१) अरबी भाषामा "जलजला" को अर्थ के हुन्छ ?
➤ भुकम्प
२) पृथ्वीको केन्द्रलाई आधार मान्दा सगरमाथाको उचाई कति छ ?
➤ ६११५ मिटर
३) नेपालमा ३२, भारतमा १२१ प्रकारका लालिगुराँस पाइन्छन भने विश्वमा कति प्रकारका लालिगुराँस पाइन्छन ?
➤ ८५० प्रकारका
४) विश्वविख्यात वैज्ञानिक अल्बर्ट आइन्सटाइनलाई कहिले इजरायलको राष्ट्रपती बन्ने प्रस्ताव आएको थियो ?
➤ सन् १९५२
५) लिच्छविकालमा कर असुल गर्ने व्यक्तिलाई के भनिन्थ्यो ?
➤ चारभाट
६) शुक्रबार आधा र शनिबार पूरा बिदा दिने चलन भन्दा अगाडि कुन चलन प्रचलित थियो ?
➤ शनिबार आधा र आइतबार पूरा बिदा
७) महाकवी लक्ष्मीप्रसाद देवकोटाको मुनामदनलाई खण्डकाव्य भनिन्छ भने लेखनाथ पौडेलको तरुण तपसिलाई के नाम दिइएको छ ?
➤ नब्य काव्य
८) ग्रीक आख्यान अनुसार कसले जे छोए पनि सुन हुन्थ्यो ?
➤ मिदास
९) ५९ जनजाती मध्य नेपाल सरकारले हालसम्म फेला पार्न नसकेको जाती कुन हो ?
➤ फ्री
१०) रौ र नङ काट्दा नदुख्ने कारण के हो ?
➤ धमनी नभएको कारण
११) "आदर्श ग्यास" भनेर कुन ग्यासलाई चिनिन्छ ?
➤ रेजन
१२) "रोगको राजा" भनेर कुन रोगलाई चिनिन्छ ?
➤ रेबिज
१३) हाल भारतिय राष्ट्रिय क्रीकेट टिमका प्रशिक्षक को नियुक्त भएका छन ?
➤ राहुल द्रबिड
१४) एक वर्षमा कागज जयन्ती, २ वर्षमा कपास जयन्ती, ३ वर्षमा छाला जयन्ती मनाइन्छ भने ४ वर्षमा कुन जयन्ती मनाइन्छ ?
➤ पुस्तक जयन्ति
१५) कुन तरकारीलाई "Garden Egg" भनिन्छ ?
➤ भान्टा
१६) मृत्युलाई जित्नेलाई मृत्युजण्जय भनिन्छ भने निन्द्रालाई जित्नेलाई के भनिन्छ ?
➤ गुडाकेश
१७) क्रीस्चियनहरु १३ अंकलाई घृणा गर्दछन भने हिन्दुहरु कुन अंकलाई अशुभ मान्दछन ?
➤ १२ अंकलाई
१८) भारतिय फिल्म उधोगलाई बलिउड, नेपालीलाई कलिउड, अंग्रेजीलाई हलिउड भनिन्छ भने पाकिस्तानी फिल्म उधोगलाई के भनिन्छ ?
➤ लालिउड
१९) "कविताका पिता" भनेर कसलाई चिनिन्छ ?
➤ होमर
२०) कुन देशमा बैंक खातालाई गोप्य राखिन्छ ?
➤ स्विट्जरल्याण्ड
२१) साफ च्याम्पियनसिप फुटबलको उपाधि कसले जितेको छ ?
➤ भारत
२२) साफ च्याम्पियनसिपको इतिहासमा सबैभन्दा धेरै गोल गर्ने खेलाडी को बनेको छ ?
➤ सुनिल क्षेत्री (२४ गोल)
२३) सबैभन्दा छिटो पाँच तलाको सिंढी मात्र २५.०३ सेकेन्डमा चढेर गिनिज वर्ल्ड रेकर्ड राख्ने व्यक्ति को हुन् ?
➤ दाङका सेना हरिचन्द्र गिरी
➤ उनको चौथो गिनिज वर्ल्ड रेकर्ड हो ।
२४) एलन मस्कले ट्वीटरको लोगो पूर्णरूपमा परिवर्तन कहिले गरेका हो, जहाँ 'चरा' को ठाउँमा 'एक्स' राखिएको छ ?
➤ जुलाई २३, २०२३
२५) भलिबल नेसन्स लिग २०२३ को उपाधि कुन देशले जितेको छ ?
➤ पोल्यान्ड
Comments
Post a Comment