Skip to main content

केही समसामयिक मामिलाहरू २०७८

🇳🇵. प्रदेश २ को नामकरण मधेश प्रदेश कहिले राखिएको हो?
➤ माघ ३, २०७८

🇳🇵. नेपालमा पहिलो पटक बाख्रा दिवस कहिले मनाइयो?
➤ २०७८ माघ ४

🇳🇵. विश्व क्यान्सर दिवस कहिले मनाइन्छ र यसपालीको नारा के हो?
➤ फेब्रुअरी ४
➤ नारा - Close the Care Gap

🇳🇵. शीतकालीन र हिउँदे दुवै ओलम्पिक गराउने पहिलो शहर कुन बन्यो?
➤ बेइजिङ 

🇳🇵. साम्बा गोल्ड अवार्ड २०२१ कसलाई दिइएको हो?
➤ नेयमार

🇳🇵. नेपाल संग दौत्य सम्बन्ध कायम भएको पछिल्लो राष्ट्र कुन र कहिले भएको हो?
➤ बार्बाडोस, २०२१ डिसेम्बर ८ मा
➤ १७२औँ

🇳🇵. अमेरिकामा हालसालै आएको हिम आधिको नाम के हो?
➤ 'बम साइक्लोन' 
➤ २०२२ जनवरी

🇳🇵. साफ यु १९ वुमेन्स च्याम्पियनसिप फुटबल २०२१ को उपाधि कसले जित्यो?
➤ बङ्गलादेश

🇳🇵. नेपालमा पुनः २ रुपैयाँको सिक्का कहिले आएको हो?
➤ २०७८ पौष ३० 

🇳🇵. सन्दीप लामिछाने नेपाल क्रिकेट टिमको टिम क्याप्टेनको रुपमा कहिले नियुक्त भएको हो?
➤ २०७८ मंसिर २९
➤ टिम कोच - पुबुदु दासनायक (मंसिर २५)

🇳🇵. नेपालमा पहिलो पटक ओमिक्रोम कहिले देखा परेको हो?
➤ २०७८ मंसिर २०

🇳🇵. हाल नेपालले संयुक्त राष्ट्र संघको वार्षिक कुल बजेटको कति प्रतिशत बेहोर्छ?
➤ ०.०१०%

🇳🇵. विश्व सिमसार दिवस २०२२ काे नारा के हो?
➤ 'Wetland Action for People and Nature'

🇳🇵. हाल कुल बजेटमा लैङ्गिक उत्तरदायी बजेटको हिस्सा कति रहेको छ?
➤ ३९.४९%

🇳🇵. स्थानीय तहका कुल जनप्रतिनिधि मध्ये महिला प्रतिनिधित्व कति प्रतिशत रहेको छ?
➤ ४०.९ प्रतिशत
➤ प्रदेश - ३७%

🇳🇵. पछिल्लो पटक पृथ्वी प्रज्ञा पुरस्कार कसलाई प्रदान गरिएको थियो?
➤ सत्यमोहन जोशी

🇳🇵. २०७८ मा नेपालको सबैभन्दा ठूलो मानपदवी नेपाल रत्न (मरणोपरान्त) पाउने व्यक्ति को हुन्?
➤ कृष्णप्रसाद भट्टराई

🇳🇵. अफ्रिकी महादेशको सबैभन्दा ठूलो प्रतियोगिता अफ्रिकी कप अफ नेसन्सको उपाधि कुन देशले जितेको छ?
➤ सेनेगल

🇳🇵. विदेशस्थित नियोगबाट विद्युतीय नेपाली राहदानी पहिलो पटक कहिले जारी वा उत्पादन गरिएको हो?
➤ माघ २३, २०७८
➤ नेपाली दूतावास दोहा, कतारबाट लाइभ इनरोलमेन्ट गरी।

🇳🇵. भारतकी प्रसिद्ध गायिका लता मंगेशकरको ९२ वर्षको उमेरमा निधन कहिले भएको हो?
➤ फेब्रुअरी ६, २०२२ (सरस्वती पूजाको दिन)

🇳🇵. एएफसी महिला एसियन कप फुटबलको उपाधि कुन देशले जितेको छ?
➤ चीन

🇳🇵. नर्थ क्यारोलिनाको वेल्स फार्गो बैंकबाट वर्ष उत्कृष्ट स्वयम्सेवकको पुरस्कार कुन नेपालीले पाएका हुन्?
➤ विशाल भारती

🇳🇵. 'वर्ष वैज्ञानिक २०२१' अवार्डबाट सम्मानित को भएकाे छ?
➤ डा‍‍‍. मेघनाथ धिमाल

🇳🇵. स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले 'गुड प्रक्टिस पोर्टल' कहिले देखि सुरु गरेको छ?
➤ माघ २३, २०७८

🇳🇵. नेपालमा पहिलो पटक आयोजित सा.रे.गा.मा.पा लिटल च्याम्प नेपालको उपाधि कसले जित्यो?
➤ कृपा पौडेल

