१. एउटा टेलिभिजन रु. ६०,००० मा बेच्दा २० प्रतिशत नोक्सान हुन्छ । १२ प्रतिशत नाफा कमाउन उक्त टेलिभिजन कतिमा बेच्नुपर्छ?
There is a loss of 20% while selling a television for Rs. 60,000. At what price should the television be sold to gain 12% profit?
२. राम र हरि दुवै मिलेर कुनै काम २० दिनमा सम्पन्न गर्न सक्दछन् । यदि हरिले ५ दिनमा गर्न सक्ने काम रामले ४ दिनमा नै गर्न सक्दछ भने दुवैले उक्त काम एक्लाएक्लै गर्नुपर्दा कति-कति दिनमा सक्लान् ?
Ram and Hari together can complete a task in 20 days. If the job done by Hari in 5 days can be done by Ram in 4 days, then how many days will they take to complete the job if they work separately?
३. कर्मचारीको संख्या ३:२ को अनुपातमा घटाएर उनीहरूको तलब ४:५ को अनुपातमा बढाएमा कम्पनीले १२ हजार रुपैयाँ बचत गर्छ । भने यसअघि कम्पनीको खर्च कति थियो ? If the number of employees is reduced in the ratio of 3:2 and their salary is increased in the ratio of 4:5, the company will save 12 thousand rupees. How much was the company's expenses before?
४. एक व्यक्ति ७ किलोमिटर पूर्व तर्फ हिड्छ, र दायाँ घुम्छ र ३ किलोमिटर हिड्छ र फेरि दायाँ घुम्छ र ११ किमी हिड्छ। भने ऊ सुरुको बिन्दुबाट कति टाढा रहेको छ?
A person walks 7 km towards east, and turns right and walks 3 km and again turns right and walks 11 km. How far is he from the starting point?
५. A, Q, Y र Z फरक व्यक्ति हुन् । Z, Q को बुबा हो। A, Y को छोरी हो र Y, Z को छोरा हो । यदि P, Y को छोरा हो र B, P को भाइ हो भने:
A, Q, Y and Z are different persons. Z is Q's father. A is the daughter of Y and Y is the son of Z. If P is son of Y and B is brother of P then which statement is true?
६. एक जना व्यक्तिले १० किमि प्रतिघण्टाको सट्टा १४ किमि प्रतिघण्टा हिड्दा २० किमि बढि दुरी पार गरेछ भने उसले जम्मा कति दुरी पार गरेछ ?
If a person walks at 14 km per hour instead of 10 km per hour, if he covers an extra distance of 20 km, what is the total distance covered by him?
७. मेस्सीलाई कुनै काम गर्न मेस्सी र एमबाप्पे दुवैलाई लाग्ने समय भन्दा ९ दिन बढी लाग्छ, त्यस्तै एमबाप्पेलाई उक्त काम गर्न मेस्सी र एमबाप्पे दुवैलाई लाग्ने समय भन्दा १६ दिन बढी लाग्छ भने मेस्सी र एमबाप्पे दुवैले उक्त काम कति दिनमा सक्लान्?
It takes Messi 9 days more than both Messi and Mbappe to complete a task. Mbappe takes 16 days more than both. Then, in how many days need Messi and Mbappe to complete the same task?
८. एउटा समूहमा केही ट्याक्सी र टेम्पो छन् र तिनीहरूको जम्मा संख्या ८० छ र जम्मा टायरको संख्या २७० छ भने टेम्पोको संख्या कति होला ?
If there are some Taxi and Tempo in a group and their total number is 80 and total number of tires is 270 then what will be the number of tempo?
९. A, B र C ले कुनै काम क्रमश: 10, 12 र 15 दिनमा गर्छन। तिनै जना मिलेर काम गरेपछि A ले 2 दिनपछि काम छोड्यो र B ले काम सकिनु भन्दा 3 दिन अगाडि काम छोड्यो भने पूरा काम कति दिनमा सकियो होला ?
A, B and C can do a piece of work in 10, 12 and 15 days respectively. After all of them work together, if A leaves the work after 2 days and B leaves the work 3 days before the completion of the work, in how many days will the entire work be completed?
१०. पुरुषको तुलनामा महिला दोब्बर रहेको ४५ जनाको सम्मेलनमा आर्यन अगाडिबाट आठौ स्थानमा छन् । यदि आर्यनभन्दा अगाडि पाँच जना महिला छन् भने आर्यनको पछाडि कति जना पुरुष रहेका छन् ?
