Skip to main content

समसामयिक तथा नविनतम् सामान्य ज्ञान


१. इंग्लिस प्रिमियर लिग 2022/23 को उपाधि कुन टिमले जितेको हो?
➤ म्यानचेस्टर सिटी
➤ लगातार तेस्रो सिजन जितेको 

२. घुँडामाथिबाट दुवै खुट्टा गुमाएका पूर्व गोरखा सैनिक हरि बुढामगर विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहणका गरेका हुन्?
➤ २०८० जेठ ५

३. 'द भ्वाइस किड्स नेपाल' को दोस्रो सिजनका विजेता को बनेका छन्?
➤ स्पन्दन सुब्बा

४. मलेसियामा भएको कोबोई मलाया क्लासिक महिला दौड प्रतियोगिताको उपाधी कसले जितेकी छिन्?
➤ नेपालकी रसिला तामाङ्ग 
➤ ५० किलोमिटरको दौड
➤ ५ घण्टा ८ मिनेट ३२ सेकेण्डमा पुरा

५. नेपाल क्रिकेट संघ (CAN) ले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (ICC) लाई एकदिवसीय विश्वकप ग्लोबल छनोट अघि नेपालले टेस्ट मान्यता प्राप्तसँग अभ्यास खेल खेल्न पाउनुपर्ने आग्रह गर्दै पत्र कहिले लेखेको हो?
➤ २०८० जेठ ११

६. हान्केको वार्षिक दुःख सूचकाङ्क २०२२ का अनुसार नेपाल दु:खी देशहरूको सूचीमा कति औं स्थानमा परेको छ?
➤ ६३ औं 
➤ ३७.१८ अंक प्राप्त
➤ सबैभन्दा दु:खी देश: जिम्बाब्वे (४१४.७ अंक)
➤ सबैभन्दा खुसी देश: स्विट्जरल्याण्ड

७. सगरमाथा र ल्होत्से आरोहण गर्ने विश्वकै सबैभन्दा कान्छो आरोही को बनेका छन्?
➤ निमा रिन्जी शेर्पा (१७ वर्षीय)

८. कोपा इटालियाको च्याम्पियन कुन टिम बनेको छ?
➤ इन्टर मिलान

९. मिस नेपाल २०२३ को उपाधि कसले जितेकी छिन्?
➤ श्रीच्छा प्रधान
➤ मिस नेपाल इन्टरनेसनल: प्रसिद्धी शाह
➤ मिस नेपाल अर्थ: रैना मजगैयाँ 

१०. एउटै सिजनमा प्रिमियर लिगको युवा र वर्ष खेलाडीको अवार्ड जित्ने पहिलो फुटबलर को बनेका छन्?
➤ एर्लिङ हल्याण्ड (म्यानचेस्टर सिटी)

११. फोर्ब्सका अनुसार ६.०७ बिलियन डलर बजार मूल्यको साथ विश्वको सबैभन्दा धनी फुटबल क्लब कुन बन्न सफल भएको छ?
➤ रियल म्याड्रिड
➤ दोस्रो: म्यानचेस्टर युनाइटेड
➤ तेस्रो: बार्सिलोना

१२. भारत र नेपाल बीच अन्तरदेशीय भुक्तानी सम्झौता कहिले भएको हो?
➤ वि.सं. २०८० जेठ १८ (जुन १, २०२३)

१३. नेपाल र भारत बीच अन्तरदेशीय भुक्तानी सम्झौता हुँदा नेपाल र भारतको तर्फबाट प्रतिनिधित्व गर्ने को-को थिए?
➤ नेपाल: निलेशमान प्रधान (नेपाल क्लियरिङ हाउस लिमिटेडका प्रमुख कार्यकारी अधिकृत)
➤ भारत: रितेश शुक्ला (एनपिसिआइ इन्टरनेशनल पेमेन्ट्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत)

१४. प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चार दिने भारत भ्रमणका लागि कहिले प्रस्थान गरेको हो?
➤ बुधबार, जेठ १७, २०८०

