Skip to main content

शाखा अधिकृत (Section Officer) २०८२ माघ २४ को सामान्य ज्ञान प्रश्नोत्तरहरू | Lok Sewa Solved Paper |

लोकसेवा आयोगद्वारा २०८२ साल माघ २४ गते सञ्चालित शाखा अधिकृत (Section Officer) पदको प्रथम पत्रको परीक्षामा सोधिएका ४५+ वस्तुगत प्रश्न र तिनका आधिकारिक उत्तरहरू यहाँ प्रस्तुत गरिएको छ।

लोकसेवा आयोगद्वारा २०८२ साल माघ २४ गते सञ्चालित शाखा अधिकृत (Section Officer) पदको प्रथम पत्रको परीक्षामा सोधिएका ४५+ वस्तुगत प्रश्न र तिनका आधिकारिक उत्तरहरू यहाँ प्रस्तुत गरिएको छ।


१. सुर्यलाई हेर्न प्रयोग गरिने यन्त्रलाई के भनिन्छ?

➤ हेलिस्कोप


२. सर्वप्रथम नेपालसँग दौत्य सम्वन्ध कायम गर्ने देश क्रमश:?

➤ बेलायत, अमेरिका, भारत, फ्रान्स, चीन


३. मौद्रिक नीति २०८२-८३ अनुसार नेपालको मुद्रास्फिती कति कायम गर्ने प्रक्षेपण?

➤ ५ प्रतिशत


४. जलवायु परिवर्तन भन्नाले कति वर्षको औषत मौसमलाई मानिन्छ?

➤ ३० वर्ष


५. तलकामध्ये कुन बालकृष्ण समको कृति होइन?

➤ अग्नि (मुटुको व्यथा, चिसो चुल्हो, मुकुन्द इन्दिरा)


६. सर्वप्रथम आइपिएल खेल्ने नेपालको पहिलो खेलाडी को हुन् ?

➤ सन्दिप लामिछाने


७. प्रदेश सरकारको प्रशासनिक प्रमुख को रहने व्यवस्था छ?

➤ प्रमुख सचिव


८. पुर्वदेखि पश्चिम सम्मको जिल्लाको क्रम:?

➤ अर्घाखाँची, प्यूठान, रोल्पा, सल्यान र सुर्खेत


९. तलका भनाई अध्ययन गरी सहि विकल्प छनौट गर्नुहोस्।
क) सन् २०२४-०२५ को लागि संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्‌को अस्थायी राष्ट्रमा दक्षिण कोरिया रहेको थियो । 

ख) आर्थिक तथा सामाजिक परिषद्‌मा एसियाबाट ११ सदस्य रहने व्यवस्था छ । 

➤ क) दुवै सहि


१०. हरित गृह प्रभावमा सबैभन्दा बढी योगदान गर्ने प्रमुख ग्याँस?

➤ कार्बनडाइअक्साइड


११. १६ औं योजनाको अन्त्यसम्म बैंक तथा वित्तीय संस्थाको पहुँच पुगेको जनसंख्या कति पुरयाउने लक्ष्य लिएको छ?

➤ ८५ प्रतिशत


१२. २०७८ को जनगणना अनुसार बढी विवाह गर्ने उमेर समूह कुन हो?

➤१८ देखि २० वर्षको उमेरमा।


१३. नेपालको संविधानमा मृत्युदण्ड दिन नपाईने व्यवस्था संविधानको कुन हक अन्तर्गत व्यवस्था गरिएको छ?

➤ धारा - १६ (सम्मान पूर्वक बाँच्न पाउने हक)


१४. तलका मध्ये सहि जोड मिलाउनुहोस् ।

• संवैधानिक परिषद् : प्रतिनिधि सभाको उपसभामुख

• राष्ट्रिय सुरक्षा परिषद् : नेपाल सरकारको मुख्य सचिव

• न्याय सेवा आयोग : महान्यायधिवक्ता

• न्याय परिषद् : राष्ट्रपतिले प्रधानमन्त्रीको सिफारिसमा नियुक्त गरेको कानुनविद् 


१५. विश्वका प्रमुख घटनाहरुको क्रम मिलाउनुहोस्।

सही घटनाक्रम:

१. अमेरिकी स्वतन्त्रता संग्राम, 

२. फ्रान्सको राज्य क्रान्ति, 

३. प्रथम विश्वयुद्ध र 

४. रुसी अक्टोबर क्रान्ति


१६. नेपालको संविधानको अनुसूची अनुसार जोडा मिलाउनुहोस् ।

• संघको अधिकार सूची - वैदेशिक सहायता

• प्रदेशको अधिकार सूची - गुठी व्यवस्थापन

• स्थानीय तहको अधिकार सूची - माध्यामिक शिक्षा

• साझा अधिकार सूची - विपद् व्यवस्थापन


१७. हिमालको उचाई क्रमश अग्लो देखि होचो क्रम मिलाउनुहोस् ।

➤ सगरमाथा, कञ्चनजंघा, ल्होत्से र मकालु 


१८. संयुक्त राष्ट्र संघको महत्वपुर्ण निर्णय गर्ने अङ्ग कुन हो?