Aryan is eighth from the front in a conference of 45 people where there are twice women than men. If there are five women ahead of Aryan, then how many men are behind Aryan?
११. सविनाले एउटा सामान 20% छुट पछि फेरि 15% छुट दिई बिक्री गर्छिन भने जम्मा उनले कति प्रतिशत छुट दिइन होला ?
If Savina sells an item with a 20% discount and then again with a 15% discount, how many percent discount will she give?
१२. सीता कनिकाभन्दा जेठी छिन् । वर्ष कनिका भन्दा जेठी तर सीता भन्दा कान्छी छिन्, शेम्पा, मान्सा र कनिका दुवै भन्दा कान्छी छे, र कनिका मान्सा भन्दा जेठी छिन् भने सबैभन्दा कान्छी को हुन्?
Sita is older than Kanika. Barsha is older than Kanika but younger than Sita, Shempa is younger than both Mansa and Kanika, Kanika is older than Mansa. Who is the youngest?
१३. घडीमा 3:30 बज्दा घण्टा सुई र मिनेट सुई बीच कति डिग्रीको कोण बन्छ?
What is the angle between the hour hand and the minute hand when the clock strikes 3:30?
१४. मंगलबार बिहान 8:30 am भन्दा 15 मिनेट अघि बैठक स्थानमा पुग्दा, अनुजलाई बैठकमा 40 मिनेट ढिलो पुग्ने व्यक्तिभन्दा आफू आधा घण्टा छिटो पुगेको थाहा भयो भने बैठकको निर्धारित समय कति बजे थियो ?
Reaching the place of meeting on Tuesday 15 minutes before 8.30 a.m., Anuj found himself half an hour earlier than the man who was 40 minutes late. What was the scheduled time of the meeting?
१५. आठ जना व्यक्तिहरु A, B, C, D, E, F, G र H त्यही कम तथा समान दूरीमा एउटा गोलाकार टेवलको चारैतिर बसेका छन् । तिनीहरुको स्थान घडी घुम्ने दिशामा छन् । यदि उत्तरतर्फ बसेको G ले C संग सीट साटासाट गयो तथा B ले F संग सिट साटासाट गयो भने अब F को दाहिनेतर्फ को बसेको रहेछ ?
Eight friends A, B, C, D, E, F, G and Hare sitting around a round table in the same order a equal distances. Their positions are ir clockwise direction. If G, who is sitting in the North exchanges seat with C and B exchanges seat with F. Now who is sitting to the right of F ?
१६. A, B, C, D, E, F एक लाइनमा पश्चिम दिशामा फर्केर बसेका छन् । E चाहिँ दायां तर्फको पुछारमा छैन् । B चाहिं C को ठिक दायाँ तर्फ छ तर F को बायाँ तर्फ छ D चाँहि A र C को बीचमा छ । को चाहिँ दायाँ छेउमा छ ?
A, B, C, D, E, F are sitting in a raw facing towards West. E is not at the right end. B is just right of C but left of F. D is between A and C. Who is at the right end ?
१७. रामलाई देखाउँदै राधाले भनिन, “ऊ मेरो बुबाको एक मात्र छोराको छोरा हो ।" रामको आमासँग राधाको के नाता पर्दछ ?
Pointing to Ram, Radha said, " He is the son of my father's only son." How is Ram's mother related to Radha?
१८. यदि एउटा खास वर्षको मार्च 5 का दिन शुक्रबार भए नोभेम्बर 5 का दिन कुन बार होला ?
If 5th march of a particular year is Friday then which day of the week will be on 5th November.
१९. एउटा व्यापारीले क्रयमूल्य भन्दा 40% बढाएर आफ्नो सामानको मूल्य अंकित गरेर 15% छुटमा बेच्दा उसको नाफा प्रतिशत कति होला ?
A merchant marks his goods 40% above th ecost price and sells them at a discount of 15%. Find his gain %.
२०. रु.320 प्रति कि. ग्रा. पर्ने दार्जिलिङ चिया र रु.250 प्रति कि. ग्रा. पर्ने इलाम चिया कुन अनुपातमा मिसाएर रु. 324 प्रति कि.ग्रा. बेच्दा 20% नाफा हुन्छ ?
In what ratio Darjeeling Tea costing Rs. 320 per kg be mixed with Ilam Tea costing Rs. 250 per kg so that there is a gain of 20% by selling the mixture at Rs. 324 per kg ?
