Skip to main content

धर्मशास्त्र-८

१७६) सितलादेवीको बहान के हो ??
➤ गधा 

१७७) जैनधर्मका “संस्थापक आर्य” भनेर कसलाई चिनिन्छ ??
➤ तिर्थङ्कर 

१७८) स्वयम्भुका दुई आँखालाई के को प्रतिक मानिन्छ ??
➤ करूणा र ज्ञान (२०६८, लो..से..आ.) 

१७९) श्री स्वस्थानी ब्रत कथा कुन पूराणबाट लिईएको हो ??
➤ स्कन्द पूराण 

१८०) वर्षा र दयाका देवता भन्नाले कसलाई बुझिन्छ ??
➤ मच्छिन्द्रनाथ

१८१) काम देवको वाहन के हो ??
➤ सुगा 

१८२) त्रिपिटक महाविहार कहाँ पर्दछ ??
➤ तिब्बत 

१८३) भगवान रामचन्द्रको निवास स्थानलाई के भनिन्छ ??
➤ साकेत 

१८४) मङ्सिर महिनाको देवता भनेर कसलाई भनिन्छ ??
➤ केशव 

१८५) विश्वको सबैभन्दा अग्लो बौद्ध स्तुप कहाँ रहेको छ ??
➤ लुम्बिनी

१८६) हिन्दू, बौद्ध र इस्लाम धर्मावलम्बीहरूको आस्थाको केन्द्र मानिने पर्वत एडम्स पिक कहाँ पर्दछ ??
➤ श्रीलंका 

१८७) सकडा देवीलाई अर्को कुन नामले चिनिन्छ ??
➤ छिन्नमस्ता

१८८) धिरधाम - दार्जिलिङ्ग, बाजुवराह - रोल्पा, धुलेश्वर - दैलेख तथा कंकालिमाई - बारा जिल्लामा पर्दछन् भने अमर नारायण तिर्थस्थल कुन जिल्लामा पर्दछ ??
➤ पाल्पा 

१८९) मोदीबेनी - पर्वत, पञ्चदेवल - कालिकोट, दाउन्नेगढी - नवलपरासी तथा गलेश्वर धाम - म्याग्दी जिल्लामा पर्दछन् भने बडिमालिका तिर्थस्थल कुन जिल्लामा पर्दछ ??
➤ बाजुरा 

१९०) पूर्वको पशुपति भनेर कुन तिर्थस्थललाई चिनिन्छ ??
➤ हलेसी

१९१) कलश कुन देवताका प्रतिक मानिन्छ ??
➤ बरूण 

१९२) देवताहरूका वैद्य भनेर कसलाई चिनिन्छ ??
➤ अस्वीनिकुमार

१९३) शिख धर्मको धर्मग्रन्थ गुरु ग्रन्थ साहिवको प्रथम खण्डलाई के भनिन्छ ??
➤ पहला महला

१९४) द्वारिकापुरिमा स्थापित शारदा मठमा कुन वेदको प्रचार–प्रसार हुन्थ्यो ??
➤ सामवेद 

१९५) शेर्पा जातिको धर्म ग्रन्थलाई के भनिन्छ ??
➤ फोग्यु

१९६) मुसलमानहरूको पवित्र तीर्थस्थल “मक्का” कुन देशमा पर्दछ ??
➤ साउदी अरब

१९७) पूराणहरू मध्ये सबैभन्दा कान्छो पूराण वा १८ औं पूराण कुन हो ??
➤ अग्नि पूराण 

१९८) रामले स्थापना गरेको शिवलिगंलाई रामेश्वर भनिन्छ भने हनुमानले स्थापना गरेको शिवलिगंलाई के भनिन्छ ??
➤ अनुमति 

१९९) नेपालको सबभन्दा पूरानो धर्म कुन हो ??
➤ शैव (२०६९, लो.से.आ.)   

