Skip to main content

भाषा सम्बन्धि महत्त्वपूर्ण प्रश्नोत्तरहरु

१) डोल्पा जिल्लामा मगरहरुले बोल्ने भाषालाई के भनिन्छ?
➤ काइके

२) राउटेले बोल्ने भाषाको नाम के हो?
➤ खाम्ची 

३) सतार जातिले बोल्ने भाषा कुन मुलको हो?
➤ आग्नेय अर्थात अष्ट्रेलियाई मुलको

४) नेपालमा द्रविड भाषा परिवारको भाषा बोल्ने जाती कुन हो?
➤ झागड

५) नेवारी भाषाको पहिलो पत्रीका कुन हो?
➤ पाशा

६) तामाङ भाषा र लिपिमा लेखिएको पहिलो पत्रिका कुन हो?
➤ जाम्बुलिङ

७) खस भाषाले कानुनी रूपमा नेपालको राष्ट्रिय भाषाको मान्यता कहिले प्राप्त गर्यो?
➤ वि.सं. २०१५

८) नेपाली भाषाको उत्पत्ति कहाँबाट भएको मानिन्छ?
➤ कर्णाली प्रदेशको सिन्जाबाट

९) नेपालमा विदेशी भाषाको प्रभावलाई हटाउन सुरु गरिएको आन्दोलनको नाम के हो?
➤ झर्राेवादी आन्दोलन

१०) नेपाली भाषाको जननी भाषा कुन हो?
➤ संस्कृत भाषा

११) नेपाली भाषाको भाषा परिवार कुन हो?
➤ भारोपेली भाषा परिवार

१२) नेपाली भाषाले नेपालमा प्रशासनिक भाषाको स्थान कहिले पायो?
➤ नेपाल एकीकरण पश्चात

१३) नेपाली भाषालाई औपचारिक राष्ट्र भाषाको मान्यता कुन संविधानले दिएको थियो?
➤ २०१५ सालको संविधानले

१४) नेपाली भाषाको सबैभन्दा प्राचीन अभिलेख कहाँ छ?
➤ दैलेखको दुल्लुमा (दामुपाल, वि.सं. १०३८)

१५) नेपाली भाषाको पहिलो पत्रीका कुन हो?
➤ गोरखा भारत जीवन (वि.सं. १९५०)

१६) नेपाल भित्रै बाट प्रकाशन भएको नेपालको पहिलो मासिक पत्रीका कुन हो?
➤ सुधा सागर (वि.सं. १९५५)

१७) नेपाल प्रज्ञा प्रतिष्ठान बाट सर्वप्रथम बृहत् ज्ञानकोष कहिले प्रकाशन भयो?
➤ वि.सं. २०४०

१८) गोरखाभाषा प्रकाशनी समितिको स्थापना कहिले भयो?
➤ वि.सं. १९६९

१९) नेपाली भाषाको भाषा शास्त्रीय अध्ययन गर्ने प्रथम विद्वान को हुन्?
➤ जोन विम्स

२०) नेपाली भाषाको सर्वप्राचीन पुस्तक कुन हो?
➤ महाभारत विराट पर्व

२१) कोकिल विद्यापति कुन भाषाका कवि हुन्?
➤ मैथली 

२२) राजवंशी भाषालाई अर्को कुन नामले चिनिन्छ?
➤ ताजपुरिया

२३) हालसम्मको सबैभन्दा पुरानो नेवारी हस्तलिखित ग्रन्थ कुन हो?
➤ हितोपदेश (वि.सं. १४१८)