नेपालको शैक्षिक इतिहासः ..(मितिहरु सबै वि.सं. मा).. ••••••••••••••••••••••••••• ➤ प्राचीन शिक्षा व्यवस्था — २ ➤ प्रथम अङ्ग्रेजी स्कुल स्था. — १९१० ➤ आधुनिक शिक्षा सुरु — १९१० ➤ सर्वसाधारणका लागि दरबार स्कुल खुल्ला — १९४२ ➤ देवशमशेरले स्थापना गरेको भाषा पाठशाला संख्या — ५७ ➤ संस्कृत पाठशाला स्था.— १९३२ ➤ तीन धारा संस्कृत पाठशाला स्था.— १९४३/१/४ ➤ चन्द्र मिडिल स्कुल स्था.— १९७२ ➤ वीर पुस्तकालय स्था.— १९५७ ➤ गोरखा भाषा प्रकाशिनी समिति — १९६९ ➤ गोरखा शिक्षा पहिलो भाग प्रकाशित — १९७२ ➤ गोरखा भाषा प्रकाशिनी समितिको नाम परिवर्तन — १९८९ ➤ त्रिभुवनचन्द्र कलेजको नाम परिवर्तन — १९८० ➤ राजकीय आयुर्वेद पाठशालाको स्था. — १९८५ ➤ त्रिचन्द्र कलेज स्था.— १९७५/५/२७ ➤ पहिलो टेक्निकल स्कुल स्था.— १९८७ ➤ SLC बोर्ड गठन — १९९०/७/१६ ➤ प्रथम SLC फर्म भरेका विद्यार्थी — ३४ ➤ प्रथम SLC परीक्षार्ती संख्या — ३३ ➤ प्रथम SLC परीक्षा उत्तीर्ण विद्यार्थी — १९ ➤ प्रथम SLC द्वितीय श्रेणीमा उत्तीर्ण — १० ➤ प्रथम SLC तृतीय श्रेणी उत्तीर्ण — ९ ➤ प्रथम SLC को पूर्णाङ्क — ८००...
वन रक्षक, गेम स्काउट बिशेषः ••••••••••••••• ••••••••••••••• • ✔ विश्वकै सबैभन्दा बढी उचाई मा फुल्ने फुल ? ~ स्टेरिया (नेपाल को मकालु हिमालमा पाइन्छ) ✔ जंगली कुकुरको लागि प्रख्यात स्थान ? ~ खप्तड रा नि ✔ माछा संग्रहालय कहाँ रहेको छ ? ~ फेवाताल कास्की ✔ नेपाल को संविधान को कति भागमा प्राकृति स्रोत तथा बित्त आयोगको ब्यबस्था गरिएको छ ? ~ भाग २६ ✔ एक गाउँ एक उत्पादन अन्तर्गत आँप कुन जिल्ला मा ? ~ सप्तरी ✔ नेपाल मा चराको प्रजाती कति ?? ~ ८७९ ✔ ७५ वटा जिल्ला वन कार्यलय बाट मुस्ताङ हटाइ ७४ कहिले बनाइएको थियो ? ~ २०५० ✔ नेपालमा पाइने कति प्रजातिका वनस्पतिले विशेष आर्थिक महत्त्व राखेका छ्न ? ~ १५०० ✔ चिराइतोको फल कहिले पाक्दछ ? ~ असोज - कार्तिक ✔ नेपाल मा साझेदारी वनले कति क्षेत्रफल ओगटेको छ ? ~५४ हजार हेक्टर ✔ घाँस सियर गुण बनाउने चरा कुन हो ? ~ तोपचरा ✔ ढोरपाटन सिकार आरक्षमा सबैभन्दा बढी संख्यामा शिकार हुने जनावर कुन हो ? ~ नाउर ✔ वन रक्षक गणेश बहादुर शाहिलाई वन संरक्षण सहिद घोषणा ? ~ २०७३/९/२१ ✔ नेपालमा पहिलोपटक यर्सा महोत्सव कहिले मनाइयो ? ~ २०७३/२/९ ✔ नेपाल मा माछा नपाइने जिल्ला कुन हो ? ~ ...
१. २०६८ को जनगणना अनुसार कति प्रतिशत नेपाली जनता कृषिमा निर्भर रहेको छ ?? → ७४% २. नेपालको कुल भूभागको कति प्रतिशत भूमि कृषि योग्य रहेको छ ?? → १७.९८ % ३. नेपालको कृषि क्षेत्रको विक...
#प्रश्न:::--संवैधानिक अङ्ग भनेको के हो ? नेपालमा हाल कतिवटा संवैधानिक अङ्ग छन् ? लेख्नुहोस् । #उत्तर कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका बाहेक संविधानमा उल्लेख गरिएका ...
Comments
Post a Comment