Skip to main content

विज्ञान विशेषः - २

३१. मानव शरिरको कति प्रतिशत भार जम्मा ४ ओटा तत्त्वहरू अक्सिजन, हाइड्रोजन, नाइट्रोजन र कार्बन मिलेर बनेको हुन्छ ??
➤ 96.2%

३२. ब्रम्हाण्डमा सबैभन्दा हलुको तर सबैभन्दा बढी पाइने तत्त्व कुन हो ??
➤ हाइड्रोजन

३३. हाइड्रोजन ग्याँस कसले पत्ता लगाएका थिए??
➤ हेनरी केभेन्डिस (Henry Cavendish)
➤ सन् 1823 मा

३४. हेनरी केभेन्डिसले हाइड्रोजन ग्याँसलाई के नाम दिएको थियो ??
➤ प्रज्वलन हावा

३५. हाइड्रोजनको नामाकरण कसले गरेका थिए ??
➤ लाभोजीयर् (Lavoisier)

३६. हाइड्रोजन कति प्रकारको हुन्छन् ??
➤ 3
➤ हाइड्रोजन (1H2), ड्युटेरियम (Deuterium- 1H2) र ट्रिटियम (Tritium- 1H3)

३७. हाइड्रोजन ग्याँस कति तापक्रममा तरल र ठोस अवस्थामा परिणत हुन्छ ??
➤ -253°C मा तरल र
➤ -259°C मा ठोस

३८. हावा वा अक्सिजन सँग हाइड्रोजन बाल्दा के बन्छ ??
➤ पानी

३९. वनस्पति घिउ बनाउन कुन ग्याँसको प्रयोग गरिन्छ ??
➤ हाइड्रोजन

४०. अक्सिजनको उपस्थितिमा हाइड्रोजन बाल्दा कति सम्मको तापक्रम निस्किन्छ ??
➤ करिब 3000°C

४१. अक्सिजन र हाइड्रोजन बल्दा निस्कने ज्वालालाई के भनिन्छ ??
➤ Oxy-hydrogen Flame

४२. अक्सिजन ग्याँस पृथ्वीको सतहको कति प्रतिशत पदार्थहरूमा अक्साइडको रूपमा पाइन्छ ??
➤ 49%

४३. अक्सिजनको तिन ओटा परमाणु मिलेर बनेको निलो रङ्गको ग्याँस कुन हो ??
➤ ओजोन

४४. तरल अवस्थामा ओजोन ग्याँस कुन रङ्गको हुन्छ ??
➤ गाढा निला

४५. अक्सिजन ग्याँस कसले पत्ता लगाएका थिए ??
➤ जोसेफ प्रिस्टले (Joseph Priestley)
➤ सन् 1774 मा

४६. जोसेफ प्रिस्टले सर्वप्रथम अक्सिजन ग्याँस कसरी बनाएका थिए ??
➤ पारोको रातो अक्साइडलाई तताएर

४७. अक्सिजनको नामाकरण कसले गरेका थिए ??
➤ लाभोजीयर् (Lavoisier)

४८. हावाको पाँच भागमा एक भाग अक्सिजन हुन्छ भनि पत्ता लगाउने वैज्ञानिक को थिए ??
➤ लाभोजीयर् (Lavoisier)

४९. अक्सिजन ग्याँस कति कति तापक्रममा तरल र ठोस अवस्थामा परिणत हुन्छ ??
➤ -183°C मा तरल र
➤ -219°C मा ठोस

५०. नाइट्रोजन ग्याँस कसले पत्ता लगाएका थिए ??
➤ डानियल रूथरफोर्ड (Daniel Rutherford)
➤ सन् 1772 मा

