँ एक उत्पादन अन्तर्गत आँप कुन जिल्ला मा ? ~ सप्तरी ✔ नेपाल मा चराको प्रजाती कति ?? ~ ८७९ ✔ ७५ वटा जिल्ला वन कार्यलय बाट मुस्ताङ हटाइ ७४ कहिले बनाइएको थियो ? ~ २०५० ✔ नेपालमा पाइने कति प्रजातिका वनस्पतिले विशेष आर्थिक महत्त्व राखेका छ्न ? ~ १५०० ✔ चिराइतोको फल कहिले पाक्दछ ? ~ असोज - कार्तिक ✔ नेपाल मा साझेदारी वनले कति क्षेत्रफल ओगटेको छ ? ~५४ हजार हेक्टर ✔ घाँस सियर गुण बनाउने चरा कुन हो ? ~ तोपचरा ✔ ढोरपाटन सिकार आरक्षमा सबैभन्दा बढी संख्यामा शिकार हुने जनावर कुन हो ? ~ नाउर ✔ वन रक्षक गणेश बहादुर शाहिलाई वन संरक्षण सहिद घोषणा ? ~ २०७३/९/२१ ✔ नेपालमा पहिलोपटक यर्सा महोत्सव कहिले मनाइयो ? ~ २०७३/२/९ ✔ नेपाल मा माछा नपाइने जिल्ला कुन हो ? ~ ...

कृषि सम्बन्धी केही जानकारी

१. २०६८ को जनगणना अनुसार कति प्रतिशत नेपाली जनता कृषिमा निर्भर रहेको छ ?? → ७४% २. नेपालको कुल भूभागको कति प्रतिशत भूमि कृषि योग्य रहेको छ ?? → १७.९८ % ३. नेपालको कृषि क्षेत्रको विक...

संवैधानिक अङ्ग

#प्रश्न:::--संवैधानिक अङ्ग भनेको के हो ? नेपालमा हाल कतिवटा संवैधानिक अङ्ग छन् ? लेख्नुहोस् । #उत्तर कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका बाहेक संविधानमा उल्लेख गरिएका ...