१७६) सितलादेवीको बहान के हो ??
➤ गधा
१७७) जैनधर्मका “संस्थापक आर्य” भनेर कसलाई चिनिन्छ ??
➤ तिर्थङ्कर
१७८) स्वयम्भुका दुई आँखालाई के को प्रतिक मानिन्छ ??
➤ करूणा र ज्ञान (२०६८, लो..से..आ.)
१७९) श्री स्वस्थानी ब्रत कथा कुन पूराणबाट लिईएको हो ??
➤ स्कन्द पूराण
१८०) वर्षा र दयाका देवता भन्नाले कसलाई बुझिन्छ ??
➤ मच्छिन्द्रनाथ
१८१) काम देवको वाहन के हो ??
➤ सुगा
१८२) त्रिपिटक महाविहार कहाँ पर्दछ ??
➤ तिब्बत
१८३) भगवान रामचन्द्रको निवास स्थानलाई के भनिन्छ ??
➤ साकेत
१८४) मङ्सिर महिनाको देवता भनेर कसलाई भनिन्छ ??
➤ केशव
१८५) विश्वको सबैभन्दा अग्लो बौद्ध स्तुप कहाँ रहेको छ ??
➤ लुम्बिनी
१८६) हिन्दू, बौद्ध र इस्लाम धर्मावलम्बीहरूको आस्थाको केन्द्र मानिने पर्वत एडम्स पिक कहाँ पर्दछ ??
➤ श्रीलंका
१८७) सकडा देवीलाई अर्को कुन नामले चिनिन्छ ??
➤ छिन्नमस्ता
१८८) धिरधाम - दार्जिलिङ्ग, बाजुवराह - रोल्पा, धुलेश्वर - दैलेख तथा कंकालिमाई - बारा जिल्लामा पर्दछन् भने अमर नारायण तिर्थस्थल कुन जिल्लामा पर्दछ ??
➤ पाल्पा
१८९) मोदीबेनी - पर्वत, पञ्चदेवल - कालिकोट, दाउन्नेगढी - नवलपरासी तथा गलेश्वर धाम - म्याग्दी जिल्लामा पर्दछन् भने बडिमालिका तिर्थस्थल कुन जिल्लामा पर्दछ ??
➤ बाजुरा
१९०) पूर्वको पशुपति भनेर कुन तिर्थस्थललाई चिनिन्छ ??
➤ हलेसी
१९१) कलश कुन देवताका प्रतिक मानिन्छ ??
➤ बरूण
१९२) देवताहरूका वैद्य भनेर कसलाई चिनिन्छ ??
➤ अस्वीनिकुमार
१९३) शिख धर्मको धर्मग्रन्थ गुरु ग्रन्थ साहिवको प्रथम खण्डलाई के भनिन्छ ??
➤ पहला महला
१९४) द्वारिकापुरिमा स्थापित शारदा मठमा कुन वेदको प्रचार–प्रसार हुन्थ्यो ??
➤ सामवेद
१९५) शेर्पा जातिको धर्म ग्रन्थलाई के भनिन्छ ??
➤ फोग्यु
१९६) मुसलमानहरूको पवित्र तीर्थस्थल “मक्का” कुन देशमा पर्दछ ??
➤ साउदी अरब
१९७) पूराणहरू मध्ये सबैभन्दा कान्छो पूराण वा १८ औं पूराण कुन हो ??
➤ अग्नि पूराण
१९८) रामले स्थापना गरेको शिवलिगंलाई रामेश्वर भनिन्छ भने हनुमानले स्थापना गरेको शिवलिगंलाई के भनिन्छ ??
➤ अनुमति
१९९) नेपालको सबभन्दा पूरानो धर्म कुन हो ??
➤ शैव (२०६९, लो.से.आ.)
२००) पाण्डवहरू कुन वंशका थिए ??
➤ कुरूवंश
Click Here for धर्मशास्त्र-७ ⏮⏸⏭ धर्मशास्त्र-९
Comments
Post a Comment