५१. नाइट्रोजनको नामाकरण कसले गरेका थिए ??
➤ च्याप्टल (Chaptal)
➤ सन् 1790 मा

५२. नाइट्रोजनको पारमाणविक सङ्ख्या 7 हुन्छ भने पारमाणविक भार कति हुन्छ ??
➤ 14

५३. नाइट्रोजन ग्याँस कति कति तापक्रममा तरल र ठोस अवस्थामा परिणत हुन्छ ??
➤ -196°C मा तरल र
➤ -210°C मा ठोस

५४. बिजुली बल्ब जल्नबाट रोक्न बल्ब भित्र कुन ग्याँस भरिएको हुन्छ ??
➤ नाइट्रोजन

५५. तरल नाइट्रोजनको तापक्रम कति हुन्छ ??
➤ -196.5°C

५६. वनस्पति तेलबाट वनस्पति घिउ बनाउने प्रक्रियालाई के भनिन्छ ??
➤ हाइड्रोजेनेसन (Hydrogenation)

५७. ब्याट्रीको ऋणात्मक ध्रुवमा जोडिएको सुचालक छड वा पाता क्याथोड हो भने धनात्मक ध्रुवमा जोडिएको सुचालक छड वा पाता चै के हो ??
➤ एनोड

५८. संसारमा सबैभन्दा बढी सेमिकन्डक्टर (Semiconductor) को रूपमा प्रयोग हुने पदार्थ कुन हो ??
➤ ग्राफिन

५९. ग्राफिनलाई पहिलो पटक प्रयोगशालामा कहिले निर्माण गरिएको थियो ??
➤ सन् 2003 मा 

६०. केही धातुहरूको पग्लने (Melting point) र उम्लने (Boiling point) तापक्रमः








© Uttar Tamang

Comments

Popular posts from this blog

नेपालको शैक्षिक इतिहास वि.सं. मा

नेपालको शैक्षिक इतिहासः ..(मितिहरु सबै वि.सं. मा).. ••••••••••••••••••••••••••• ➤ प्राचीन शिक्षा व्यवस्था — २ ➤ प्रथम अङ्ग्रेजी स्कुल स्था. — १९१० ➤ आधुनिक शिक्षा सुरु — १९१० ➤ सर्वसाधारणका लागि दरबार स्कुल खुल्ला — १९४२ ➤ देवशमशेरले स्थापना गरेको भाषा पाठशाला संख्या — ५७ ➤ संस्कृत पाठशाला स्था.— १९३२ ➤ तीन धारा संस्कृत पाठशाला स्था.— १९४३/१/४ ➤ चन्द्र मिडिल स्कुल स्था.— १९७२ ➤ वीर पुस्तकालय स्था.— १९५७ ➤ गोरखा भाषा प्रकाशिनी समिति — १९६९ ➤ गोरखा शिक्षा पहिलो भाग प्रकाशित — १९७२ ➤ गोरखा भाषा प्रकाशिनी समितिको नाम परिवर्तन — १९८९ ➤ त्रिभुवनचन्द्र कलेजको नाम परिवर्तन — १९८० ➤ राजकीय आयुर्वेद पाठशालाको स्था. — १९८५ ➤ त्रिचन्द्र कलेज स्था.— १९७५/५/२७ ➤ पहिलो टेक्निकल स्कुल स्था.— १९८७ ➤ SLC बोर्ड गठन — १९९०/७/१६ ➤ प्रथम SLC फर्म भरेका विद्यार्थी — ३४ ➤ प्रथम SLC परीक्षार्ती संख्या — ३३ ➤ प्रथम SLC परीक्षा उत्तीर्ण विद्यार्थी — १९ ➤ प्रथम SLC द्वितीय श्रेणीमा उत्तीर्ण — १० ➤ प्रथम SLC तृतीय श्रेणी उत्तीर्ण — ९ ➤ प्रथम SLC को पूर्णाङ्क — ८००...

कुन हिमाल लाई के भनिन्छ ??

