Skip to main content

समसामयिक सामान्य ज्ञान

✒️. विश्व व्यापार संगठनको अनुसार, २०२१ र २०२२ मा क्रमशः विश्वव्यापी व्यापारको मात्रा कति प्रतिशतले वृद्धि भएको छ?
➤ ८% र ४%

✒️. व्यापार तथा आर्थिक सहयोग केन्द्र "सेन्ट्रल एसिया" कुन देशले निर्माण गरिरहेको छ?
➤ उज्वेकिस्तान र काजाकिस्तान

✒️. चीनले हालै कुन देशसँग २५ वर्षे रणनीतिक सहयोग सम्झौता गरेको हो?
➤ इरान

✒️. हालै कुन देशले यमनमा गृहयुद्ध अन्त्य गर्न संयुक्त राष्ट्र प्रायोजित योजना प्रस्ताव गरेको छ?
➤ साउदी अरब

✒️. नाटो (NATO) ले कुन देशमा 'DEFENDER-Europe 2021' नामक संयुक्त सैन्य अभ्यास सुरु गरेको छ?
➤ अल्बानिया

✒️. कुन देशले विकास गरेको सिनोफार्म खोपको आपतकालीन प्रयोगलाई WHO ले अनुमोदन गरेको छ?
➤ चिन

✒️. आइज्याक हर्जोग कुन देशको ११ औं राष्ट्रपतिमा निर्वाचित भएका छन्?
➤ इजरायल

✒️. अफ्रिकन युनियनले कुन देशमा सैन्य विद्रोह गरेपछि त्यो देशलाई सदस्यताबाट निलम्बन गरेको छ?
➤ माली

✒️. अस्ट्रेलियाको विशेष व्यापार दूतमा कसलाई नियुक्त गरिएको छ?
➤ टोनी एबट

✒️. एसिया-प्रशान्त क्षेत्रमा १२,००० किलोमिटर लामो सव-सी केबल निर्माण गर्न फेसबुकले कुन संस्थासँग साझेदारी गरेको छ?
➤ गुगल

✒️. संयुक्त राष्ट्रको खाद्य एजेन्सीका अनुसार कुन देशका १६ करोड मानिस भोकमरी तर्फ उन्मुख छन्?
➤ यमन

✒️. वैज्ञानिकहरूले अन्टार्कटिक अन्वेषक सर अर्नेस्ट स्याकलटनको हराएको जहाज द एन्ड्युरेन्सको भग्नावशेष कुन समुन्द्रमा भेटाएको हो?
➤ वेडेल सागर

✒️. हालै एड शीरनले आफ्नो २०१७ को कुन चर्चित गीतमा अर्को कलाकारको हुकको प्रतिलिपि नगरेको भनि अदालतमा बताएको छ?
➤ शेप अफ यू

✒️. कुन अन्तर्राष्ट्रिय संस्थाले आफूलाई "LGBTIQ स्वतन्त्रता क्षेत्र" घोषणा गरेको छ?
➤ युरोपियन युनियन (EU)

✒️. गर्भपात शोक बिदा कानून पारित गर्ने भारत बाहेक अर्को कुन देश हो?
➤ न्यूजिल्याण्ड

✒️. “Anzac Day” प्रत्येक वर्षको कुन दिन मनाइन्छ?
➤ अप्रिल २५

✒️. हालै कुन अन्तर्राष्ट्रिय गठबन्धनले 'स्टेडफास्ट डिफेन्डर २१' सञ्चालन गर्यो?
➤ नाटो (NATO)

✒️. संसारको सबैभन्दा ठूलो क्रिप्टोकरेन्सी एक्सचेन्ज मध्ये एक 'Binance' लाई हालै कुन देशले प्रतिबन्ध लगाएको छ?
➤ यु.के.

✒️. टेड्रोस अधानोम गेब्रेयसस कुन संस्थाका प्रमुख हुन्?
➤ विश्व स्वास्थ्य संगठन

✒️. कुन दक्षिण एसियाली राष्ट्रले हालै खाद्य संकटकाल घोषणा गरेको छ?
➤ श्रीलंका

✒️. नेपालकै पहिलो सिसैसिसाको आकाशेपुल पर्वत जिल्लामा उद्घाटन कहिले भएको हो?
➤ २०७८ फागुन २३

✒️. लोकसेवा आयोगहरूको दोस्रो राष्ट्रिय सम्मेलन कहिलेदेखि कहिलेसम्म भएको हो?
➤ २०७८ फागुन २३-२४
➤ ९ बुदे घोषणा पत्र जारी।

✒️. निजामती सेवामा आर्थिक बर्ष २०७७/०७८ सम्ममा महिलाको संख्या कति प्रतिशत पुगेको छ?
➤ २६.५९%

✒️. रुसी सेनाले युक्रेनको राजधानी किभ, मारिउपोल, खार्किभ, सुमी सहरहरूमा युद्ध विराम घोषणा गरेको हो?
➤ २०२२ मार्च ७

✒️. हाल नेपालमा गैंडाको संख्या कति पुगेको छ?
➤ ७५२

✒️. उत्तर तामाङ्ग (Uttar Tamang)

