Skip to main content

समसामयिक सामान्यज्ञान वा प्रश्नोत्तर (Current Affairs of Nepal through General Knowledge)


१. कुन नेपाली क्रिकेटरले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (ICC) स्तरको पहिलो अवार्ड हात पारेको हो?
➤ आसिफ शेख
➤ विधा: ICC Spirit of Cricket Award

२. राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचन कहिले हुने भएको छ?
➤ २०७९ माघ २३

३. सर्वोच्च अदालतले गृहमन्त्री रवि लामिछानेको सांसद पद कहिले खारेज गरेको हो?
➤ २०७९ माघ १३

४. नेपालमा हाल कुष्ठरोग मुक्त हुन बाँकी जिल्ला कति रहेको छ?
➤ १६ जिल्ला

५. फिफाका अनुसार इङ्लिस फुटबल क्लबहरूले सन् २०२२ मा व्यावसायिक पुरुष फुटबलरहरूको ट्रान्स्फरमा कति भन्दा बढी खर्च गरेको छ?
➤ २.२ बिलियन डलर

६. विश्वको इतिहासमै हालै सबैभन्दा बढी उमेरमा ओस्कारका लागि नोमिनेट हुने व्यक्ति को बनेका छन्?
➤ जोन विलियम्स
➤ ९० वर्षको म्युजिक कम्पोजर

७. युट्युबबाट 'सिल्भर प्ले बटन' लिने पहिलो नेपाल प्रहरी अधिकृत को बनेका छन्?
➤ भूपेन्द्र बुढाथोकी

८. ७०औँ विश्व कुष्ठरोग दिवसको नारा के रहेको छ?
➤ "कुष्ठरोग अन्त्यका लागि आजैबाट पहल गरौँ"

९. अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार हाल सबैभन्दा धेरै महिला पाइलट भएको देश कुन हो?
➤ भारत
➤ १२% भन्दा धेरै पाइलटहरू महिला

१०. बाली विकास केन्द्रको तथ्यांक अनुसार नेपालमा वार्षिक कति आलु उत्पादन भइरहेको छ?
➤ ३३ लाख २५ हजार २ सय ३१ मेट्रिक टन

११. रुस र युक्रेन बिच युद्ध कहिले देखि सुरु भएको हो?
➤ सन् २०२२ फेब्रुअरी २४

१२. नागरिक उड्डयन प्राधिकरणले पनौती नगरपालिकास्थित कुशादेवी क्षेत्रमा प्याराग्लाइडिङ सञ्चालन गर्न अनुमति कहिले दिइएको हो?
➤ २०७९ माघ १५

१३. अष्ट्रेलियन ओपन टेनिस च्याम्पियनको उपाधि कसले  जितेका छन्?
➤ नोभाक जोकोभिच

१४. यू-१९ महिला टी-२० विश्वकप २०२३ को उपाधि कुन देशले जितेको छ?
➤ भारत

१५. हक्की विश्वकप २०२३ को उपाधि कुन देशले जर्मनीले जितेको छ?
➤ जर्मनी
➤ उपविजेता: बेल्जियम


१६. ग्लोबल हंगर इन्डेक्स २०२२ अनुसार नेपाल विश्वका १२१ देशमध्ये १९.१ अंकका साथ कति औं स्थानमा रहेको छ?
➤ ८१ औं

१७. गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल कहिले देखि सञ्चालनमा आएको हो?
➤ २०७९ जेठ २

१८. ट्रान्सपरेन्सी इन्टरनेशनल २०२२ अनुसार नेपाल ३४ अङ्कसहित भ्रष्टाचार हुने देशको कति औं स्थानमा रहेको छ?
➤ ११० औं

१९. ग्रिक गोल्डेन अनुपात समीकरण अनुसार वा एक वैज्ञानिक अनुसन्धानका आधारमा संसारकै सुन्दर पुरुष को बन्न सफल भएको छ?
➤ रेगे जेन पेज
➤ महिला : एम्बर हर्ड

