Skip to main content

लोकसेवा सम्भावित २५ प्रश्नोत्तरहरु

१) निजामती सेवामा पेन्सनको सुरुवात गर्ने प्रधानमन्त्री को हुन् ??
जुद्धशमशेर

२) प्रदेश-१ को राजधानी कहिले तोकिएको थियो ??
२०७६ बैशाख २३ गते

३) आर्थिक वर्ष २०७६-७७ को बजेटमा पुँजीगत बजेटको हिस्सा कति प्रतिशत रहेको थियो ??
२६.६ प्रतिशत (४०८ अर्ब ५९ करोड ८२ लाख)

४) नेपाल र स्विट्जरल्याण्ड बिच कहिले दौत्य सम्बन्ध कायम भएको थियो ??
सन् १९५९ नोभेम्बर १०

५) त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राडारको प्रयोग कुन देशको सहयोगमा राखेको थियो ??
जापान सरकार

६) काठमाडौंको कलङ्कीमा रहेको कलङ्की मालपोत कार्यालय देशकै पहिलो नमुना मालपोत कहिले घोषणा गरिएको थियो ??
२०७६ असार ४ गते

७) जिका भाइरस कुन लामखुट्टेको टोकाइबाट सर्दछ ??
एडेस लामखुट्टे

८. प्रधानमन्त्री रोजगार कार्यक्रमको शुभारम्भ कहिले गरिएको थियो ??
२०७५ फागुन १ (प्रधानमन्त्री केपी शर्मा ओलीबाट)

९) नारायणहिटी संग्रहालय सर्वसाधारणका लागि कहिलेबाट खुल्ल गरेको थियो ??
२०६५ फागुन १५ गते

१०. नेपालको चौधौ योजनामा गैरकृषि क्षेत्रको योगदान कति पुर्याउने लक्ष्य लिएको थियो ??
८.४ प्रतिशत

११) नेपालको इतिहासमा शासन गर्ने पहिलो महिला शासकको रुपमा कसलाई चिनिन्छ ??
नायक देवी

१२) नेपालमा सर्वप्रथम टिस्यु कल्चर प्रविधिको प्रयोग के मा गरिएको थियो ??
आलु 🥔

१३) नेपालको अन्तरिम शासन विधान २००७ कति पटक संशोधन गरिएको थियो ??
६ पटक

१४) नेपालमा सबैभन्दा बढी अवधि शासन चलाउने शाहवंशीय राजा को हुन् ??
राजा त्रिभुवन

१५) म्यानमारको सरकार र विद्रोही पक्षको द्वन्दबाट कुन समुदाय विस्थापित भएको थियो ??
रोहिङ्या

१६) मानव अधिकारको विश्वव्यापी घोषणापत्रमा कतिवटा धारा राखिएका छन् ??
३० वटा

१७) नेपालमा बोलिने भाषाहरु मध्ये आग्नेय परिवार भित्र पर्ने एकमात्र भाषा कुन हो ??
सतार वा सन्थाल

१८) नेपाल राष्ट्र बैंक ऐन बमोजिम विनिमय अधिकारपत्रले के के समेट्छ ??
प्रतिज्ञापत्र, विनिमय पत्र वा चेक

१९) नेपाल सरकारले क्षतिपूर्ति सहितको नागरिक बडापत्र कहिलेबाट लागु गरेको हो ??
२०७० वैशाख २

२०) इन्टरपोलको प्रधान कार्यालय कहाँ रहेको छ ??
लियोन, फ्रान्स

२१) नेपालको इतिहासमा कुमारी छनौट गर्ने चलन चलाउने राजा को हुन् ??
जयप्रकाश मल्ल

२२) नेपालमा कहिलेदेखि सेलुलर मोबाइल फोनको शुरुवात गरिएको थियो ??
२०५६ वैशाख १

२३) नेपालको फोकल्याण्ड टापु कुन जिल्लामा रहेको छ ??
मोरङ

२४) नेपालमा सर्वप्रथम ग्रामीण पर्यटन कार्यान्वयन गरिएको जिल्ला कुन हो ??
स्याङ्जा