१५. इन्डियन प्रिमियर लिग (IPL) २०२३ को उपाधि कुन टिमले जितेको हो?
➤ चेन्नई सुपर किंग्स
➤ पाँचौं पटक उपाधि जितेको
➤ उप विजेता: गुजरात टाइटन्स

१६. फिफा विश्वकपमा हिजाब लगाएर खेल्ने पहिलो खेलाडी को बनेकी छिन्?
➤ नौहाइला बेन्जिना
➤ मोरक्कोकी २५ वर्षीय डिफेन्डर 

१७. इंग्ल्यान्डका तीव्र गतिका बलर स्टुअर्ट बोर्डले आफ्नो क्रिकेट करिअरबाट सन्यास लिने घोषणा कहिले गरेका हुन्?
➤ सन् २०२३ जुलाई ३०

१८. भारतले “चन्द्रयान-३” चन्द्रमाको दक्षिणी ध्रुवमा सफलतापूर्वक अवतरण कहिले गरिएको हो?
➤ २०२३ अगस्ट २३

१९. मिस नेवाः नेपाल ११४३ को उपाधि कसले जितेकी हुन्?
➤ सकिना महर्जन

२०. चन्द्रयान-३ अवतरण भएको ठाउँलाई के नामकरण गरेको छ?
➤ 'शिव शक्ति' पोइन्ट

२१. सर्वोच्च अदालतले कहिले देखि 'पेशी तारेख अटोमेसन सिस्टम' सुरु गरेको हो?
➤ २०८० भदौ ११

२२. आउँदो जी-२० शिखर सम्मेलन कहाँ र कहिले हुने भएको छ?
➤ भारत, दिल्ली
➤ २०२३, ९ र १० सेप्टेम्बर मा

२३. मिलेनियम च्यालेञ्ज कर्पोरेसन (MCC) परियोजना कहिले देखि कार्यान्वयनमा गएको हो?
➤ २०८० भाद्र १३

२४. नेपाल र अमेरिका बीच कहिले एमसीसी परियोजना अघि बढाउने सम्झौता भएको थियो?
➤ २०७४ भदौ २९ गते

२५. नेपालको कुन बैंकले कम्बोडियामा आयोजित टक्स एसिया २०२३ मा ‘एम्बिसन्स एण्ड डेभलपमेन्ट फर कन्सिस्टेन्ट ग्रोथ एण्ड इन्ट्रोडक्सन अफ न्यू सर्भिसेस’ 'Ambitions and development for consistent growth and introduction of new services' अवार्ड प्राप्त गरेको हो?
➤ नबिल बैंक


Comments

Popular posts from this blog

नेपालको शैक्षिक इतिहास वि.सं. मा

नेपालको शैक्षिक इतिहासः ..(मितिहरु सबै वि.सं. मा).. ••••••••••••••••••••••••••• ➤ प्राचीन शिक्षा व्यवस्था — २ ➤ प्रथम अङ्ग्रेजी स्कुल स्था. — १९१० ➤ आधुनिक शिक्षा सुरु — १९१० ➤ सर्वसाधारणका लागि दरबार स्कुल खुल्ला — १९४२ ➤ देवशमशेरले स्थापना गरेको भाषा पाठशाला संख्या — ५७ ➤ संस्कृत पाठशाला स्था.— १९३२ ➤ तीन धारा संस्कृत पाठशाला स्था.— १९४३/१/४ ➤ चन्द्र मिडिल स्कुल स्था.— १९७२ ➤ वीर पुस्तकालय स्था.— १९५७ ➤ गोरखा भाषा प्रकाशिनी समिति — १९६९ ➤ गोरखा शिक्षा पहिलो भाग प्रकाशित — १९७२ ➤ गोरखा भाषा प्रकाशिनी समितिको नाम परिवर्तन — १९८९ ➤ त्रिभुवनचन्द्र कलेजको नाम परिवर्तन — १९८० ➤ राजकीय आयुर्वेद पाठशालाको स्था. — १९८५ ➤ त्रिचन्द्र कलेज स्था.— १९७५/५/२७ ➤ पहिलो टेक्निकल स्कुल स्था.— १९८७ ➤ SLC बोर्ड गठन — १९९०/७/१६ ➤ प्रथम SLC फर्म भरेका विद्यार्थी — ३४ ➤ प्रथम SLC परीक्षार्ती संख्या — ३३ ➤ प्रथम SLC परीक्षा उत्तीर्ण विद्यार्थी — १९ ➤ प्रथम SLC द्वितीय श्रेणीमा उत्तीर्ण — १० ➤ प्रथम SLC तृतीय श्रेणी उत्तीर्ण — ९ ➤ प्रथम SLC को पूर्णाङ्क — ८००...

