Skip to main content

सामान्य ज्ञान दर्पण

✒️. देशकै ठुलो कर्णाली प्रदेशको क्षेत्रफल कति प्रतिशत रहेको छ?
➤ २०.५३% 

✒️. युरोपको कारखाना भनेर कुन राष्ट्रलाई चिनिन्छ?
➤ बेल्जियम 

✒️. मुना र मदन कृतिका लेखक को हुन्?
➤ जानकी प्रसाद रिमाल 

✒️. सबैभन्दा धेरै पटक फिफा वर्ष खेलाडी घोषित भएका व्यक्ति को हुन्?
➤ लियोनल मेस्सी 

✒️. नेपालको संविधान २०७२ को अनुसूची २ मा के को व्यवस्था गरिएको छ?
➤ राष्ट्रिय गान 

✒️. नेपालमा भुकम्प सुरक्षा दिवस कहिले देखि मनाउन सुरु गरियो?
➤ २०५५ माघ ०२ 

✒️. राष्ट्रिय परिचयपत्र पाउने पहिलो नेपाली को हुन्?
➤ भगवतीदेवी भण्डारी 

✒️. विश्वको छैटौं सर्वोच्च शिखर कुन देशमा पर्दछ?
➤ नपाल (मकालु)

✒️. History of Nepal कृतिका लेखक को हुन्?
➤ डेनियल राइट 
✒️. प्रसिद्ध देउती बज्यै मन्दिर कुन जिल्लामा पर्छ?
➤ सुर्खेत 

✒️. अन्तर्राष्ट्रिय न्यायाधीशहरुको पदावधि कति वर्षको हुन्छ?
➤ ९ वर्ष 

✒️. सिंहदरबारमा आगलागी कहिले र कसको पालामा भएको थियोे?
➤ २०३० असार २५ र कृतिनिधि विष्ट

✒️. गणितका पिता भनेर कसलाई चिनिन्छ?
➤ युक्लिड

✒️. नरेन्द्र मोदीले दोस्रो कार्यकालको लागि सपथ कहिले लिए?
➤ सन् २०१९ मे ३० 

✒️. नेपालको राष्ट्रिय खेल भलिबल हुनु पुर्व कुन खेललाई मानिन्थ्यो?
➤ कपर्दी र डण्डिबियो
➤ भलिबल कायम: २०७४/०२/०८

✒️. हाइड्रोजन पत्ता लगाउने वैज्ञानिक को हुन्?
➤ हेनरी केभिण्डिस् 

✒️. Boston Tea Party के संग सम्बन्धित रहेको छ?
➤ अमेरिकी स्वतन्त्र संग्राम 

✒️. जनता र ग्लोबल बैंकले संयुक्त रुपमा सेवा प्रवाह कहिले देखि सुरु गरेको थियो?
➤ २०७६ मङ्सिर २० 

✒️. अष्ट्रेलियाको राजधानी सहर कुन हो?
➤ क्यानबेरा

✒️. अनुहारमा जम्मा हड्डी कति वटा हुन्छन्?
➤ १४ वटा 

✒️. सोफिया रोबर्टको निर्माण गर्ने कम्पनी कुन हो?
➤ हान्सन रोबोटिक्स (हङकङ)

✒️. राष्ट्रिय सभाको कार्यकाल कति वर्षको हुन्छ?
➤ ६ वर्ष 

✒️. ICIMOD मा नपर्ने सार्कका राष्ट्रहरू कुन कुन हुन्?
➤ श्रीलंका र माल्दिभ्स 

✒️. निजामती अस्पताल कुन देशको सहयोगमा निर्माण भएको हो?
➤ चिन 

✒️. निजामती सेवा दिवस २०७६ को नारा के रहेको छ?
➤ सक्षम निजामती प्रशासन समृद्धि विकास र सुशासन 

✒️. उत्तर तामाङ्ग (Uttar Tamang)

Comments