Skip to main content

धर्मशास्त्र-९

२०१) अनुलोम र प्रतिलोम के सँग सम्बन्धित छन ??
➤ विवाह

२०२) साउने सक्रान्तिलाई के पनि भनिन्छ ??
➤ कर्कट सक्रान्ति

२०३) शिखहरूको पवित्र पंक्षी कुन हो ??
➤ बाज

२०४) गायत्री मन्त्र कुन वेदमा उल्लेख छ ??
➤ ऋग्वेद

२०५) हिन्दु र बौद्ध धर्मका साझा देवता भनेर कसलाई चिनिन्छ ??
➤ मच्छिन्द्रनाथ

२०६) मुक्तिनाथमा कसको मूर्ति रहेको छ ??
➤ विष्णु भगवान

२०७) कर्णाली अञ्चलको प्रचलित देवताको नाम के हो ??
➤ मस्टो

२०८) जुँगा भएको महादेवको मूर्ति नेपालको कुन स्थानमा छ ??
➤ नेपालगञ्ज

२०९) महादेवको घाँटीमा रहेको नागको नाम के हो ??
➤ वासुकी

२१०) अक्षय तृतीया कहिले पर्छ ??
➤ वैशाख शुक्ल तृतीया

२११) हिन्दु धर्म अनुसार, दश दान कर्म कहिले सम्पन्न गरिन्छ ??
➤ मर्ने बेलामा

२१२) नेपालको प्रसिद्ध देवता मच्छिन्द्रनाथको अर्को नाम के थियो ??
➤ आर्यवल्लभ

२१३) पशुपति क्षेत्रले कति भू–भाग ओगटेको छ ??
➤ करिव ६४२ हेक्टर

२१४) मुसलमानहरूले महिना भरी ब्रत बस्ने कार्यलाई के भनिन्छ ??
➤ रोजा

२१५) चार वेद मध्ये सबैभन्दा पूरानो वेद कुन हो ??
➤ ऋग्वेद

२१६) इन्द्रको बज्र हतियार कुन ऋषिको हड्डीबाट बनेको थियो जुन बज्रले बृत्तासुरलाई मारेका थिए ??
➤ दधिचि

२१७) दुर्गा सप्तशती चण्डी कुन पूराणबाट लिएको हो ??
➤ मार्कण्डेय पूराण

२१८) समुन्द्र मन्थन गर्दा निस्किएकी अप्सरा को हुन् ??
➤ रम्भा

२१९) रामायणको कुन काण्डमा श्रीरामको जन्म भएको मानिन्छ ??
➤ बाल काण्ड

२२०) भगिरथ भन्नाले कस्तो गुणलाई चिनिन्छ ??
➤ परिश्रमी

२२१) ढुण्डिराज कुन देवताको उपनाम हो ??
➤ गणेश  

२२२) भगवान श्रीकृष्णले कङ्शलाई मारेपछि मथुराका राजा को भएका थिए ??
➤ उग्रसेन

२२३) रत्नाकर अर्थात महर्षि बाल्मिकीद्वारा लिखित रामायणमा कति काण्ड छन् ??
➤ सात

२२४) आफ्ना पितालाई सर्पले टोकेर मृत्यु भएपछि सम्पूर्ण सर्प जाति कै विनास गर्छु भनेर सर्पेष्टि यज्ञ गर्ने व्यक्ति को हुन् ??
➤ जन्मेजय

