Skip to main content

धर्मशास्त्र-१०

२२६) लेखक अर्थात छिटो लेख्ने भनेर गणेशलाई चिनिन्छ भने देवताका वैद्य भनेर कसलाई चिनिन्छ ??
➤ अश्विनीकुमार

२२७) द्वैपायन भनेर चिनिने महर्षि वेदव्यासकी श्रीमती को थिइन् ??
➤ पिगंला (वेश्या)

२२८) पाँच पाण्डवकी श्रीमती द्रौपदीको चिर हरण गर्ने व्यक्ति को हुन् ??
➤ दुशासन

२२९) पूराणहरू १८ ओटा छन् भने, उपपूराण कति ओटा छन् ??
➤ १८

२३०) विद्याकी देवी सरस्वतीलाई मन पर्ने रङ् सेेतो हो भने शनीलाई मन पर्ने रङ् कुन हो ??
➤ कालो

२३१) रामचन्द्रले १४ वर्ष सम्म वनवासमा रहँदा बसेको वनको नाम के थियो ??
➤ चित्रकुट

२३२) स्वयम्भु नाथ नेपालमा, ताम्रशिला पाकिस्तानमा पर्दछ भने स्वर्णशिला कहाँ पर्दछ ??
➤ थाईल्याण्ड

२३३) रावणका ससुरा माल्यवान, श्रीमती मन्दोदरी, भाई विभिषण, छोरा इन्द्रजित तथा अतिकाय र बहिनी सुर्पणखा थिइन भने सेनापती को थिए ??
➤ खर र दुषण

२३४) द्रौपदीले युधिष्ठिरका तर्फबाट प्रतिबिध्यलाई जन्म दिएकी थिइन् भने भीम, अर्जुन, नहकुल र सहदेव तर्फबाट क्रमशः कस–कसलाई जन्म दिएकी थिईन् ??
➤ क्रमशः सुतसोम, श्रुतकर्म, शतानिक र श्रुतसेन

२३५) अर्जुनका छोरा अभिमन्यू हुन् भने नाति को हुन् ??
➤ परिक्षित

२३६) गुप्तवासमा बस्दा युधिष्ठिर - कंक तथा द्रौपदी - सैरिन्द्री भएर भेष बदलेका थिए भने भिम, अर्जुन, नहकुल, सहदेवले क्रमशः कुन-कुन नामले भेष बदलेका थिए ??
➤ क्रमशः बल्लभ, बृहन्नला, अरिष्ठनेमी (ग्रन्थिक) र तन्त्रिपाल

२३७) कुम्भकर्णका छोराहरू को–को हुन् ??
➤ कुम्भ र निकुम्भ

२३८) भगवान शिवको नृत्यलाई ताण्डव भनिन्छ भने नाट्य अवस्थालाई के भनिन्छ ??
➤ नटराज

२३९) त्री दुःख भित्र तलका मध्ये कुन पर्छ ??
क) आदिभौतिक ख) आदिदैविक
ग) आध्यात्मिक घ) उल्लिखित सबै पर्छन्।
➤ घ)

२४०) रामायणका अनुसार रावणले सीता हरण गरेर लगेको स्थान कुन हो ??
➤ पञ्चवटी

२४१) अथर्ववेदमा उल्लेख भए अनुसार इन्द्रको धनु कसले बनाएका थिए ??
➤ अनु

२४२) कृष्णका गुरु सान्दिपनी थिए भने कौरवका कुल गुरु को थिए ??
➤ कृपाचार्य

२४३) भीष्म पितामहको अर्को नाम के हो ??
➤ देवब्रत तथा गाँगेय

२४४) भीमकी श्रीमती हिडिम्बा हुन् भने हिडिम्बाका पुत्र को हुन् ??
➤ घटोत्चक

२४५) पाण्डवहरूका पाँचभाई पुत्रहरू निदाएको बेलामा हत्या गर्ने पात्र को हुन् ??
➤ अश्वस्थामा

२४६) सीता हरण गरेपछि रावणले सर्वप्रथम कसलाई मारेका थिए ??
➤ जटायु

२४७) भिमसेनका नाति को हुन् ??
➤ पर्वरिक

२४८) राजा जरासन्धलाई खुट्टा फट्याएर मार्ने व्यक्ति को हुन् ??
➤ भिमसेन

२४९) वसुदेव श्रीकृष्णका पिता हुन् भने बलराम को हुन् ??
➤ दाजु

२५०) इन्द्र जात्रा कहिले मनाइन्छ ??
➤ श्रावण शुक्ल चर्तुदशी


🖊️ उत्तर तामाङ्ग (Uttar Tamang)

