७६) सीतालाई हरण गरेपछि रावणले सर्वप्रथम कसलाई मारेका थिए ??
➤ जटायु
७७) रावणको बगैँचालाई के भनिन्छ ??
➤ अशोक वाटिका
७८) बलराम र श्रीकृष्ण बीच कस्तो सम्बन्ध थियो ??
➤ दाजुभाइ
७९) रावणको ससुराको नाम के थियो ??
➤ माल्यवान
८०) शेष नागको अर्को नाम के थियो ??
➤ अनन्त
८१) कुवेरको राजधानी कहाँ हो ??
➤ अलकापुर
८२) आयुर्वेदका प्रर्वतक को हुन् ??
➤ धनवन्तरी
८३) हिजरी सम्वतको आठौँ महिना कुन हो ??
➤ शाबान
८४) धृतराष्ट्रका सय भाइ छोरा मध्ये पाण्डवतर्फ मिल्न जाने छोरा को हुन् ??
➤ युयुत्सु
८५) द्रौपदीको भाइको नाम के थियो ??
➤ दृष्टधुम्न
८६) कौरवको कुलगुरुको थिए ??
➤ कृपाचार्य
८७) हनुमानको छोराको नाम के हो ??
➤ मकरध्वज
८८) अघिल्लो जन्ममा स्त्री र पछिल्लो जन्ममा पुरुष हुने महाभारतका पात्र को थिए ??
➤ शिखण्डी
८९) उत्तर दिशाका देवता भनेर कसलाई भनिन्छ ??
➤ कुवेर
९०) समुन्द्र मन्थन गर्दा निस्केको विषलाई कसले सेवन गरेका थिए ??
➤ शिव
९१) वाल्मीकि ऋषिको वास्तविक नाम के हो ??
➤ रत्नाकर
९२) होम गरिने अन्नलाई के भनिन्छ ??
➤ चरू
९३) राजा रामचन्द्रको मित को थिए ??
➤ सुग्रिव
९४) रामकी बहिनीको नाम के हो ??
➤ शान्ती
९५) पशुपतिनाथका प्रथम पुजारी को हुन् ??
➤ स्वामी शेखरानन्द (२०७३, लो.से.आ.)
९६) रावणले सीता हरण गरेको पञ्चवटी नेपालको कुन ठाउँमा पर्दछ ??
➤ गोदावरी
९७) स्वयम्भूको उत्पत्ति केबाट भएको मानिन्छ ??
➤ कमलको फूल
९८) शैलेश्वरी देवीको मन्दिर नेपालको कुन ठाउँमा पर्दछ ??
➤ डोटी
९९) मुस्लिक धर्ममा 'जकात' शब्दले के जनाउँदछ ??
➤ दान (२०६९, लो.से.आ.)
१००) खर र दुषण को हुन् ??
➤ रावणको सेनापति
🖊Uttar Tamang
Click Here for धर्मशास्त्र-३ ⏮⏸⏭ धर्मशास्त्र-५
Comments
Post a Comment