२०. वि.सं. २०७९ माघ ९ मा राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा नियुक्त हुने व्यक्तित्व को हुन् ?
➤ डा. मीनबहादुर श्रेष्ठ

२१. 'द गार्डियन' का अनुसार सबैभन्दा उत्कृष्ट खेलाडी २०२२ को बनेका छन्?
➤ लियोनल मेस्सी

२२. स्टारलिङ्कको स्याटलाइट इन्टरनेट उपलब्ध हुने पहिलो अफ्रिकी देश कुन बनेको छ?
➤ नाइजेरिया

२३. विश्वमा सबैभन्दा धेरै दान गर्ने व्यक्ती को बनेका छन्?
➤ वारेन बफेट
➤ सन् २०२२ मा ५.४ बिलियन डलर र जीवनकालमा ५१.५ बिलियन डलर सम्पत्ति दान

२४. नेपाल राष्ट्र बैंकका प्रथम गभर्नर हिमालय शमशेर जंगबहादुर राणाको ९५ वर्षको उमेरमा कहिले निधन भएको हो?
➤ २०७९ माघ २३
➤ कार्यकाल: वि.सं. २०१३ देखि २०१७ सम्म

२५. फुटबलमा पहिलो पटक सेतो कार्डको प्रयोग कहिले भएको हो?
➤ २१ जनवरी २०२३
➤ पोर्चुगलको महिला लिग फुटबलमा

Comments

Popular posts from this blog

नेपालको शैक्षिक इतिहास वि.सं. मा

नेपालको शैक्षिक इतिहासः ..(मितिहरु सबै वि.सं. मा).. ••••••••••••••••••••••••••• ➤ प्राचीन शिक्षा व्यवस्था — २ ➤ प्रथम अङ्ग्रेजी स्कुल स्था. — १९१० ➤ आधुनिक शिक्षा सुरु — १९१० ➤ सर्वसाधारणका लागि दरबार स्कुल खुल्ला — १९४२ ➤ देवशमशेरले स्थापना गरेको भाषा पाठशाला संख्या — ५७ ➤ संस्कृत पाठशाला स्था.— १९३२ ➤ तीन धारा संस्कृत पाठशाला स्था.— १९४३/१/४ ➤ चन्द्र मिडिल स्कुल स्था.— १९७२ ➤ वीर पुस्तकालय स्था.— १९५७ ➤ गोरखा भाषा प्रकाशिनी समिति — १९६९ ➤ गोरखा शिक्षा पहिलो भाग प्रकाशित — १९७२ ➤ गोरखा भाषा प्रकाशिनी समितिको नाम परिवर्तन — १९८९ ➤ त्रिभुवनचन्द्र कलेजको नाम परिवर्तन — १९८० ➤ राजकीय आयुर्वेद पाठशालाको स्था. — १९८५ ➤ त्रिचन्द्र कलेज स्था.— १९७५/५/२७ ➤ पहिलो टेक्निकल स्कुल स्था.— १९८७ ➤ SLC बोर्ड गठन — १९९०/७/१६ ➤ प्रथम SLC फर्म भरेका विद्यार्थी — ३४ ➤ प्रथम SLC परीक्षार्ती संख्या — ३३ ➤ प्रथम SLC परीक्षा उत्तीर्ण विद्यार्थी — १९ ➤ प्रथम SLC द्वितीय श्रेणीमा उत्तीर्ण — १० ➤ प्रथम SLC तृतीय श्रेणी उत्तीर्ण — ९ ➤ प्रथम SLC को पूर्णाङ्क — ८००...

कुन हिमाल लाई के भनिन्छ ??

