Skip to main content

विविध सामान्य ज्ञान सामग्री

✒️. सार्क राष्ट्रले विश्वको कति प्रतिशत भु-भाग ओगटेको छ?
➤ ३%

✒️. दक्षिण अफ्रिकामा फैलिएको घासे मैदानलाई के भनिन्छ?
➤ पम्पाज 

✒️. ट्रली बस कुन देशको सहयोगमा निर्माण भएको हो?
➤ चिन 

✒️. भारतमा स्वतन्त्रता दिवस कहिले मनाइन्छ?
➤ अगस्ट १५ 

✒️. ️अन्तर्राष्ट्रिय साक्षरता दिवस कहिले मनाइन्छ?
➤ सेप्टेम्बर ०८

✒️. नेपालले फिफाको सदस्यता कहिले लिएको थियो?
➤ सन् १९७२ 

✒️. सार्क राष्ट्रमा भ्याट लागू गर्ने प्रथम राष्ट्र कुन हो?
➤ पाकिस्तान 

✒️. कपडामा अखबार/समाचार छाप्ने राष्ट्र कुन हो?
➤ स्पेन 

✒️. १३ जना लेखक द्वारा लेखिएको कृति को हुन्?
➤ आरोहण 

✒️. " चन्द्रमा " पृथ्वीबाट कति दूरी टाढा रहेको छ?
➤ ३,८४,४०० कि.मी 

✒️. मुलुकी संहिता ऐन, २०७४ कहिले देखि लागू भएको थियो?
➤ वि.सं. २०७५ भाद्र ०१

✒️. पहिचान सम्मान २०२० कसलाई प्रदान गरिएको थियो?
➤ खगेन्द्र संग्रौला 

✒️. स्यार्पु ताल कुन जिल्लामा अवस्थित रहेको छ?
➤ रुकुम (पश्चिम)

✒️. प्रदेश न. ५ मा कति वटा स्थानीय तह रहेका छन्?
➤ १०९ 

✒️. ''Father of Experiment" भनेर कसलाई चिनिन्छ?
➤ आर्किमिडिज 

✒️. हालसम्म नेपाल भ्रमण गर्ने UNO का महासचिव कति छन्?
➤ पाँच जना

✒️. दक्षिण सुडानलाई UNO को सदस्यता कहिले प्राप्त भएको थियो?
➤ सन् २०११ जुलाई १४

✒️. पासाङ ल्हामु शेर्पाले कहिले सगरमाथाको सफल आरोहण गरेको थियो?
➤ वि.सं. २०५० बैशाख १०

✒️. नेपालको कान्छो राष्ट्रिय निकुञ्ज कुन हो?
➤ पर्सा राष्ट्रिय निकुञ्ज 

✒️. तारा १००७७७B लाई के नामकरण गरिएको छ?
➤ लालीगुराँस

✒️. गेट वे अफ नेपाल भनेर कुन ठाउलाई भनिन्छ?
➤ विरगंज

✒️. भारतका बहालवाला राष्ट्रपतिको नाम के हो?
➤ रामनाथ कोबिन्द 

✒️. नेपालको पारमाणिक समय ग्रिन विच भन्दा कति अगाडि छ?
➤ ५ घण्टा ४५ मिनेट

✒️. भिजिट नेपाल २०२० मनाउने निर्णय कहिले भयो?
➤ २०७४ साउन २९ 

✒️. नेपालको खेलकुद क्षेत्रको सबैभन्दा ठुलो पुरस्कार कुन हो?
➤ पल्सर स्पोर्ट्स अवार्ड 

