५१) चौँध वर्षसम्म भरतले राज्य गरेको ठाउँ कुन हो ??
➤ नन्दीग्राम
➤ नन्दीग्राम
५२) विशेषतः मैथिली समुदायमा दिदी बहिनीहरूले आफ्ना दाजु भाईको सुख समृद्धी र दिर्घायुको कामना गर्दै मनाइने पर्वलाई के भनिन्छ ??
➤ सामा चकेवा पर्व
५३) कोजाग्रत पूर्णिमा भनेर आश्विन शुक्ल पूर्णिमालाई चिनिन्छ भने लक्ष्मीपूजा भनेर केलाई चिनिन्छ ??
➤ कार्तिक कृष्ण औंशी
५४) घटालदेवी, अजयमरूकोट, अमरगढी तथा उग्रतारा डडेल्धुरामा पर्दछन् भने प्रशिद्ध तिर्थस्थल “तपोवन” कुन जिल्लामा पर्दछ ??
➤ दार्चुला
५५) नौलाखा मन्दिर भनेर कसलाई चिनिन्छ ??
➤ जानकी मन्दिर जनकपुरधाम
५६) नेपालका कतिवटा अञ्चल धार्मिक स्थलको नामबाट नामाकरण गरिएका छन ??
➤ २ वटा (जनकपुर र लुम्बिनी)
५७) तामाङ्गहरूको मुख्य देवता कुन हो ??
➤ ल्हा
५८) ब्रम्हचर्या श्रम अवस्था कति वर्ष सम्मको उमेरमा आवश्यक मानिन्छ ??
➤ जन्म देखि २५ वर्षसम्म
५९) हिन्दुहरूले गर्ने कूल पूजालाई के भनिन्छ ??
➤ देवाली
६०) गोवर्द्र्धन मठमा कुन वेदको प्रचार प्रसार हुन्थ्यो ??
➤ श्रृग्वेद
६१) सामवेदमा कति शाखा छन् ??
➤ १ हजार
६२) भगवान श्री रामले रावणलाई मारेपछि लङ्काका राजा को भए ??
➤ विभीषण
६३) क्षेत्रीयहरूको सम्भार गर्दै हिँड्ने व्यक्ति को हुन् ??
➤ परशुराम
६४) शिवजीलाई त्रिपूरारी, कृष्णलाई मुरारी भनिन्छ भने रामलाई के भनिन्छ ??
➤ खरारी
६५) सबैभन्दा पूरानो वेद कुन हो ??
➤ ऋग्वेद
६६) सरस्वतीलाई मनपर्ने रङ्ग कुन हो ??
➤ सेतो
६७) महादेवका तीन नेत्रलाई के-के का प्रतिक मानिन्छ ??
➤ अग्नि, सूर्य र चन्द्र (२०७०, लो.से.आ.)
६८) रावणले रचना गरेको पुस्तकहरू के–के हुन् ??
➤ आर्क पक्ष र कुमार तन्त्र
६९) मञ्जुश्रीका दुई शक्ति “वरदा” र “मोक्षदा” लाई के को रूप मानिन्छ ??
➤ लक्ष्मी र सरस्वती
७०) श्रीमद्–भागवत गीता महाभारतको कुन पर्वमा पर्दछ ??
➤ भीष्म
७१) योगशास्त्रका प्रर्वतक को हुन् ??
➤ पतञ्जली
७२) बौद्ध धर्मको झण्डामा हुने रङ्गहरूले के-के जनाइन्छ ??
➤ यसप्रकार छन्ः
७३) रावणले सीता हरण गरेको स्थानको नाम के हो ??
➤ पञ्चवटी
७४) पाँच पाण्डवहरूको पाँच भाइ छोराहरूलाई निदाएको बेलामा हत्या गर्ने पात्र को थिए ??
➤ अश्वस्थामा
७५) कुवेरको बगैँचालाई के भनिन्छ ??
➤ चैत्ररथ
🇳🇵Uttar Tamang 🇳🇵
Click Here for धर्मशास्त्र-२ ⏮⏸⏭ धर्मशास्त्र-४
Comments
Post a Comment