१) गोरखा राज्यको स्थापना द्रब्य शाहले कहिले गरेका थिए?
➤ १६१६
२) अन्तर्राष्ट्रिय मुटु दिवस कहिले पर्छ?
➤ सेप्टेम्बर २९
३) राष्ट्रिय सहकारी दिवस कहिले मनाइन्छ?
➤ चैत्र २०
४) कफि को लागि प्रशिद्द जिल्ला कुन हो?
➤ गुल्मी
५) संयुक्त रास्ट्र संघमा पहिले नेपाली प्रतिनिधि को हुन?
➤ ऋषिकेश शाह
६) नेपालले संयुक्त रास्ट्र संघमा कहिले बाट स्थायी प्रतिनिधि पठाउन थालेको हो?
➤ सन १९५६
७) Light of Asia भनेर कसलाई चिनिन्छ?
➤ गौतम बुद्ध
८) मदन पुरस्कार २०७७ कसलाइ प्रदान गरियो?
➤ भगिराज इङ्नाम (लिम्बुवानको ऐतिहासिक दस्तावेज संग्रह)
९) विहारको दुख को नामले चिनिने नदि कुन हो?
➤ कोशी नदि
१०) अन्तर्राष्ट्रिय मानव अधिकार दिवस कहिले पर्दछ?
➤ डिसेम्बर १०
११) सेमेरु ज्वालामुखी कुन देशमा विष्फोट भएको थियो?
➤ इन्डोनेसिया (२०२१ डिसेम्बर ४ मा)
१२) माथिल्लो तामाकोसी जलविद्युत आयोजना कुन जिल्लामा पर्दछ?
➤ दोलखा
१३) पब्जी खेलका डिजाइनर को हुन?
➤ ब्रेनडन ग्रिनि (Brendan Greene)
१४) इथियोपियाको पुरानो नाम के थियो?
➤ अविसिनिया
१५) निजीकरण गरिएको पहिलो संस्थान कुन हो?
➤ बासबारी छाला जुत्ता कारखाना
१६) नारायणहिटि दरबारका डिजाइनर को हुन्?
➤ वि फोर्न
१७) नेपालमा लालिगुराँस कति प्रकारका पाइन्छन?
➤ ३२ प्रकारका
१८) नेपालमा सर्वप्रथम प्रयोग गरिएको पहिले कप्यूटर कुन हो?
➤ IBM १४०१
१९) बेलायतले भारतमा कुन नामले शासन गरेको थियो?
➤ इस्ट इन्डिया कम्पनी
२०) वनस्पति सम्बन्धि अध्ययन गर्ने शास्त्र कुन हो?
➤ Phytology (option अनुसार )
२१) माछालाई ताजा राख्न प्रयोग गरिने रसायन कुन हो?
➤ फर्मालिन
२२) मयुर टाइम्स उपन्यासका लेखक को हुन?
➤ नारायण वाग्ले
२३) तल दिएका मध्य सार्क मा नपर्ने रास्ट्र कुन हो?
➤ वर्मा
२४) हैजा कुन भाइरस बाट लाग्दछ?
➤ Vibrio Cholera
२५) नेपालको पारमाणिक समय कहिलेबाट निर्धारण गरियको थियो?
➤ २०४२ बैशाख १
२६) वि.स २००७ साल पछि निर्वाचित पहिलो प्रधानमन्त्री को हुन?
➤ मोहन शमशेर
२७) Hunting trail area कुन जिल्लामा रहेको छ?
➤ बागलुङ, ढोरपाटन (बागलुङ,म्यादी ,पुर्वी रुकुम क्षेत्र लाई समेटेको छ)
२८) संवैधानिक निकाय तलका मध्ये कुन होइन?
➤ राष्ट्रिय सुचना आयोग
Comments
Post a Comment