Comments

Popular posts from this blog

नेपालको शैक्षिक इतिहास वि.सं. मा

नेपालको शैक्षिक इतिहासः ..(मितिहरु सबै वि.सं. मा).. ••••••••••••••••••••••••••• ➤ प्राचीन शिक्षा व्यवस्था — २ ➤ प्रथम अङ्ग्रेजी स्कुल स्था. — १९१० ➤ आधुनिक शिक्षा सुरु — १९१० ➤ सर्वसाधारणका लागि दरबार स्कुल खुल्ला — १९४२ ➤ देवशमशेरले स्थापना गरेको भाषा पाठशाला संख्या — ५७ ➤ संस्कृत पाठशाला स्था.— १९३२ ➤ तीन धारा संस्कृत पाठशाला स्था.— १९४३/१/४ ➤ चन्द्र मिडिल स्कुल स्था.— १९७२ ➤ वीर पुस्तकालय स्था.— १९५७ ➤ गोरखा भाषा प्रकाशिनी समिति — १९६९ ➤ गोरखा शिक्षा पहिलो भाग प्रकाशित — १९७२ ➤ गोरखा भाषा प्रकाशिनी समितिको नाम परिवर्तन — १९८९ ➤ त्रिभुवनचन्द्र कलेजको नाम परिवर्तन — १९८० ➤ राजकीय आयुर्वेद पाठशालाको स्था. — १९८५ ➤ त्रिचन्द्र कलेज स्था.— १९७५/५/२७ ➤ पहिलो टेक्निकल स्कुल स्था.— १९८७ ➤ SLC बोर्ड गठन — १९९०/७/१६ ➤ प्रथम SLC फर्म भरेका विद्यार्थी — ३४ ➤ प्रथम SLC परीक्षार्ती संख्या — ३३ ➤ प्रथम SLC परीक्षा उत्तीर्ण विद्यार्थी — १९ ➤ प्रथम SLC द्वितीय श्रेणीमा उत्तीर्ण — १० ➤ प्रथम SLC तृतीय श्रेणी उत्तीर्ण — ९ ➤ प्रथम SLC को पूर्णाङ्क — ८००...

कुन हिमाल लाई के भनिन्छ ??

▶सगरमाथा  :- पन्ध्रौं चुलि ▶माछापुच्छ्रे :- कुमार हिमाल ▶चुरे पर्वत :- शिवालिक ▶अन्तुडाडा  :- दिपेन्द्र सिखर ▶मनास्लु :- किलर माउन्टेन ▶अमादब्लम :- लेडिज पिक, टेक्निकल माउन्टे...

वन रक्षक, गेम स्काउट बिशेषः

वन रक्षक, गेम स्काउट बिशेषः ••••••••••••••• ••••••••••••••• • ✔ विश्वकै सबैभन्दा बढी उचाई मा फुल्ने फुल ? ~ स्टेरिया (नेपाल को मकालु हिमालमा पाइन्छ) ✔ जंगली कुकुरको लागि प्रख्यात स्थान ? ~ खप्तड रा नि ✔ माछा संग्रहालय कहाँ रहेको छ ? ~ फेवाताल कास्की ✔ नेपाल को संविधान को कति भागमा प्राकृति स्रोत तथा बित्त आयोगको ब्यबस्था गरिएको छ ? ~ भाग २६ ✔ एक गाउँ एक उत्पादन अन्तर्गत आँप कुन जिल्ला मा ? ~ सप्तरी ✔ नेपाल मा चराको प्रजाती कति ?? ~ ८७९ ✔ ७५ वटा जिल्ला वन कार्यलय बाट मुस्ताङ हटाइ ७४ कहिले बनाइएको थियो ? ~ २०५० ✔ नेपालमा पाइने कति प्रजातिका वनस्पतिले विशेष आर्थिक महत्त्व राखेका छ्न ? ~ १५०० ✔ चिराइतोको फल कहिले पाक्दछ ? ~ असोज - कार्तिक ✔ नेपाल मा साझेदारी वनले कति क्षेत्रफल ओगटेको छ ? ~५४ हजार हेक्टर ✔ घाँस सियर गुण बनाउने चरा कुन हो ? ~ तोपचरा ✔ ढोरपाटन सिकार आरक्षमा सबैभन्दा बढी संख्यामा शिकार हुने जनावर कुन हो ? ~ नाउर ✔ वन रक्षक गणेश बहादुर शाहिलाई वन संरक्षण सहिद घोषणा ? ~ २०७३/९/२१ ✔ नेपालमा पहिलोपटक यर्सा महोत्सव कहिले मनाइयो ? ~ २०७३/२/९ ✔ नेपाल मा माछा नपाइने जिल्ला कुन हो ? ~ ...

कृषि सम्बन्धी केही जानकारी

१. २०६८ को जनगणना अनुसार कति प्रतिशत नेपाली जनता कृषिमा निर्भर रहेको छ ?? → ७४% २. नेपालको कुल भूभागको कति प्रतिशत भूमि कृषि योग्य रहेको छ ?? → १७.९८ % ३. नेपालको कृषि क्षेत्रको विक...

संवैधानिक अङ्ग

#प्रश्न:::--संवैधानिक अङ्ग भनेको के हो ? नेपालमा हाल कतिवटा संवैधानिक अङ्ग छन् ? लेख्नुहोस् । #उत्तर कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका बाहेक संविधानमा उल्लेख गरिएका ...