२००) पाण्डवहरू कुन वंशका थिए ??
➤ कुरूवंश 



Click Here for धर्मशास्त्र-७ ⏮⏸⏭ धर्मशास्त्र-९

Comments

Popular posts from this blog

नेपालको शैक्षिक इतिहास वि.सं. मा

नेपालको शैक्षिक इतिहासः ..(मितिहरु सबै वि.सं. मा).. ••••••••••••••••••••••••••• ➤ प्राचीन शिक्षा व्यवस्था — २ ➤ प्रथम अङ्ग्रेजी स्कुल स्था. — १९१० ➤ आधुनिक शिक्षा सुरु — १९१० ➤ सर्वसाधारणका लागि दरबार स्कुल खुल्ला — १९४२ ➤ देवशमशेरले स्थापना गरेको भाषा पाठशाला संख्या — ५७ ➤ संस्कृत पाठशाला स्था.— १९३२ ➤ तीन धारा संस्कृत पाठशाला स्था.— १९४३/१/४ ➤ चन्द्र मिडिल स्कुल स्था.— १९७२ ➤ वीर पुस्तकालय स्था.— १९५७ ➤ गोरखा भाषा प्रकाशिनी समिति — १९६९ ➤ गोरखा शिक्षा पहिलो भाग प्रकाशित — १९७२ ➤ गोरखा भाषा प्रकाशिनी समितिको नाम परिवर्तन — १९८९ ➤ त्रिभुवनचन्द्र कलेजको नाम परिवर्तन — १९८० ➤ राजकीय आयुर्वेद पाठशालाको स्था. — १९८५ ➤ त्रिचन्द्र कलेज स्था.— १९७५/५/२७ ➤ पहिलो टेक्निकल स्कुल स्था.— १९८७ ➤ SLC बोर्ड गठन — १९९०/७/१६ ➤ प्रथम SLC फर्म भरेका विद्यार्थी — ३४ ➤ प्रथम SLC परीक्षार्ती संख्या — ३३ ➤ प्रथम SLC परीक्षा उत्तीर्ण विद्यार्थी — १९ ➤ प्रथम SLC द्वितीय श्रेणीमा उत्तीर्ण — १० ➤ प्रथम SLC तृतीय श्रेणी उत्तीर्ण — ९ ➤ प्रथम SLC को पूर्णाङ्क — ८००...

कुन हिमाल लाई के भनिन्छ ??

▶सगरमाथा  :- पन्ध्रौं चुलि ▶माछापुच्छ्रे :- कुमार हिमाल ▶चुरे पर्वत :- शिवालिक ▶अन्तुडाडा  :- दिपेन्द्र सिखर ▶मनास्लु :- किलर माउन्टेन ▶अमादब्लम :- लेडिज पिक, टेक्निकल माउन्टे...

वन रक्षक, गेम स्काउट बिशेषः

वन रक्षक, गेम स्काउट बिशेषः ••••••••••••••• ••••••••••••••• • ✔ विश्वकै सबैभन्दा बढी उचाई मा फुल्ने फुल ? ~ स्टेरिया (नेपाल को मकालु हिमालमा पाइन्छ) ✔ जंगली कुकुरको लागि प्रख्यात स्थान ? ~ खप्तड रा नि ✔ माछा संग्रहालय कहाँ रहेको छ ? ~ फेवाताल कास्की ✔ नेपाल को संविधान को कति भागमा प्राकृति स्रोत तथा बित्त आयोगको ब्यबस्था गरिएको छ ? ~ भाग २६ ✔ एक गाउँ एक उत्पादन अन्तर्गत आँप कुन जिल्ला मा ? ~ सप्तरी ✔ नेपाल मा चराको प्रजाती कति ?? ~ ८७९ ✔ ७५ वटा जिल्ला वन कार्यलय बाट मुस्ताङ हटाइ ७४ कहिले बनाइएको थियो ? ~ २०५० ✔ नेपालमा पाइने कति प्रजातिका वनस्पतिले विशेष आर्थिक महत्त्व राखेका छ्न ? ~ १५०० ✔ चिराइतोको फल कहिले पाक्दछ ? ~ असोज - कार्तिक ✔ नेपाल मा साझेदारी वनले कति क्षेत्रफल ओगटेको छ ? ~५४ हजार हेक्टर ✔ घाँस सियर गुण बनाउने चरा कुन हो ? ~ तोपचरा ✔ ढोरपाटन सिकार आरक्षमा सबैभन्दा बढी संख्यामा शिकार हुने जनावर कुन हो ? ~ नाउर ✔ वन रक्षक गणेश बहादुर शाहिलाई वन संरक्षण सहिद घोषणा ? ~ २०७३/९/२१ ✔ नेपालमा पहिलोपटक यर्सा महोत्सव कहिले मनाइयो ? ~ २०७३/२/९ ✔ नेपाल मा माछा नपाइने जिल्ला कुन हो ? ~ ...

नेपालका २५ प्रमुख नदीहरूको संस्कृत वा पौराणिक नाम :

नेपालका २५ प्रमुख नदीहरूको संस्कृत वा पौराणिक नाम : ••••••••••••••• ••••••••••••••• •••••••• • मर्स्याङ्दी - शीतप्रभा • राप्ती - अचिरावति • सेती गण्डकी - सुवर्णभा • बुढी गण्डकी - यसोधरा • काली गण्डकी - यसोधरा • त्रिशुली - कर्मधरा • सुनकोशी - सुभप्रवा • दरौँदी - विश्वधरा • भाचखुशी - भद्रमती • माद - रत्नधारा • माडी - माण्डवी • धोबीखोला - रुद्रमती • दूधकोशी - भद्रावती • झिरुक - धर्मावती • इन्द्रावती - सत्यावाहिनी • कुकुमती - कर्मनास • अरुण - महाप्रभा • मनोहरा - मणिमती • नख्खुखोला - प्रभावती • तमोर - दुखःधी • कर्णाली - पञ्चेश्वरी • लिखु - वरदा • टुकुचा - इच्छुमती • गण्डकी - गैंडा ••••••••••••••• •••

संवैधानिक अङ्ग

#प्रश्न:::--संवैधानिक अङ्ग भनेको के हो ? नेपालमा हाल कतिवटा संवैधानिक अङ्ग छन् ? लेख्नुहोस् । #उत्तर कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका बाहेक संविधानमा उल्लेख गरिएका ...