२५) इमेलका जन्मदाता को हुन् ??
रे टमलिन्सन

Comments

Popular posts from this blog

नेपालको शैक्षिक इतिहास वि.सं. मा

नेपालको शैक्षिक इतिहासः ..(मितिहरु सबै वि.सं. मा).. ••••••••••••••••••••••••••• ➤ प्राचीन शिक्षा व्यवस्था — २ ➤ प्रथम अङ्ग्रेजी स्कुल स्था. — १९१० ➤ आधुनिक शिक्षा सुरु — १९१० ➤ सर्वसाधारणका लागि दरबार स्कुल खुल्ला — १९४२ ➤ देवशमशेरले स्थापना गरेको भाषा पाठशाला संख्या — ५७ ➤ संस्कृत पाठशाला स्था.— १९३२ ➤ तीन धारा संस्कृत पाठशाला स्था.— १९४३/१/४ ➤ चन्द्र मिडिल स्कुल स्था.— १९७२ ➤ वीर पुस्तकालय स्था.— १९५७ ➤ गोरखा भाषा प्रकाशिनी समिति — १९६९ ➤ गोरखा शिक्षा पहिलो भाग प्रकाशित — १९७२ ➤ गोरखा भाषा प्रकाशिनी समितिको नाम परिवर्तन — १९८९ ➤ त्रिभुवनचन्द्र कलेजको नाम परिवर्तन — १९८० ➤ राजकीय आयुर्वेद पाठशालाको स्था. — १९८५ ➤ त्रिचन्द्र कलेज स्था.— १९७५/५/२७ ➤ पहिलो टेक्निकल स्कुल स्था.— १९८७ ➤ SLC बोर्ड गठन — १९९०/७/१६ ➤ प्रथम SLC फर्म भरेका विद्यार्थी — ३४ ➤ प्रथम SLC परीक्षार्ती संख्या — ३३ ➤ प्रथम SLC परीक्षा उत्तीर्ण विद्यार्थी — १९ ➤ प्रथम SLC द्वितीय श्रेणीमा उत्तीर्ण — १० ➤ प्रथम SLC तृतीय श्रेणी उत्तीर्ण — ९ ➤ प्रथम SLC को पूर्णाङ्क — ८००...

कुन हिमाल लाई के भनिन्छ ??

▶सगरमाथा  :- पन्ध्रौं चुलि ▶माछापुच्छ्रे :- कुमार हिमाल ▶चुरे पर्वत :- शिवालिक ▶अन्तुडाडा  :- दिपेन्द्र सिखर ▶मनास्लु :- किलर माउन्टेन ▶अमादब्लम :- लेडिज पिक, टेक्निकल माउन्टे...

वन रक्षक, गेम स्काउट बिशेषः

वन रक्षक, गेम स्काउट बिशेषः ••••••••••••••• ••••••••••••••• • ✔ विश्वकै सबैभन्दा बढी उचाई मा फुल्ने फुल ? ~ स्टेरिया (नेपाल को मकालु हिमालमा पाइन्छ) ✔ जंगली कुकुरको लागि प्रख्यात स्थान ? ~ खप्तड रा नि ✔ माछा संग्रहालय कहाँ रहेको छ ? ~ फेवाताल कास्की ✔ नेपाल को संविधान को कति भागमा प्राकृति स्रोत तथा बित्त आयोगको ब्यबस्था गरिएको छ ? ~ भाग २६ ✔ एक गाउँ एक उत्पादन अन्तर्गत आँप कुन जिल्ला मा ? ~ सप्तरी ✔ नेपाल मा चराको प्रजाती कति ?? ~ ८७९ ✔ ७५ वटा जिल्ला वन कार्यलय बाट मुस्ताङ हटाइ ७४ कहिले बनाइएको थियो ? ~ २०५० ✔ नेपालमा पाइने कति प्रजातिका वनस्पतिले विशेष आर्थिक महत्त्व राखेका छ्न ? ~ १५०० ✔ चिराइतोको फल कहिले पाक्दछ ? ~ असोज - कार्तिक ✔ नेपाल मा साझेदारी वनले कति क्षेत्रफल ओगटेको छ ? ~५४ हजार हेक्टर ✔ घाँस सियर गुण बनाउने चरा कुन हो ? ~ तोपचरा ✔ ढोरपाटन सिकार आरक्षमा सबैभन्दा बढी संख्यामा शिकार हुने जनावर कुन हो ? ~ नाउर ✔ वन रक्षक गणेश बहादुर शाहिलाई वन संरक्षण सहिद घोषणा ? ~ २०७३/९/२१ ✔ नेपालमा पहिलोपटक यर्सा महोत्सव कहिले मनाइयो ? ~ २०७३/२/९ ✔ नेपाल मा माछा नपाइने जिल्ला कुन हो ? ~ ...

कृषि सम्बन्धी केही जानकारी

१. २०६८ को जनगणना अनुसार कति प्रतिशत नेपाली जनता कृषिमा निर्भर रहेको छ ?? → ७४% २. नेपालको कुल भूभागको कति प्रतिशत भूमि कृषि योग्य रहेको छ ?? → १७.९८ % ३. नेपालको कृषि क्षेत्रको विक...

संवैधानिक अङ्ग

#प्रश्न:::--संवैधानिक अङ्ग भनेको के हो ? नेपालमा हाल कतिवटा संवैधानिक अङ्ग छन् ? लेख्नुहोस् । #उत्तर कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका बाहेक संविधानमा उल्लेख गरिएका ...