🌎. ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा अर्धशतक बनाउने पहिलो नेपाली महिला खेलाडी को बनिन ??
➤ इन्दु बर्मा
🌏. २०२१ को T20 विश्वकप ट्रफी कुन देशले जित्यो ??
➤ अष्ट्रेलिया
🌍. 2016 पछि पहिलो आदिवासी राष्ट्र शिखर सम्मेलन कुन देशले आयोजना गर्न लागेको छ ??
➤ अमेरिका
🌎. "खडेरीमा अनुकूलनका लागि क्षेत्रीय कार्य योजना (ARPAAD)" कुन संस्थासँग सम्बन्धित छ ??
➤ आसियान
🌎. ग्लासगोमा भएको COP 26 सम्झौताले ग्लोबल वार्मिङलाई कति डिग्री सेल्सियस तापक्रममा सीमित गर्ने उद्देश्य राखेको छ ??
➤ १.५ डिग्री सेल्सियस
🌏. साउ पालो (ब्राजिलियन) ग्रान्ड प्रिक्स प्रतियोगिता कुन रेसिङ ड्राइभरले जिते ??
➤ लुइस ह्यामिल्टन
🌍. संयुक्त राष्ट्र शान्ति सेना प्रमुखले कुन महादेशमा अवस्थित सहेल क्षेत्रमा संकटको बारेमा चेतावनी दिएका हुन् ??
➤ अफ्रिका
🌎. विश्वभर ‘विश्व निमोनिया दिवस’ कहिले मनाइन्छ ??
➤ नोभेम्बर १२
🌏. कुन कम्पनीले तल्लो पृथ्वीको कक्षामा उपग्रहहरूसँग सम्पर्क गर्न नयाँ सानो डिश लन्च गरेको छ ??
➤ स्पेस एक्स (SpaceX)
🌍. सन् २०२२ मा संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्मेलन COP27 कुन देशले आयोजना गर्ने भएको छ ??
➤ इजिप्ट
➤ २०२३ मा यू.ए.ई मा हुने।
🌎. सबै महिलाका लागि सेनेटरी उत्पादन निःशुल्क गर्ने पहिलो राष्ट्र कुन बन्यो ??
➤ स्कटल्याण्ड
🌏. हालसालै जलवायु आपतकालको घोषणा गरी सन् २०२५ सम्ममा कार्बन न्यूट्रल बन्ने वाचा गरेको देश कुन हो ??
➤ न्युजिल्याण्ड
🌎. हालै चर्चामा आएको ‘७३७ म्याक्स’ कुन प्रसिद्ध कम्पनीको विमान हो ??
➤ बोइङ् (Boeing)
🌏. लङ मार्च 8 Y-1, कुन देशको फ्ल्यागशिप क्यारियर रकेट हो ??
➤ चीन
➤ चाइना नेशनल स्पेस एडमिनिस्ट्रेशन (CNSA) द्वारा संचालित।
🌍. अन्तर्राष्ट्रिय समन्वय समूह (ICG) अन भ्याक्सिन प्रोभिजन द्वारा स्थापित इबोला खोपको भण्डार कुन देशमा रहेको छ ??
➤ स्विटजरल्याण्ड
🌎. कुन देशले हालै USD 1.9 ट्रिलियन कोविड-19 राहत प्याकेज अनावरण गरेको छ ??
➤ अमेरिका
🌏. कुन देशले संयुक्त राष्ट्र शान्ति निर्माण कार्यका लागि USD 150,000 दिने घोषणा गरेको छ ??
➤ भारत
🌏. हालै आफ्नो शरणार्थी शिविरका लागि समाचारमा आएको अल होल कुन देशको सहर हो ??
➤ सिरिया
🌎. चिनियाँ राशि अनुसार आगामी वर्ष कुन वर्षको रूपमा मनाइदै छ ??
➤ गोरुको वर्ष (Year of Ox)
🌍. कुन देशले BBC समाचारलाई आफ्नो देशमा प्रसारण गर्न प्रतिबन्ध लगाएको छ ??
➤ चीन
🌎. पछिल्लो दुई वर्षमा चौथो संसदीय निर्वाचन कुन देशमा हुँदैछ ??
➤ इजरायल
🌍. इन्टरनेशनल थिएटर इन्स्टिच्युट (ITI), विश्वको सबैभन्दा ठूलो प्रदर्शन कला संस्थाको मुख्यालय कुन शहरमा छ ??
➤ पेरिस
🌏. विश्वको सबैभन्दा शक्तिशाली जलवायु परिवर्तनको पूर्वानुमान गर्ने सुपर कम्प्युटर कुन देशमा बन्ने भएको छ ??
➤ बेलायत
🌎. UNFPA को कुन शीर्ष योगदानकर्ताले हालै UNFPA लाई वाचा गरेको सहायता कोषको ८५% कटौती गर्ने घोषणा गरेको छ ??
➤ बेलायत (UK)
🌍. नेपालमा यस वर्ष लक्ष्मीपूजाको दिन विद्युतको उच्च माग (पिक डिमाण्ड) कति पुगेको हो ??
➤ १२७० मेगावाट
➤ समय: साँझ ६: १५ बजे
➤ गत वर्ष लक्ष्मीपूजाको पिक डिमाण्ड: ११२३ मेगावाट
Comments
Post a Comment