२४) गोरखापत्रको प्रकाशनको सुरुमा सम्पादकीयलाई के नाम दिइएको थियो?
➤ एडिटरको राय

२५) अशोक स्तम्भ कुन लिपिमा अंकित गरिएको थियो?
➤ ब्राम्ही लिपि

Comments

Popular posts from this blog

नेपालको शैक्षिक इतिहास वि.सं. मा

नेपालको शैक्षिक इतिहासः ..(मितिहरु सबै वि.सं. मा).. ••••••••••••••••••••••••••• ➤ प्राचीन शिक्षा व्यवस्था — २ ➤ प्रथम अङ्ग्रेजी स्कुल स्था. — १९१० ➤ आधुनिक शिक्षा सुरु — १९१० ➤ सर्वसाधारणका लागि दरबार स्कुल खुल्ला — १९४२ ➤ देवशमशेरले स्थापना गरेको भाषा पाठशाला संख्या — ५७ ➤ संस्कृत पाठशाला स्था.— १९३२ ➤ तीन धारा संस्कृत पाठशाला स्था.— १९४३/१/४ ➤ चन्द्र मिडिल स्कुल स्था.— १९७२ ➤ वीर पुस्तकालय स्था.— १९५७ ➤ गोरखा भाषा प्रकाशिनी समिति — १९६९ ➤ गोरखा शिक्षा पहिलो भाग प्रकाशित — १९७२ ➤ गोरखा भाषा प्रकाशिनी समितिको नाम परिवर्तन — १९८९ ➤ त्रिभुवनचन्द्र कलेजको नाम परिवर्तन — १९८० ➤ राजकीय आयुर्वेद पाठशालाको स्था. — १९८५ ➤ त्रिचन्द्र कलेज स्था.— १९७५/५/२७ ➤ पहिलो टेक्निकल स्कुल स्था.— १९८७ ➤ SLC बोर्ड गठन — १९९०/७/१६ ➤ प्रथम SLC फर्म भरेका विद्यार्थी — ३४ ➤ प्रथम SLC परीक्षार्ती संख्या — ३३ ➤ प्रथम SLC परीक्षा उत्तीर्ण विद्यार्थी — १९ ➤ प्रथम SLC द्वितीय श्रेणीमा उत्तीर्ण — १० ➤ प्रथम SLC तृतीय श्रेणी उत्तीर्ण — ९ ➤ प्रथम SLC को पूर्णाङ्क — ८००...

कुन हिमाल लाई के भनिन्छ ??

▶सगरमाथा  :- पन्ध्रौं चुलि ▶माछापुच्छ्रे :- कुमार हिमाल ▶चुरे पर्वत :- शिवालिक ▶अन्तुडाडा  :- दिपेन्द्र सिखर ▶मनास्लु :- किलर माउन्टेन ▶अमादब्लम :- लेडिज पिक, टेक्निकल माउन्टे...

वन रक्षक, गेम स्काउट बिशेषः

वन रक्षक, गेम स्काउट बिशेषः ••••••••••••••• ••••••••••••••• • ✔ विश्वकै सबैभन्दा बढी उचाई मा फुल्ने फुल ? ~ स्टेरिया (नेपाल को मकालु हिमालमा पाइन्छ) ✔ जंगली कुकुरको लागि प्रख्यात स्थान ? ~ खप्तड रा नि ✔ माछा संग्रहालय कहाँ रहेको छ ? ~ फेवाताल कास्की ✔ नेपाल को संविधान को कति भागमा प्राकृति स्रोत तथा बित्त आयोगको ब्यबस्था गरिएको छ ? ~ भाग २६ ✔ एक गाउँ एक उत्पादन अन्तर्गत आँप कुन जिल्ला मा ? ~ सप्तरी ✔ नेपाल मा चराको प्रजाती कति ?? ~ ८७९ ✔ ७५ वटा जिल्ला वन कार्यलय बाट मुस्ताङ हटाइ ७४ कहिले बनाइएको थियो ? ~ २०५० ✔ नेपालमा पाइने कति प्रजातिका वनस्पतिले विशेष आर्थिक महत्त्व राखेका छ्न ? ~ १५०० ✔ चिराइतोको फल कहिले पाक्दछ ? ~ असोज - कार्तिक ✔ नेपाल मा साझेदारी वनले कति क्षेत्रफल ओगटेको छ ? ~५४ हजार हेक्टर ✔ घाँस सियर गुण बनाउने चरा कुन हो ? ~ तोपचरा ✔ ढोरपाटन सिकार आरक्षमा सबैभन्दा बढी संख्यामा शिकार हुने जनावर कुन हो ? ~ नाउर ✔ वन रक्षक गणेश बहादुर शाहिलाई वन संरक्षण सहिद घोषणा ? ~ २०७३/९/२१ ✔ नेपालमा पहिलोपटक यर्सा महोत्सव कहिले मनाइयो ? ~ २०७३/२/९ ✔ नेपाल मा माछा नपाइने जिल्ला कुन हो ? ~ ...

कृषि सम्बन्धी केही जानकारी

१. २०६८ को जनगणना अनुसार कति प्रतिशत नेपाली जनता कृषिमा निर्भर रहेको छ ?? → ७४% २. नेपालको कुल भूभागको कति प्रतिशत भूमि कृषि योग्य रहेको छ ?? → १७.९८ % ३. नेपालको कृषि क्षेत्रको विक...

संवैधानिक अङ्ग

#प्रश्न:::--संवैधानिक अङ्ग भनेको के हो ? नेपालमा हाल कतिवटा संवैधानिक अङ्ग छन् ? लेख्नुहोस् । #उत्तर कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका बाहेक संविधानमा उल्लेख गरिएका ...