कुन हिमाल लाई के भनिन्छ ??

▶सगरमाथा  :- पन्ध्रौं चुलि ▶माछापुच्छ्रे :- कुमार हिमाल ▶चुरे पर्वत :- शिवालिक ▶अन्तुडाडा  :- दिपेन्द्र सिखर ▶मनास्लु :- किलर माउन्टेन ▶अमादब्लम :- लेडिज पिक, टेक्निकल माउन्टे...

वन रक्षक, गेम स्काउट बिशेषः

वन रक्षक, गेम स्काउट बिशेषः ••••••••••••••• ••••••••••••••• • ✔ विश्वकै सबैभन्दा बढी उचाई मा फुल्ने फुल ? ~ स्टेरिया (नेपाल को मकालु हिमालमा पाइन्छ) ✔ जंगली कुकुरको लागि प्रख्यात स्थान ? ~ खप्तड रा नि ✔ माछा संग्रहालय कहाँ रहेको छ ? ~ फेवाताल कास्की ✔ नेपाल को संविधान को कति भागमा प्राकृति स्रोत तथा बित्त आयोगको ब्यबस्था गरिएको छ ? ~ भाग २६ ✔ एक गाउँ एक उत्पादन अन्तर्गत आँप कुन जिल्ला मा ? ~ सप्तरी ✔ नेपाल मा चराको प्रजाती कति ?? ~ ८७९ ✔ ७५ वटा जिल्ला वन कार्यलय बाट मुस्ताङ हटाइ ७४ कहिले बनाइएको थियो ? ~ २०५० ✔ नेपालमा पाइने कति प्रजातिका वनस्पतिले विशेष आर्थिक महत्त्व राखेका छ्न ? ~ १५०० ✔ चिराइतोको फल कहिले पाक्दछ ? ~ असोज - कार्तिक ✔ नेपाल मा साझेदारी वनले कति क्षेत्रफल ओगटेको छ ? ~५४ हजार हेक्टर ✔ घाँस सियर गुण बनाउने चरा कुन हो ? ~ तोपचरा ✔ ढोरपाटन सिकार आरक्षमा सबैभन्दा बढी संख्यामा शिकार हुने जनावर कुन हो ? ~ नाउर ✔ वन रक्षक गणेश बहादुर शाहिलाई वन संरक्षण सहिद घोषणा ? ~ २०७३/९/२१ ✔ नेपालमा पहिलोपटक यर्सा महोत्सव कहिले मनाइयो ? ~ २०७३/२/९ ✔ नेपाल मा माछा नपाइने जिल्ला कुन हो ? ~ ...

कृषि सम्बन्धी केही जानकारी

१. २०६८ को जनगणना अनुसार कति प्रतिशत नेपाली जनता कृषिमा निर्भर रहेको छ ?? → ७४% २. नेपालको कुल भूभागको कति प्रतिशत भूमि कृषि योग्य रहेको छ ?? → १७.९८ % ३. नेपालको कृषि क्षेत्रको विक...

संवैधानिक अङ्ग

#प्रश्न:::--संवैधानिक अङ्ग भनेको के हो ? नेपालमा हाल कतिवटा संवैधानिक अङ्ग छन् ? लेख्नुहोस् । #उत्तर कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका बाहेक संविधानमा उल्लेख गरिएका ...