Click Here for धर्मशास्त्र-९ ⏮⏸⏭ धर्मशास्त्र-११ 

Comments

Popular posts from this blog

नेपालको शैक्षिक इतिहास वि.सं. मा

नेपालको शैक्षिक इतिहासः ..(मितिहरु सबै वि.सं. मा).. ••••••••••••••••••••••••••• ➤ प्राचीन शिक्षा व्यवस्था — २ ➤ प्रथम अङ्ग्रेजी स्कुल स्था. — १९१० ➤ आधुनिक शिक्षा सुरु — १९१० ➤ सर्वसाधारणका लागि दरबार स्कुल खुल्ला — १९४२ ➤ देवशमशेरले स्थापना गरेको भाषा पाठशाला संख्या — ५७ ➤ संस्कृत पाठशाला स्था.— १९३२ ➤ तीन धारा संस्कृत पाठशाला स्था.— १९४३/१/४ ➤ चन्द्र मिडिल स्कुल स्था.— १९७२ ➤ वीर पुस्तकालय स्था.— १९५७ ➤ गोरखा भाषा प्रकाशिनी समिति — १९६९ ➤ गोरखा शिक्षा पहिलो भाग प्रकाशित — १९७२ ➤ गोरखा भाषा प्रकाशिनी समितिको नाम परिवर्तन — १९८९ ➤ त्रिभुवनचन्द्र कलेजको नाम परिवर्तन — १९८० ➤ राजकीय आयुर्वेद पाठशालाको स्था. — १९८५ ➤ त्रिचन्द्र कलेज स्था.— १९७५/५/२७ ➤ पहिलो टेक्निकल स्कुल स्था.— १९८७ ➤ SLC बोर्ड गठन — १९९०/७/१६ ➤ प्रथम SLC फर्म भरेका विद्यार्थी — ३४ ➤ प्रथम SLC परीक्षार्ती संख्या — ३३ ➤ प्रथम SLC परीक्षा उत्तीर्ण विद्यार्थी — १९ ➤ प्रथम SLC द्वितीय श्रेणीमा उत्तीर्ण — १० ➤ प्रथम SLC तृतीय श्रेणी उत्तीर्ण — ९ ➤ प्रथम SLC को पूर्णाङ्क — ८००...

कुन हिमाल लाई के भनिन्छ ??

▶सगरमाथा  :- पन्ध्रौं चुलि ▶माछापुच्छ्रे :- कुमार हिमाल ▶चुरे पर्वत :- शिवालिक ▶अन्तुडाडा  :- दिपेन्द्र सिखर ▶मनास्लु :- किलर माउन्टेन ▶अमादब्लम :- लेडिज पिक, टेक्निकल माउन्टे...

वन रक्षक, गेम स्काउट बिशेषः

वन रक्षक, गेम स्काउट बिशेषः ••••••••••••••• ••••••••••••••• • ✔ विश्वकै सबैभन्दा बढी उचाई मा फुल्ने फुल ? ~ स्टेरिया (नेपाल को मकालु हिमालमा पाइन्छ) ✔ जंगली कुकुरको लागि प्रख्यात स्थान ? ~ खप्तड रा नि ✔ माछा संग्रहालय कहाँ रहेको छ ? ~ फेवाताल कास्की ✔ नेपाल को संविधान को कति भागमा प्राकृति स्रोत तथा बित्त आयोगको ब्यबस्था गरिएको छ ? ~ भाग २६ ✔ एक गाउँ एक उत्पादन अन्तर्गत आँप कुन जिल्ला मा ? ~ सप्तरी ✔ नेपाल मा चराको प्रजाती कति ?? ~ ८७९ ✔ ७५ वटा जिल्ला वन कार्यलय बाट मुस्ताङ हटाइ ७४ कहिले बनाइएको थियो ? ~ २०५० ✔ नेपालमा पाइने कति प्रजातिका वनस्पतिले विशेष आर्थिक महत्त्व राखेका छ्न ? ~ १५०० ✔ चिराइतोको फल कहिले पाक्दछ ? ~ असोज - कार्तिक ✔ नेपाल मा साझेदारी वनले कति क्षेत्रफल ओगटेको छ ? ~५४ हजार हेक्टर ✔ घाँस सियर गुण बनाउने चरा कुन हो ? ~ तोपचरा ✔ ढोरपाटन सिकार आरक्षमा सबैभन्दा बढी संख्यामा शिकार हुने जनावर कुन हो ? ~ नाउर ✔ वन रक्षक गणेश बहादुर शाहिलाई वन संरक्षण सहिद घोषणा ? ~ २०७३/९/२१ ✔ नेपालमा पहिलोपटक यर्सा महोत्सव कहिले मनाइयो ? ~ २०७३/२/९ ✔ नेपाल मा माछा नपाइने जिल्ला कुन हो ? ~ ...

कृषि सम्बन्धी केही जानकारी

१. २०६८ को जनगणना अनुसार कति प्रतिशत नेपाली जनता कृषिमा निर्भर रहेको छ ?? → ७४% २. नेपालको कुल भूभागको कति प्रतिशत भूमि कृषि योग्य रहेको छ ?? → १७.९८ % ३. नेपालको कृषि क्षेत्रको विक...

संवैधानिक अङ्ग

#प्रश्न:::--संवैधानिक अङ्ग भनेको के हो ? नेपालमा हाल कतिवटा संवैधानिक अङ्ग छन् ? लेख्नुहोस् । #उत्तर कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका बाहेक संविधानमा उल्लेख गरिएका ...