Skip to main content

समसामयिक विशेष सामान्य ज्ञान


१. फाल्गुन १९ गतेबाट शुरु भएको शहिद स्मारक ए डिभिजन लिगको यो कति औं संस्करण हो ?
➤ ४५ औं

२. शहीद स्मारक ए डिभिजन लिग २०२३ कति वटा रंगशालामा हुँदैछ ?
➤ ३ (दशरथ रंगशाला, एन्फा कम्प्लेक्स र च्यासल फुटबल ग्राउन्ड)

३. शहीद स्मारक ए डिभिजन लिग २०२३ कति वटा टिमले खेल्दै छन् ?
➤ १४ टिम 

४. गत सिजन शहीद स्मारक ए डिभिजन लिग कसले जितेको थियो ?
➤ मछिन्द्र फुटबल क्लब

५. "भुटानका रोनाल्डो" भनेर चिनिने चेन्चो ग्याल्सेन कुन क्लबबाट शहीद स्मारक ए डिभिजन लिग २०२३ खेल्दै छन् ?
➤ मछिन्द्र फुटबल क्लब

६. सातौं पोखरा स्पोर्ट्स अवार्डमा पुरुषतर्फ उत्कृष्ट खेलाडी को भएको हो?
➤ करन केसी 
➤ महिलातर्फ: सावित्रा भण्डारी

७. बेलायती राजा चार्ल्स तृत्तियको राज्य अभिषेक कहिले भएको हो?
➤ सन् २०२३ मे ६

८. २०८० बैशाख २२ मा कति औ बुद्धजयन्ती मनाइएको हो?
➤ २५६७ औं

९. लोरियस वर्ल्ड स्पोर्ट्स अवार्ड मा स्पोर्ट्म्यान अफ द इयरको अवार्ड कसले जित हात पारेको हो?
➤ लियोनेल मेस्सी
त्यस्तै:
➤ उत्कृष्ट टोली वा टिम: अर्जेन्टिना
➤ उत्कृष्ट महिला: शैली-एन फ्रेज़र-प्राइस
➤ ब्रेकथ्रू अफ द ईयर: कार्लोस एल्काराज 

१०. सन् २०२३ मा आयोजना हुने साफ च्याम्पियसिपमा कति ओटा टिम सहभागी हुने भएका छन्?
➤ ८ ओटा 
➤ नयाँ थप टिमहरू: कुवेत र लेबनान

११. रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको निवासमा ड्रोन आक्रमण कहिले भएको हो?
➤ सन् २०२३ मे २

१२. एसियाको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता एसियन कप २०२३ कहिले हुने भएको छ?
➤ २०२४ जनवरी १२ देखि फेब्रुअरी १० सम्म

१३. एसियन कप २०२३ मा सहभागी टिम वा राष्ट्र संख्या कति रहेको छ?
➤ एसियाका शीर्ष २४ राष्ट्रहरू

१४. एसियन कप २०२३ कति वटा रंगशालामा हुँदै छ?
➤ ८ (आठ)

१५. एसियन कप २०२३ प्रतियोगिताका लागि आधिकारिक ड्र समारोह कहिले र कहाँ भएको हो?
➤ मे ११, २०२३
➤ ओपेरा हाउस, दोहा, कतार

१६. अस्ट्रेलियन ओपन कराते च्याम्पियनसिपमा ८४ केजी माथिको तौल समूहमा नेपालका कसले स्वर्ण पदक जितेका हुन्?
➤ दिवश श्रेष्ठ

१७. परराष्ट्रमन्त्री एनपी साउद र बंगलादेशका प्रधानमन्त्री शेख हसिनाबीच कहिले भेटवार्ता भएको हो?
➤ २०८० वैशाख ३१

१८. नेपाल सरकारले मुकेश कायस्थलाई कहिले सहिद घोषणा गरेको हो?
➤ २०८० जेठ २

१९. के नामक विद्युतीय मोटरसाइकल नेपालमा निर्माण भएको पहिलो सवारीका रुपमा दर्ता भएको हो?
➤ यात्री
➤ यातायात व्यवस्था कार्यालय, गर्जुधारा

२०. पूर्ण रुपमा नेपालमा उत्पादित पहिलो सवारीका रुपमा दर्ता भएको सवारी नम्बर कति रहेको छ?
➤ बागमती प्रदेश ०२ बा ४३ प ८६५०

२१. पहिलो नेपाली महिला आरोही स्वर्गीय पासाङ ल्हामु शेर्पाका श्रीमान् ल्हाक्पा सोनाम शेर्पाले सगरमाथाको सफल आरोहण कहिले गरेका हुन्?
➤ २०८० जेठ ३

२२. भारतीय रिजर्ब बैंकले २ हजार रुपैयाँको नोटमा प्रतिबन्ध लगाउने निर्णय कहिले गरेको हो?
➤ १९ मे २०२३

२३. फिफाका अध्यक्ष जियान्नी इन्फान्टिनोले सन् २०२६ को फिफा विश्वकपको लोगो कहिले सार्वजनिक गरेको हो?
➤ १७ मे २०२३

२४. सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्ने पहिलो नेपाली प्रहरी व्यक्ति को बन्न सफल भएको छ?
➤ पुरुषोत्तम नेपाली
➤ वि.सं. २०८० जेठ २ (सन् २०२३ मे १६)

२५. अन्तर्राष्ट्रिय प्रहरी सङ्गठन (INTERPOL) को सदस्यता प्राप्त गरेको १००औँ वर्ष पुगेको अवसरमा नेपाल प्रहरीले इन्टरपोल र नेपाल प्रहरीको झन्डा सगरमाथाको चुचुरोमा कहिले पुर्‍याएको हो?
➤ २०८० जेठ २ गते मङ्गलवार बिहान १०ः१५ बजे

