Skip to main content

समसामयिक सामान्य ज्ञान । Current Affairs GK



१. नेपाली कांग्रेसको विशेष महाधिवेशन (२०८२) बाट सभापतिमा निर्विरोध निर्वाचित हुने नेता को हुन्?
➤ गगन कुमार थापा

२. नेपालले निर्माण गरेको र ISRO को रकेटमार्फत प्रक्षेपण गरिएको कुन उपग्रह असफल भयो?
➤ मुनाल उपग्रह 

३. विक्रम संवत् २०८२ मा मगर समुदायले कुन नयाँ वर्ष मनाए?
➤ मिनाम ल्हेस ५०१९ औँ 

४. स्वास्थ्य सेवा सुधारका लागि नर्सहरूलाई अनिवार्य गरिएको प्रणालीको नाम के हो?
➤CPD (Continuing Professional Development)

५. अन्टार्कटिकाको सर्वोच्च शिखर 'माउन्ट भिन्सन' आरोहण गर्ने पहिलो किरात राई को हुन्?
➤ अबिरल राई (वि.सं. २०८२ पुस २२ गते)

६. 'मुनाल' उपग्रह प्रक्षेपणका लागि प्रयोग गरिएको भारतीय रकेटको नाम के थियो?
➤ PSLV-C62 

७. सन् २०२५ को अन्त्यसम्ममा कुन देशको वैदेशिक व्यापार ३.८ प्रतिशतले वृद्धि भई रेकर्ड कायम गर्यो?
➤ चीन (करिब: ६.४८ ट्रिलियन अमेरिकी डलर)

८. दोहोरो घुँडामुनिबाट काटिएका व्यक्ति भएर सात महादेशका सर्वोच्च शिखर चढ्ने पहिलो व्यक्ति को हुन्?
➤ हरि बुढा मगर

९. वि.सं. २०८२ मा संसद् भवन क्षतिग्रस्त भएपछि राष्ट्रिय सभाको १९औँ अधिवेशन कहाँ सञ्चालन गरियो?
 ➤ संघीय संसद् सचिवालय

१०. २०८२ माघ ४ गतेको राष्ट्रिय सभा बैठकले कुन दिवंगत सांसदको सम्मानमा शोक प्रस्ताव पारित गर्‍यो?
➤ बलदेव बोहरा (कञ्चनपुर)

११. निर्वाचन आयोगका अनुसार आगामी प्रतिनिधि सभाको निर्वाचन कुन मितिमा तोकिएको छ?
➤ २०८२ फागुन २१ गते

१२. महिला टी–२० विश्वकप ग्लोबल छनोट (२०२६) को पहिलो खेलमा नेपाल कुन देशसँग पराजित भयो?
➤ थाइल्यान्ड (८ विकेटले)

१३. काठमाडौं उपत्यकाको फोहोर विसर्जन गरिने मुख्य स्थान 'बञ्चरेडाँडा' कुन जिल्लामा पर्दछ?
➤ नुवाकोट र धादिङको सिमानामा

१४. नेपाल र चीनबीच सीमा व्यापार सम्बन्धी उच्चस्तरीय वार्ता सन् २०२६ मा कहाँ आयोजना हुने तय भएको छ?
➤ ल्हासा (चीन)

१५. सन् २०२६ जनवरीमा युरोपेली संघ (EU) ले कुन दक्षिण अमेरिकी व्यापारिक समूहसँग ऐतिहासिक सम्झौता गर्‍यो?
➤ मर्कोसुर (Mercosur)

१६. अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजा युद्ध अन्त्यका लागि कुन संयन्त्रको घोषणा गरेका छन्?
➤ बोर्ड अफ पीस (Board of Peace)

१७. कुन टापुको खरिद-बिक्री विवादका कारण अमेरिकाले युरोपेली देशहरूमाथि थप १०% ट्यारिफ लगाएको छ?
➤ ग्रीनल्यान्ड

१८. सन् २०२६ मा क्यानडाले चिनियाँ विद्युतीय सवारी (EV) का लागि बजार खुला गर्ने गरी कुन देशसँग साझेदारी गर्‍यो?
➤ चीन

