Skip to main content

उपयोगी सामान्य ज्ञान

✒️. धेरै जिल्लाहरुसंग सिमाना जोडिएको जिल्ला कुन हो?
➤ सिन्धुली (१०जिल्ला)

✒️. सुगौली सन्धिमा कति धारा छन्?
➤ ९ धारा

✒️. विश्व खुशी सूचाङ्क २०२० अनुसार नेपाल कति औं स्थानमा पर्दछ?
➤ ९२ औँ

✒️. नेपालको नयाँ नक्सा कहिले सार्वजनिक भएको हो?
➤ वि. सं. २०७७ जेष्ठ ७

✒️. सबैभन्दा धेरै पटक सगरमाथा आरोहण गरी कीर्तिमान कायम गर्ने पहिलो महिला को हुन्?
➤ कामरिता शेर्पा (२५ पटक)

✒️. मिस नेपाल २०२० को उपाधि जित्ने महिला को हुन्?
➤ नम्रता श्रेष्ठ

✒️. चर्चित अनलाइन गेम PUBG र FF को पूरा रूप के हो?
➤ Player Unknown Battle Ground र Free Fire

✒️. सार्क सचिवालय कहाँ रहेको छ?
➤ नेपाल (काठमाडौं)

✒️. कोपा अमेरिका फुटबल कप-२०२१ को विजेता देश कुन हो?
➤ अर्जेन्टिना (उपविजेता ब्राजिल)

✒️. नेपालका प्रधानमन्त्री शेर बहादुर देउवा कहिले नियुक्त भएको हो?
➤ २०७८ असार २९

✒️. सन् २०२१ को बालोन डि’अर अवार्ड जित्न सफल फुटबलर को हुन्?
➤ लियोनेल मेसी

✒️. २०७८ सालको मदन पुरस्कार पाउने व्यक्ति को हुन्?
➤ भगिराज इङनाम 

✒️. नागरीकता पाउने पहिलो रोबर्ट कुन हो?
➤ सोफिया

✒️. "My Land My People' का लेखक को हुन्?
➤ दलाई लामा

✒️. राष्ट्कवि माधव प्रसाद घिमिरेको मृत्यु कहिले भएको थियो?
➤ वि.सं. २०७७ भाद्र २

✒️. विश्व रेडक्रस दिवस कहिले मनाइन्छ? 
➤ मे ८

✒️. १८ औं सार्क शिखर सम्मेलनको नारा के रहेको छ?
➤ 'शान्ति र समृद्धिका लागि गहन एकता'

✒️. नेपालले विमेस्टिकको सदस्यता कहिले लिएको थियो?
➤ सन् २००४ फेब्रुअरी ०८

✒️. अन्तरिक्षमा पठाएको प्रथम मानव निर्मित उपग्रह कुन हो?
➤ स्पुतनिक -१ 

✒️. चन्द्रमाको अध्ययन गर्ने विज्ञानलाई के भनिन्छ?
➤ सेलिनोग्राफि (Selenography)

✒️. वर्तमान संविधानमा कति वटा मौलिक हक थपिएको हो?
➤ १० वटा

✒️. नेपालको दोस्रो प्रधानमन्त्री भनेर कसलाई चिनिन्छ?
➤ रङ्गनाथ पौडेल 

✒️. न्याय गर्ने राजा भनेर कुन राजालाई चिनिन्थ्यो?
➤ राम शाह 

✒️. स्वतन्त्र भारतका प्रथम राष्ट्रपति को हुन्?
➤ डा. राजेन्द्र प्रसाद

✒️. 'Nature is Far Better than Civilization', यो भनाइ कसको हो?
➤ रुसो 

✒️. उत्तर तामाङ्ग (Uttar Tamang)

Comments