१. तल्लो सुनकोशी, त्रियुगा, कमला
➤ ८३८३.४२ वर्ग किलोमिटर
➤ खोटाङ, ओखलढुङ्गा, सुनसरी, उदयपुर केहि भाग, भोजपुर र संखुवासभा
२. अरुण जलाधार
➤ ५२९३.५१ वर्ग किलोमिटर
➤ संखुवासभा, भोजपुर, धनकुटा, सोलुखुम्बु
३. तमोर, कन्काई, मेचि
➤ ७८१६.७४ वर्ग किलोमिटर
➤ ताप्लेजुङ, पाचथर, इलाम, धनकुटा
४. कंकाई, बक्राहा, बुढीखोला
➤ ४६३१.३८ वर्ग किलोमिटर
➤ झापा, इलाम, मोरङ, सुनसरी, उदयपुर
Comments
Post a Comment