१९. युगाण्डाको राष्ट्रपतिमा सातौँ कार्यकालका लागि निर्वाचित हुने नेता को हुन्?
➤ योवेरी मुसेभेनी

२०. सन् २०२६ मा कुन भारतीय एयरलाइन्सलाई उडान रद्द गरेको भन्दै २.४५ मिलियन डलर जरिवाना गरियो?
➤ इन्डिगो (IndiGo)

२१. कुन विश्व प्रसिद्ध सञ्चार संस्थाले आफ्ना सामग्रीहरू पहिले युट्युबमा प्रसारण गर्ने 'डिजिटल फस्ट' रणनीति लिएको छ?
➤ बीबीसी (BBC)

२२. हाल अफगानिस्तानमा सत्ता सम्हालिरहेको तालिबानका सर्वोच्च नेता को हुन्?
➤ हिबतुल्लाह अखुन्दजादा

२३. नेपालको इतिहासमा विदेशी मुद्रा सञ्चिति पहिलो पटक २० अर्ब डलर कहिले पुगेको हो?
➤ वि.सं. २०८२ पुस मसान्तमा

२४. सर्वोच्च अदालतले काठमाडौँका खोला किनारमा थप २० मिटर जग्गा छोड्नुपर्ने आफ्नै अघिल्लो फैसलालाई कहिले खारेज गरेको हो?
➤ वि.सं. २०८२ पुस २४ गते

२५. सन् २०२६ जनवरी १ देखि युरो (Euro) मुद्रा लागू गर्ने २१ औँ राष्ट्र कुन हो?
➤ बुल्गेरिया


“यस किसिमका समसामयिक GK प्रश्नोत्तर पढ्न हाम्रो नविनतम् र समसामयिक मा क्लिक गरी पढ्नुहोस्।”

Comments

Popular posts from this blog

नेपालको शैक्षिक इतिहास वि.सं. मा

नेपालको शैक्षिक इतिहासः ..(मितिहरु सबै वि.सं. मा).. ••••••••••••••••••••••••••• ➤ प्राचीन शिक्षा व्यवस्था — २ ➤ प्रथम अङ्ग्रेजी स्कुल स्था. — १९१० ➤ आधुनिक शिक्षा सुरु — १९१० ➤ सर्वसाधारणका लागि दरबार स्कुल खुल्ला — १९४२ ➤ देवशमशेरले स्थापना गरेको भाषा पाठशाला संख्या — ५७ ➤ संस्कृत पाठशाला स्था.— १९३२ ➤ तीन धारा संस्कृत पाठशाला स्था.— १९४३/१/४ ➤ चन्द्र मिडिल स्कुल स्था.— १९७२ ➤ वीर पुस्तकालय स्था.— १९५७ ➤ गोरखा भाषा प्रकाशिनी समिति — १९६९ ➤ गोरखा शिक्षा पहिलो भाग प्रकाशित — १९७२ ➤ गोरखा भाषा प्रकाशिनी समितिको नाम परिवर्तन — १९८९ ➤ त्रिभुवनचन्द्र कलेजको नाम परिवर्तन — १९८० ➤ राजकीय आयुर्वेद पाठशालाको स्था. — १९८५ ➤ त्रिचन्द्र कलेज स्था.— १९७५/५/२७ ➤ पहिलो टेक्निकल स्कुल स्था.— १९८७ ➤ SLC बोर्ड गठन — १९९०/७/१६ ➤ प्रथम SLC फर्म भरेका विद्यार्थी — ३४ ➤ प्रथम SLC परीक्षार्ती संख्या — ३३ ➤ प्रथम SLC परीक्षा उत्तीर्ण विद्यार्थी — १९ ➤ प्रथम SLC द्वितीय श्रेणीमा उत्तीर्ण — १० ➤ प्रथम SLC तृतीय श्रेणी उत्तीर्ण — ९ ➤ प्रथम SLC को पूर्णाङ्क — ८००...

कुन हिमाल लाई के भनिन्छ ??

