✍️. नेपाल नगरपालिका संघले पाँच विधामा ७ नगरपालिकालाई उत्कृष्ट घोषणा कहिले गरेको हो?
➤ २०७८ फागुन २९
✍️. नेपाल नगरपालिका संघले कति औं वार्षिक उत्सवको अवसर पारेर उत्कृष्ट नगरपालिकाहरु घोषणा गरेको हो?
➤ २९औं वाषिर्क
✍️. देशभरि रहेका २ सय ९३ नगरहरुमध्ये मूल्यांकन फर्म भरेका कति वटा नगरबाट ७ उत्कृष्ट छानिएको हो?
➤ १५० नगर
✍️. नेपाल नगरपालिका संघले पाँच विधामा दिएका अवार्डहरु?
१. उत्कृष्ट संस्थागत विकास, सेवा प्रवाह तथा वित्तीय सुशासन विधामा:
➤ वालिङ नगरपालिका (स्याङ्जा) र पुतलीबजार नगरपालिका (काठमाडौँ)
२. उत्कृष्ट शहरी योजना, पूर्वाधार विकास तथा विपद् व्यवस्थापन विधामा:
➤ निलकण्ठ नगरपालिका, धादिङ
३. उत्कृष्ट वन वातावरण, जयवायु परिवर्तन विधामा:
➤ इलाम नगरपालिका, इलाम
४. स्थानीय आर्थिक विकास विधामा:
➤ हरिवन नगरपालिका, सर्लाही
५. सामाजिक विकास विधामा:
➤ रुपन्देहीको तिलोत्तमा र चितवनको राप्ती नगरपालिका
✍️. पुरस्कृत भएका नगरपालिकाका प्रतिनिधिलाई कसले पुरस्कार प्रदान गरेका थिए?
➤ प्रधानमन्त्री शेरबहादुर देउवा
✍️. उत्कृष्ट नगरपालिका छनौट गर्नको लागि नेपाल नगरपालिका संघले नेपाल सरकारका पूर्व प्रमुख सचिव डा. सोमलाल सुवेदीको संयोजकत्वमा कति सदस्ययी समिति गठन भएको थियो?
➤ १० सदस्यीय
✍️. हाल नेपाल नगरपालिका संघका कार्यकारी निर्देशक को हुन्?
➤ कलानिधि देवकोटा
✒️. उत्तर तामाङ्ग
Comments
Post a Comment