⚽. कति औं : २२ औँ
⚽. आयोजक राष्ट्र : कतार
⚽. आयोजना मिति : २०२२ नोभेम्बर २० देखि डिसेम्बर १८ सम्म
⚽. पहिलो खेल : कतार र इक्वेडर बिच
⚽. पहिलो गोलकर्ता : इनर भ्यालेन्सिया, इक्वेडर
⚽. पहिलो खेल सम्पन्न रङ्गशाला : अल बेट स्टेडियम
⚽. विजेता : अर्जेन्टिना
⚽. उपविजेता : फ्रान्स
⚽. फाइनल गोल अन्तर : ३(४) - ३(२)
⚽. तेस्रो र चौथो स्थान : क्रोएसिया र मोरोक्को
⚽. सर्वाधिक गोलकर्ता खेलाडीहरू:
१. किलियन एम्बाप्पे (८ गोल ), फ्रान्स
२. लियोनेल मेस्सी (७ गोल), अर्जेन्टिना
३. जुलियन अल्भारेज (४ गोल)
⚽. सर्वाधिक असिस्ट गर्ने खेलाडीहरू:
१. लियोनल मेस्सी (३), अर्जेन्टिना
२. एन्टोइन ग्रीजम्यान (३), फ्रान्स
३. इभान पेरिसिक (३), क्रोयसिया
⚽. जम्मा खेल : ६४
⚽. जम्मा गोल : १७२
⚽. सहभागी देशहरू : ३२
१. एसियाबाट : अष्ट्रेलिया, इरान, जापान, कतार, साउदी अरेबिया र दक्षिण कोरिया (६ राष्ट्र)
२. अफ्रिका महादेशबाट : ५ राष्ट्र
३. उत्तर अमेरिका महादेशबाट : ४ राष्ट्र
४. दक्षिण अमेरिका महादेशबाट : ४ राष्ट्र
५. युरोपबाट : १३ राष्ट्र
👑. विश्वकप २०२२ को पुरस्कार राशी:
⚽. विजेता: ४२ मिलियन डलर
⚽. उपविजेता: ३० मिलियन डलर
⚽. तेस्रो स्थान: २७ मिलियन डलर
⚽. चौथो स्थान: २५ मिलियन डलर
⚽. क्वाटरफाइनल: १७ मिलियन डलर
⚽. अन्तिम १६: १३ मिलियन डलर
⚽. समूह चरण: ९ मिलियन डलर
⚽. विश्वकप इतिहासमा पाँच फरक संस्करणमा गोल गर्ने पहिलो खेलाडी : क्रिष्टियानो रोनाल्डो
⚽. विश्वकप इतिहासमा पाँच फरक संस्करणमा असिस्ट गर्ने पहिलो खेलाडी : लियोनेल मेस्सी
⚽. खेल खेलाइएका जम्मा रङ्गशाला : ८ रङ्गशाला (५ सहरमा)
⚽. पहिलो रातो कार्ड प्राप्त गर्ने खेलाडी : वोयन हेनसी, वेल्स
⚽. पहिलो पहेँलो कार्ड प्राप्त गर्ने खेलाडी : स्याड अल सीब
⚽. फाइनल खेल सम्पन्न रङ्गशाला : दि लुसेल स्टेडियम
⚽. फाइनल खेल खेलाउने मुख्य रेफ्री : साइमन मर्चिनियाज, पोल्याण्ड
⚽. फाइनल खेलको म्यान अफ दी म्याच : लियोनेल मेस्सी
⚽. फाइनल खेलमा खेलाइएको बलको नाम : 'Al Hilm' जसको अर्थ 'The Dream' हो ।
⚽. मस्कट : La'eeb, जसको अर्थ 'Super Skilled Player' भन्ने हुन्छ।
⚽. दोस्रो एसियाली आयोजक राष्ट्र
⚽. जाडोयाममा सञ्चालन भएको पहिलो विश्वकप
⚽. विश्वकप इतिहासमै हालसम्मकै सर्वाधिक महङ्गो विश्वकप : २२ अर्ब अमेरिकी डलरभन्दा बढीको अनुमानित लागत
⚽. कतार विश्वकप, २०२२ 'Carbon Neutral World Cup' भएको
⚽. जनसङ्ख्या तथा क्षेत्रफलका दृष्टिले फिफा विश्वकप आयोजना गर्ने सबैभन्दा सानो मुलुकको रेकर्ड कतारले बनाएको
⚽. विश्वकप खेलाउने पहिलो महिला रेफ्रीका रूपमा : Stephanie Frappart
Comments
Post a Comment