Comments

Popular posts from this blog

नेपालको शैक्षिक इतिहास वि.सं. मा

नेपालको शैक्षिक इतिहासः ..(मितिहरु सबै वि.सं. मा).. ••••••••••••••••••••••••••• ➤ प्राचीन शिक्षा व्यवस्था — २ ➤ प्रथम अङ्ग्रेजी स्कुल स्था. — १९१० ➤ आधुनिक शिक्षा सुरु — १९१० ➤ सर्वसाधारणका लागि दरबार स्कुल खुल्ला — १९४२ ➤ देवशमशेरले स्थापना गरेको भाषा पाठशाला संख्या — ५७ ➤ संस्कृत पाठशाला स्था.— १९३२ ➤ तीन धारा संस्कृत पाठशाला स्था.— १९४३/१/४ ➤ चन्द्र मिडिल स्कुल स्था.— १९७२ ➤ वीर पुस्तकालय स्था.— १९५७ ➤ गोरखा भाषा प्रकाशिनी समिति — १९६९ ➤ गोरखा शिक्षा पहिलो भाग प्रकाशित — १९७२ ➤ गोरखा भाषा प्रकाशिनी समितिको नाम परिवर्तन — १९८९ ➤ त्रिभुवनचन्द्र कलेजको नाम परिवर्तन — १९८० ➤ राजकीय आयुर्वेद पाठशालाको स्था. — १९८५ ➤ त्रिचन्द्र कलेज स्था.— १९७५/५/२७ ➤ पहिलो टेक्निकल स्कुल स्था.— १९८७ ➤ SLC बोर्ड गठन — १९९०/७/१६ ➤ प्रथम SLC फर्म भरेका विद्यार्थी — ३४ ➤ प्रथम SLC परीक्षार्ती संख्या — ३३ ➤ प्रथम SLC परीक्षा उत्तीर्ण विद्यार्थी — १९ ➤ प्रथम SLC द्वितीय श्रेणीमा उत्तीर्ण — १० ➤ प्रथम SLC तृतीय श्रेणी उत्तीर्ण — ९ ➤ प्रथम SLC को पूर्णाङ्क — ८००...

कुन हिमाल लाई के भनिन्छ ??

▶सगरमाथा  :- पन्ध्रौं चुलि ▶माछापुच्छ्रे :- कुमार हिमाल ▶चुरे पर्वत :- शिवालिक ▶अन्तुडाडा  :- दिपेन्द्र सिखर ▶मनास्लु :- किलर माउन्टेन ▶अमादब्लम :- लेडिज पिक, टेक्निकल माउन्टे...

वन रक्षक, गेम स्काउट बिशेषः

वन रक्षक, गेम स्काउट बिशेषः ••••••••••••••• ••••••••••••••• • ✔ विश्वकै सबैभन्दा बढी उचाई मा फुल्ने फुल ? ~ स्टेरिया (नेपाल को मकालु हिमालमा पाइन्छ) ✔ जंगली कुकुरको लागि प्रख्यात स्थान ? ~ खप्तड रा नि ✔ माछा संग्रहालय कहाँ रहेको छ ? ~ फेवाताल कास्की ✔ नेपाल को संविधान को कति भागमा प्राकृति स्रोत तथा बित्त आयोगको ब्यबस्था गरिएको छ ? ~ भाग २६ ✔ एक गाउँ एक उत्पादन अन्तर्गत आँप कुन जिल्ला मा ? ~ सप्तरी ✔ नेपाल मा चराको प्रजाती कति ?? ~ ८७९ ✔ ७५ वटा जिल्ला वन कार्यलय बाट मुस्ताङ हटाइ ७४ कहिले बनाइएको थियो ? ~ २०५० ✔ नेपालमा पाइने कति प्रजातिका वनस्पतिले विशेष आर्थिक महत्त्व राखेका छ्न ? ~ १५०० ✔ चिराइतोको फल कहिले पाक्दछ ? ~ असोज - कार्तिक ✔ नेपाल मा साझेदारी वनले कति क्षेत्रफल ओगटेको छ ? ~५४ हजार हेक्टर ✔ घाँस सियर गुण बनाउने चरा कुन हो ? ~ तोपचरा ✔ ढोरपाटन सिकार आरक्षमा सबैभन्दा बढी संख्यामा शिकार हुने जनावर कुन हो ? ~ नाउर ✔ वन रक्षक गणेश बहादुर शाहिलाई वन संरक्षण सहिद घोषणा ? ~ २०७३/९/२१ ✔ नेपालमा पहिलोपटक यर्सा महोत्सव कहिले मनाइयो ? ~ २०७३/२/९ ✔ नेपाल मा माछा नपाइने जिल्ला कुन हो ? ~ ...

कृषि सम्बन्धी केही जानकारी

१. २०६८ को जनगणना अनुसार कति प्रतिशत नेपाली जनता कृषिमा निर्भर रहेको छ ?? → ७४% २. नेपालको कुल भूभागको कति प्रतिशत भूमि कृषि योग्य रहेको छ ?? → १७.९८ % ३. नेपालको कृषि क्षेत्रको विक...

संवैधानिक अङ्ग

#प्रश्न:::--संवैधानिक अङ्ग भनेको के हो ? नेपालमा हाल कतिवटा संवैधानिक अङ्ग छन् ? लेख्नुहोस् । #उत्तर कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका बाहेक संविधानमा उल्लेख गरिएका ...