२२५) धृतराष्ट्र तथा पाण्डुका पिता को हुन् ??
➤ विचित्रबिर्य



Comments

Popular posts from this blog

नेपालको शैक्षिक इतिहास वि.सं. मा

नेपालको शैक्षिक इतिहासः ..(मितिहरु सबै वि.सं. मा).. ••••••••••••••••••••••••••• ➤ प्राचीन शिक्षा व्यवस्था — २ ➤ प्रथम अङ्ग्रेजी स्कुल स्था. — १९१० ➤ आधुनिक शिक्षा सुरु — १९१० ➤ सर्वसाधारणका लागि दरबार स्कुल खुल्ला — १९४२ ➤ देवशमशेरले स्थापना गरेको भाषा पाठशाला संख्या — ५७ ➤ संस्कृत पाठशाला स्था.— १९३२ ➤ तीन धारा संस्कृत पाठशाला स्था.— १९४३/१/४ ➤ चन्द्र मिडिल स्कुल स्था.— १९७२ ➤ वीर पुस्तकालय स्था.— १९५७ ➤ गोरखा भाषा प्रकाशिनी समिति — १९६९ ➤ गोरखा शिक्षा पहिलो भाग प्रकाशित — १९७२ ➤ गोरखा भाषा प्रकाशिनी समितिको नाम परिवर्तन — १९८९ ➤ त्रिभुवनचन्द्र कलेजको नाम परिवर्तन — १९८० ➤ राजकीय आयुर्वेद पाठशालाको स्था. — १९८५ ➤ त्रिचन्द्र कलेज स्था.— १९७५/५/२७ ➤ पहिलो टेक्निकल स्कुल स्था.— १९८७ ➤ SLC बोर्ड गठन — १९९०/७/१६ ➤ प्रथम SLC फर्म भरेका विद्यार्थी — ३४ ➤ प्रथम SLC परीक्षार्ती संख्या — ३३ ➤ प्रथम SLC परीक्षा उत्तीर्ण विद्यार्थी — १९ ➤ प्रथम SLC द्वितीय श्रेणीमा उत्तीर्ण — १० ➤ प्रथम SLC तृतीय श्रेणी उत्तीर्ण — ९ ➤ प्रथम SLC को पूर्णाङ्क — ८००...

कुन हिमाल लाई के भनिन्छ ??

▶सगरमाथा  :- पन्ध्रौं चुलि ▶माछापुच्छ्रे :- कुमार हिमाल ▶चुरे पर्वत :- शिवालिक ▶अन्तुडाडा  :- दिपेन्द्र सिखर ▶मनास्लु :- किलर माउन्टेन ▶अमादब्लम :- लेडिज पिक, टेक्निकल माउन्टे...

वन रक्षक, गेम स्काउट बिशेषः

वन रक्षक, गेम स्काउट बिशेषः ••••••••••••••• ••••••••••••••• • ✔ विश्वकै सबैभन्दा बढी उचाई मा फुल्ने फुल ? ~ स्टेरिया (नेपाल को मकालु हिमालमा पाइन्छ) ✔ जंगली कुकुरको लागि प्रख्यात स्थान ? ~ खप्तड रा नि ✔ माछा संग्रहालय कहाँ रहेको छ ? ~ फेवाताल कास्की ✔ नेपाल को संविधान को कति भागमा प्राकृति स्रोत तथा बित्त आयोगको ब्यबस्था गरिएको छ ? ~ भाग २६ ✔ एक गाउँ एक उत्पादन अन्तर्गत आँप कुन जिल्ला मा ? ~ सप्तरी ✔ नेपाल मा चराको प्रजाती कति ?? ~ ८७९ ✔ ७५ वटा जिल्ला वन कार्यलय बाट मुस्ताङ हटाइ ७४ कहिले बनाइएको थियो ? ~ २०५० ✔ नेपालमा पाइने कति प्रजातिका वनस्पतिले विशेष आर्थिक महत्त्व राखेका छ्न ? ~ १५०० ✔ चिराइतोको फल कहिले पाक्दछ ? ~ असोज - कार्तिक ✔ नेपाल मा साझेदारी वनले कति क्षेत्रफल ओगटेको छ ? ~५४ हजार हेक्टर ✔ घाँस सियर गुण बनाउने चरा कुन हो ? ~ तोपचरा ✔ ढोरपाटन सिकार आरक्षमा सबैभन्दा बढी संख्यामा शिकार हुने जनावर कुन हो ? ~ नाउर ✔ वन रक्षक गणेश बहादुर शाहिलाई वन संरक्षण सहिद घोषणा ? ~ २०७३/९/२१ ✔ नेपालमा पहिलोपटक यर्सा महोत्सव कहिले मनाइयो ? ~ २०७३/२/९ ✔ नेपाल मा माछा नपाइने जिल्ला कुन हो ? ~ ...

कृषि सम्बन्धी केही जानकारी

१. २०६८ को जनगणना अनुसार कति प्रतिशत नेपाली जनता कृषिमा निर्भर रहेको छ ?? → ७४% २. नेपालको कुल भूभागको कति प्रतिशत भूमि कृषि योग्य रहेको छ ?? → १७.९८ % ३. नेपालको कृषि क्षेत्रको विक...

संवैधानिक अङ्ग

#प्रश्न:::--संवैधानिक अङ्ग भनेको के हो ? नेपालमा हाल कतिवटा संवैधानिक अङ्ग छन् ? लेख्नुहोस् । #उत्तर कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका बाहेक संविधानमा उल्लेख गरिएका ...