▶सगरमाथा  :- पन्ध्रौं चुलि ▶माछापुच्छ्रे :- कुमार हिमाल ▶चुरे पर्वत :- शिवालिक ▶अन्तुडाडा  :- दिपेन्द्र सिखर ▶मनास्लु :- किलर माउन्टेन ▶अमादब्लम :- लेडिज पिक, टेक्निकल माउन्टे...

वन रक्षक, गेम स्काउट बिशेषः

वन रक्षक, गेम स्काउट बिशेषः ••••••••••••••• ••••••••••••••• • ✔ विश्वकै सबैभन्दा बढी उचाई मा फुल्ने फुल ? ~ स्टेरिया (नेपाल को मकालु हिमालमा पाइन्छ) ✔ जंगली कुकुरको लागि प्रख्यात स्थान ? ~ खप्तड रा नि ✔ माछा संग्रहालय कहाँ रहेको छ ? ~ फेवाताल कास्की ✔ नेपाल को संविधान को कति भागमा प्राकृति स्रोत तथा बित्त आयोगको ब्यबस्था गरिएको छ ? ~ भाग २६ ✔ एक गाउँ एक उत्पादन अन्तर्गत आँप कुन जिल्ला मा ? ~ सप्तरी ✔ नेपाल मा चराको प्रजाती कति ?? ~ ८७९ ✔ ७५ वटा जिल्ला वन कार्यलय बाट मुस्ताङ हटाइ ७४ कहिले बनाइएको थियो ? ~ २०५० ✔ नेपालमा पाइने कति प्रजातिका वनस्पतिले विशेष आर्थिक महत्त्व राखेका छ्न ? ~ १५०० ✔ चिराइतोको फल कहिले पाक्दछ ? ~ असोज - कार्तिक ✔ नेपाल मा साझेदारी वनले कति क्षेत्रफल ओगटेको छ ? ~५४ हजार हेक्टर ✔ घाँस सियर गुण बनाउने चरा कुन हो ? ~ तोपचरा ✔ ढोरपाटन सिकार आरक्षमा सबैभन्दा बढी संख्यामा शिकार हुने जनावर कुन हो ? ~ नाउर ✔ वन रक्षक गणेश बहादुर शाहिलाई वन संरक्षण सहिद घोषणा ? ~ २०७३/९/२१ ✔ नेपालमा पहिलोपटक यर्सा महोत्सव कहिले मनाइयो ? ~ २०७३/२/९ ✔ नेपाल मा माछा नपाइने जिल्ला कुन हो ? ~ ...

नेपालका २५ प्रमुख नदीहरूको संस्कृत वा पौराणिक नाम :

नेपालका २५ प्रमुख नदीहरूको संस्कृत वा पौराणिक नाम : ••••••••••••••• ••••••••••••••• •••••••• • मर्स्याङ्दी - शीतप्रभा • राप्ती - अचिरावति • सेती गण्डकी - सुवर्णभा • बुढी गण्डकी - यसोधरा • काली गण्डकी - यसोधरा • त्रिशुली - कर्मधरा • सुनकोशी - सुभप्रवा • दरौँदी - विश्वधरा • भाचखुशी - भद्रमती • माद - रत्नधारा • माडी - माण्डवी • धोबीखोला - रुद्रमती • दूधकोशी - भद्रावती • झिरुक - धर्मावती • इन्द्रावती - सत्यावाहिनी • कुकुमती - कर्मनास • अरुण - महाप्रभा • मनोहरा - मणिमती • नख्खुखोला - प्रभावती • तमोर - दुखःधी • कर्णाली - पञ्चेश्वरी • लिखु - वरदा • टुकुचा - इच्छुमती • गण्डकी - गैंडा ••••••••••••••• •••

संवैधानिक अङ्ग

#प्रश्न:::--संवैधानिक अङ्ग भनेको के हो ? नेपालमा हाल कतिवटा संवैधानिक अङ्ग छन् ? लेख्नुहोस् । #उत्तर कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका बाहेक संविधानमा उल्लेख गरिएका ...