Comments

Popular posts from this blog

नेपालको शैक्षिक इतिहास वि.सं. मा

नेपालको शैक्षिक इतिहासः ..(मितिहरु सबै वि.सं. मा).. ••••••••••••••••••••••••••• ➤ प्राचीन शिक्षा व्यवस्था — २ ➤ प्रथम अङ्ग्रेजी स्कुल स्था. — १९१० ➤ आधुनिक शिक्षा सुरु — १९१० ➤ सर्वसाधारणका लागि दरबार स्कुल खुल्ला — १९४२ ➤ देवशमशेरले स्थापना गरेको भाषा पाठशाला संख्या — ५७ ➤ संस्कृत पाठशाला स्था.— १९३२ ➤ तीन धारा संस्कृत पाठशाला स्था.— १९४३/१/४ ➤ चन्द्र मिडिल स्कुल स्था.— १९७२ ➤ वीर पुस्तकालय स्था.— १९५७ ➤ गोरखा भाषा प्रकाशिनी समिति — १९६९ ➤ गोरखा शिक्षा पहिलो भाग प्रकाशित — १९७२ ➤ गोरखा भाषा प्रकाशिनी समितिको नाम परिवर्तन — १९८९ ➤ त्रिभुवनचन्द्र कलेजको नाम परिवर्तन — १९८० ➤ राजकीय आयुर्वेद पाठशालाको स्था. — १९८५ ➤ त्रिचन्द्र कलेज स्था.— १९७५/५/२७ ➤ पहिलो टेक्निकल स्कुल स्था.— १९८७ ➤ SLC बोर्ड गठन — १९९०/७/१६ ➤ प्रथम SLC फर्म भरेका विद्यार्थी — ३४ ➤ प्रथम SLC परीक्षार्ती संख्या — ३३ ➤ प्रथम SLC परीक्षा उत्तीर्ण विद्यार्थी — १९ ➤ प्रथम SLC द्वितीय श्रेणीमा उत्तीर्ण — १० ➤ प्रथम SLC तृतीय श्रेणी उत्तीर्ण — ९ ➤ प्रथम SLC को पूर्णाङ्क — ८००...

कुन हिमाल लाई के भनिन्छ ??

▶सगरमाथा  :- पन्ध्रौं चुलि ▶माछापुच्छ्रे :- कुमार हिमाल ▶चुरे पर्वत :- शिवालिक ▶अन्तुडाडा  :- दिपेन्द्र सिखर ▶मनास्लु :- किलर माउन्टेन ▶अमादब्लम :- लेडिज पिक, टेक्निकल माउन्टे...

वन रक्षक, गेम स्काउट बिशेषः

वन रक्षक, गेम स्काउट बिशेषः ••••••••••••••• ••••••••••••••• • ✔ विश्वकै सबैभन्दा बढी उचाई मा फुल्ने फुल ? ~ स्टेरिया (नेपाल को मकालु हिमालमा पाइन्छ) ✔ जंगली कुकुरको लागि प्रख्यात स्थान ? ~ खप्तड रा नि ✔ माछा संग्रहालय कहाँ रहेको छ ? ~ फेवाताल कास्की ✔ नेपाल को संविधान को कति भागमा प्राकृति स्रोत तथा बित्त आयोगको ब्यबस्था गरिएको छ ? ~ भाग २६ ✔ एक गाउँ एक उत्पादन अन्तर्गत आँप कुन जिल्ला मा ? ~ सप्तरी ✔ नेपाल मा चराको प्रजाती कति ?? ~ ८७९ ✔ ७५ वटा जिल्ला वन कार्यलय बाट मुस्ताङ हटाइ ७४ कहिले बनाइएको थियो ? ~ २०५० ✔ नेपालमा पाइने कति प्रजातिका वनस्पतिले विशेष आर्थिक महत्त्व राखेका छ्न ? ~ १५०० ✔ चिराइतोको फल कहिले पाक्दछ ? ~ असोज - कार्तिक ✔ नेपाल मा साझेदारी वनले कति क्षेत्रफल ओगटेको छ ? ~५४ हजार हेक्टर ✔ घाँस सियर गुण बनाउने चरा कुन हो ? ~ तोपचरा ✔ ढोरपाटन सिकार आरक्षमा सबैभन्दा बढी संख्यामा शिकार हुने जनावर कुन हो ? ~ नाउर ✔ वन रक्षक गणेश बहादुर शाहिलाई वन संरक्षण सहिद घोषणा ? ~ २०७३/९/२१ ✔ नेपालमा पहिलोपटक यर्सा महोत्सव कहिले मनाइयो ? ~ २०७३/२/९ ✔ नेपाल मा माछा नपाइने जिल्ला कुन हो ? ~ ...

कृषि सम्बन्धी केही जानकारी

१. २०६८ को जनगणना अनुसार कति प्रतिशत नेपाली जनता कृषिमा निर्भर रहेको छ ?? → ७४% २. नेपालको कुल भूभागको कति प्रतिशत भूमि कृषि योग्य रहेको छ ?? → १७.९८ % ३. नेपालको कृषि क्षेत्रको विक...

संवैधानिक अङ्ग

#प्रश्न:::--संवैधानिक अङ्ग भनेको के हो ? नेपालमा हाल कतिवटा संवैधानिक अङ्ग छन् ? लेख्नुहोस् । #उत्तर कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका बाहेक संविधानमा उल्लेख गरिएका ...