▶सगरमाथा  :- पन्ध्रौं चुलि ▶माछापुच्छ्रे :- कुमार हिमाल ▶चुरे पर्वत :- शिवालिक ▶अन्तुडाडा  :- दिपेन्द्र सिखर ▶मनास्लु :- किलर माउन्टेन ▶अमादब्लम :- लेडिज पिक, टेक्निकल माउन्टे...

वन रक्षक, गेम स्काउट बिशेषः

वन रक्षक, गेम स्काउट बिशेषः ••••••••••••••• ••••••••••••••• • ✔ विश्वकै सबैभन्दा बढी उचाई मा फुल्ने फुल ? ~ स्टेरिया (नेपाल को मकालु हिमालमा पाइन्छ) ✔ जंगली कुकुरको लागि प्रख्यात स्थान ? ~ खप्तड रा नि ✔ माछा संग्रहालय कहाँ रहेको छ ? ~ फेवाताल कास्की ✔ नेपाल को संविधान को कति भागमा प्राकृति स्रोत तथा बित्त आयोगको ब्यबस्था गरिएको छ ? ~ भाग २६ ✔ एक गाउँ एक उत्पादन अन्तर्गत आँप कुन जिल्ला मा ? ~ सप्तरी ✔ नेपाल मा चराको प्रजाती कति ?? ~ ८७९ ✔ ७५ वटा जिल्ला वन कार्यलय बाट मुस्ताङ हटाइ ७४ कहिले बनाइएको थियो ? ~ २०५० ✔ नेपालमा पाइने कति प्रजातिका वनस्पतिले विशेष आर्थिक महत्त्व राखेका छ्न ? ~ १५०० ✔ चिराइतोको फल कहिले पाक्दछ ? ~ असोज - कार्तिक ✔ नेपाल मा साझेदारी वनले कति क्षेत्रफल ओगटेको छ ? ~५४ हजार हेक्टर ✔ घाँस सियर गुण बनाउने चरा कुन हो ? ~ तोपचरा ✔ ढोरपाटन सिकार आरक्षमा सबैभन्दा बढी संख्यामा शिकार हुने जनावर कुन हो ? ~ नाउर ✔ वन रक्षक गणेश बहादुर शाहिलाई वन संरक्षण सहिद घोषणा ? ~ २०७३/९/२१ ✔ नेपालमा पहिलोपटक यर्सा महोत्सव कहिले मनाइयो ? ~ २०७३/२/९ ✔ नेपाल मा माछा नपाइने जिल्ला कुन हो ? ~ ...

नेपालका २५ प्रमुख नदीहरूको संस्कृत वा पौराणिक नाम :

नेपालका २५ प्रमुख नदीहरूको संस्कृत वा पौराणिक नाम : ••••••••••••••• ••••••••••••••• •••••••• • मर्स्याङ्दी - शीतप्रभा • राप्ती - अचिरावति • सेती गण्डकी - सुवर्णभा • बुढी गण्डकी - यसोधरा • काली गण्डकी - यसोधरा • त्रिशुली - कर्मधरा • सुनकोशी - सुभप्रवा • दरौँदी - विश्वधरा • भाचखुशी - भद्रमती • माद - रत्नधारा • माडी - माण्डवी • धोबीखोला - रुद्रमती • दूधकोशी - भद्रावती • झिरुक - धर्मावती • इन्द्रावती - सत्यावाहिनी • कुकुमती - कर्मनास • अरुण - महाप्रभा • मनोहरा - मणिमती • नख्खुखोला - प्रभावती • तमोर - दुखःधी • कर्णाली - पञ्चेश्वरी • लिखु - वरदा • टुकुचा - इच्छुमती • गण्डकी - गैंडा ••••••••••••••• •••

संवैधानिक अङ्ग

#प्रश्न:::--संवैधानिक अङ्ग भनेको के हो ? नेपालमा हाल कतिवटा संवैधानिक अङ्ग छन् ? लेख्नुहोस् । #उत्तर कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका बाहेक संविधानमा उल्लेख गरिएका ...