▶सगरमाथा  :- पन्ध्रौं चुलि ▶माछापुच्छ्रे :- कुमार हिमाल ▶चुरे पर्वत :- शिवालिक ▶अन्तुडाडा  :- दिपेन्द्र सिखर ▶मनास्लु :- किलर माउन्टेन ▶अमादब्लम :- लेडिज पिक, टेक्निकल माउन्टे...

वन रक्षक, गेम स्काउट बिशेषः

वन रक्षक, गेम स्काउट बिशेषः ••••••••••••••• ••••••••••••••• • ✔ विश्वकै सबैभन्दा बढी उचाई मा फुल्ने फुल ? ~ स्टेरिया (नेपाल को मकालु हिमालमा पाइन्छ) ✔ जंगली कुकुरको लागि प्रख्यात स्थान ? ~ खप्तड रा नि ✔ माछा संग्रहालय कहाँ रहेको छ ? ~ फेवाताल कास्की ✔ नेपाल को संविधान को कति भागमा प्राकृति स्रोत तथा बित्त आयोगको ब्यबस्था गरिएको छ ? ~ भाग २६ ✔ एक गाउँ एक उत्पादन अन्तर्गत आँप कुन जिल्ला मा ? ~ सप्तरी ✔ नेपाल मा चराको प्रजाती कति ?? ~ ८७९ ✔ ७५ वटा जिल्ला वन कार्यलय बाट मुस्ताङ हटाइ ७४ कहिले बनाइएको थियो ? ~ २०५० ✔ नेपालमा पाइने कति प्रजातिका वनस्पतिले विशेष आर्थिक महत्त्व राखेका छ्न ? ~ १५०० ✔ चिराइतोको फल कहिले पाक्दछ ? ~ असोज - कार्तिक ✔ नेपाल मा साझेदारी वनले कति क्षेत्रफल ओगटेको छ ? ~५४ हजार हेक्टर ✔ घाँस सियर गुण बनाउने चरा कुन हो ? ~ तोपचरा ✔ ढोरपाटन सिकार आरक्षमा सबैभन्दा बढी संख्यामा शिकार हुने जनावर कुन हो ? ~ नाउर ✔ वन रक्षक गणेश बहादुर शाहिलाई वन संरक्षण सहिद घोषणा ? ~ २०७३/९/२१ ✔ नेपालमा पहिलोपटक यर्सा महोत्सव कहिले मनाइयो ? ~ २०७३/२/९ ✔ नेपाल मा माछा नपाइने जिल्ला कुन हो ? ~ ...

नेपालका २५ प्रमुख नदीहरूको संस्कृत वा पौराणिक नाम :

नेपालका २५ प्रमुख नदीहरूको संस्कृत वा पौराणिक नाम : ••••••••••••••• ••••••••••••••• •••••••• • मर्स्याङ्दी - शीतप्रभा • राप्ती - अचिरावति • सेती गण्डकी - सुवर्णभा • बुढी गण्डकी - यसोधरा • काली गण्डकी - यसोधरा • त्रिशुली - कर्मधरा • सुनकोशी - सुभप्रवा • दरौँदी - विश्वधरा • भाचखुशी - भद्रमती • माद - रत्नधारा • माडी - माण्डवी • धोबीखोला - रुद्रमती • दूधकोशी - भद्रावती • झिरुक - धर्मावती • इन्द्रावती - सत्यावाहिनी • कुकुमती - कर्मनास • अरुण - महाप्रभा • मनोहरा - मणिमती • नख्खुखोला - प्रभावती • तमोर - दुखःधी • कर्णाली - पञ्चेश्वरी • लिखु - वरदा • टुकुचा - इच्छुमती • गण्डकी - गैंडा ••••••••••••••• •••

संवैधानिक अङ्ग

#प्रश्न:::--संवैधानिक अङ्ग भनेको के हो ? नेपालमा हाल कतिवटा संवैधानिक अङ्ग छन् ? लेख्नुहोस् । #उत्तर कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका बाहेक संविधानमा उल्लेख गरिएका ...