Comments

Popular posts from this blog

नेपालको शैक्षिक इतिहास वि.सं. मा

नेपालको शैक्षिक इतिहासः ..(मितिहरु सबै वि.सं. मा).. ••••••••••••••••••••••••••• ➤ प्राचीन शिक्षा व्यवस्था — २ ➤ प्रथम अङ्ग्रेजी स्कुल स्था. — १९१० ➤ आधुनिक शिक्षा सुरु — १९१० ➤ सर्वसाधारणका लागि दरबार स्कुल खुल्ला — १९४२ ➤ देवशमशेरले स्थापना गरेको भाषा पाठशाला संख्या — ५७ ➤ संस्कृत पाठशाला स्था.— १९३२ ➤ तीन धारा संस्कृत पाठशाला स्था.— १९४३/१/४ ➤ चन्द्र मिडिल स्कुल स्था.— १९७२ ➤ वीर पुस्तकालय स्था.— १९५७ ➤ गोरखा भाषा प्रकाशिनी समिति — १९६९ ➤ गोरखा शिक्षा पहिलो भाग प्रकाशित — १९७२ ➤ गोरखा भाषा प्रकाशिनी समितिको नाम परिवर्तन — १९८९ ➤ त्रिभुवनचन्द्र कलेजको नाम परिवर्तन — १९८० ➤ राजकीय आयुर्वेद पाठशालाको स्था. — १९८५ ➤ त्रिचन्द्र कलेज स्था.— १९७५/५/२७ ➤ पहिलो टेक्निकल स्कुल स्था.— १९८७ ➤ SLC बोर्ड गठन — १९९०/७/१६ ➤ प्रथम SLC फर्म भरेका विद्यार्थी — ३४ ➤ प्रथम SLC परीक्षार्ती संख्या — ३३ ➤ प्रथम SLC परीक्षा उत्तीर्ण विद्यार्थी — १९ ➤ प्रथम SLC द्वितीय श्रेणीमा उत्तीर्ण — १० ➤ प्रथम SLC तृतीय श्रेणी उत्तीर्ण — ९ ➤ प्रथम SLC को पूर्णाङ्क — ८००...

कुन हिमाल लाई के भनिन्छ ??

▶सगरमाथा  :- पन्ध्रौं चुलि ▶माछापुच्छ्रे :- कुमार हिमाल ▶चुरे पर्वत :- शिवालिक ▶अन्तुडाडा  :- दिपेन्द्र सिखर ▶मनास्लु :- किलर माउन्टेन ▶अमादब्लम :- लेडिज पिक, टेक्निकल माउन्टे...

वन रक्षक, गेम स्काउट बिशेषः

वन रक्षक, गेम स्काउट बिशेषः ••••••••••••••• ••••••••••••••• • ✔ विश्वकै सबैभन्दा बढी उचाई मा फुल्ने फुल ? ~ स्टेरिया (नेपाल को मकालु हिमालमा पाइन्छ) ✔ जंगली कुकुरको लागि प्रख्यात स्थान ? ~ खप्तड रा नि ✔ माछा संग्रहालय कहाँ रहेको छ ? ~ फेवाताल कास्की ✔ नेपाल को संविधान को कति भागमा प्राकृति स्रोत तथा बित्त आयोगको ब्यबस्था गरिएको छ ? ~ भाग २६ ✔ एक गाउँ एक उत्पादन अन्तर्गत आँप कुन जिल्ला मा ? ~ सप्तरी ✔ नेपाल मा चराको प्रजाती कति ?? ~ ८७९ ✔ ७५ वटा जिल्ला वन कार्यलय बाट मुस्ताङ हटाइ ७४ कहिले बनाइएको थियो ? ~ २०५० ✔ नेपालमा पाइने कति प्रजातिका वनस्पतिले विशेष आर्थिक महत्त्व राखेका छ्न ? ~ १५०० ✔ चिराइतोको फल कहिले पाक्दछ ? ~ असोज - कार्तिक ✔ नेपाल मा साझेदारी वनले कति क्षेत्रफल ओगटेको छ ? ~५४ हजार हेक्टर ✔ घाँस सियर गुण बनाउने चरा कुन हो ? ~ तोपचरा ✔ ढोरपाटन सिकार आरक्षमा सबैभन्दा बढी संख्यामा शिकार हुने जनावर कुन हो ? ~ नाउर ✔ वन रक्षक गणेश बहादुर शाहिलाई वन संरक्षण सहिद घोषणा ? ~ २०७३/९/२१ ✔ नेपालमा पहिलोपटक यर्सा महोत्सव कहिले मनाइयो ? ~ २०७३/२/९ ✔ नेपाल मा माछा नपाइने जिल्ला कुन हो ? ~ ...

कृषि सम्बन्धी केही जानकारी

१. २०६८ को जनगणना अनुसार कति प्रतिशत नेपाली जनता कृषिमा निर्भर रहेको छ ?? → ७४% २. नेपालको कुल भूभागको कति प्रतिशत भूमि कृषि योग्य रहेको छ ?? → १७.९८ % ३. नेपालको कृषि क्षेत्रको विक...

संवैधानिक अङ्ग

#प्रश्न:::--संवैधानिक अङ्ग भनेको के हो ? नेपालमा हाल कतिवटा संवैधानिक अङ्ग छन् ? लेख्नुहोस् । #उत्तर कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका बाहेक संविधानमा उल्लेख गरिएका ...