➤ महासभा


१९. तलका भनाई अध्ययन गरी सहि विकल्प छनौट गर्नुहोस्।
क) अल्वर्ट आइन्स्टाइनको जन्म सन् १८७९ मा भएको थियो ।
ख) सन् १९०१ को भौतिक शास्त्र तर्फको नोवेल पुरस्कार विल्हेल्म कोनराड रोन्टजनले पाएका थिए ।

➤ माथिका दुवै ठिक।


२०. नेपालमा सम्पन्न भएका सार्क शिखर सम्मेलनहरु?

➤ तेस्रो, एघारौँ र अठारौँ 


२१. विश्व भोकमरी सूचकाङ्क २०२५ मा नेपालको स्थान ?

➤ ७२ औँ


२२. WWW का पिता भनेर कसलाई चिनिन्छ?

➤ टिम वर्नस ली


२३. पहिलो कोप सम्मेलन कहाँ र कहिले भएको थियो?

➤ जर्मनीको वर्लीनमा सन् १९५५ मा


२४. मानव रक्तसञ्चार प्रणालीका पिता भनेर कसलाई चिनिन्छ?

➤ विलियम हार्वे


२५. तलका भनाई अध्ययन गरी सहि विकल्प छनौट गर्नुहोस्।
क) नेपालको पहिलो साक्षर प्रदेश गण्डकी प्रदेश हो।
ख) हाल नेपालका सबै प्रदेश साक्षर घोषणा भएका छन्।

➤ दुवै गलत


२६. नेपाल प्रिमियर लिग सिजन २ को पहिलो खेल कुन कुन टिम बिच भएको थियो?

➤ काठमाडौँ गुर्खाज र जनकपुर बोल्ट्स


२७. कालीगण्डकी नदीमा निर्मित तिनमुखे झोलुंगे पुलले कुन कुन जिल्लालाई जोड्दछ?

➤ पाल्पा, गुल्मी र स्याङ्जा


२८. सन् २०२५ को अर्थशास्त्रको नोवेल पुरस्कार प्राप्त गर्ने व्यक्तिहरू?

➤ Joel Mokyr, Philippe Aghion र Peter Howitt


२९. सन् २०२२ मा कतारमा भएको विश्वकप फुटबल प्रतियोगितामा तेस्रो स्थान हासिल गर्ने देश?

➤ क्रोएसिया


३०. जोडा मिलाउनुहोस्।

• नेपालमा बाघ गणनाको सुरुवात - वि.सं. २०८२ पुष १

• ए.आई. सेन्टरको स्थापना - वि.सं. २०८२ कार्तिक २४

• जेनजी सहिद घोषणा - वि.सं. २०८२ कार्तिक १७

• FMIS लागू - वि.सं. २०८२ पुष १७


३१. २०७८ को जनगणना अनुसार जोडा मिलाउनुस् ।

• मगर - ६.०५ प्रतिशत

• थारु - ६.२ प्रतिशत

• तामाङ - ५.६२ प्रातिशत

• राई - २.२ प्रतिशत


३२. UNCTAD के सँग सम्बन्धित छ?

Trade and Development


३३. सबैभन्दा बढी हरित गृह ग्याँस उत्सर्जन गर्ने क्षेत्रको क्रम?

➤ उर्जा, कृषि, उद्योग र फोहोर


३४. सबैभन्दा बढी वैदेशिक मुद्रा प्राप्त हुने नेपालको महत्वपूर्ण क्षेत्र?

➤ पर्यटन


३५. सहि जोडा मिलाउनुहोस्।

• कालीगण्डकी :- १४४ मेगावाट

• मध्य मर्स्याङ्दी :- ७० मेगावाट

• रसुवागढी :- १२ मेगावाट


३६. सहि जोडा मिलाउनुहोस् ।

• सिगमण्ड फ्रायड :- अष्ट्रिया

• कार्ल मार्क्स :- जर्मनी

• मदर टेरेसा :- अल्वानिया

• सुकरात :- ग्रिस 


३७. सहि जोडा मिलाउनुहोस् ।

• मुक्तिनाथ :- मुस्ताङ

• स्वर्गद्वारी :- प्यूठान

• खोटाङ :- हलेसी

• त्रिवेणीधाम :- नवलपुर


३८. सहि जोडा मिलाउनुहोस्।

• क्षयरोग :- वि.सि.जी.

• दादुरा :- मिजल्स

• लहरेखोकी :- डि.पि.टी.

• धनुष्टंकार :- टि.टि.


३९. जोडा मिलाउनुहोस्।

• रणजीत मल्ल :- भक्तपुर

• हेमकर्ण :- मकवानपुर


४०. प्रशासन सुधार आयोगको प्रतिवेदन २०७० ले खारेज गर्न सिफारिस गरेको मन्त्रालय कुन हो?

➤ भुमिसुधार तथा व्यवस्था मन्त्रालय


४१. मानव जातिको विकास क्रमलाई हेर्दा कुन क्रम सहि हुन्छ? 

➤ सही क्रम: Dryopithecus, Ramapithesus, Australotithecus, Homo Sapiens


४२. औद्योगिक व्यवसाय ऐन अनुसार निर्यातमुलक उद्योगकको परिभाषा?

➤ उर्जामूलक उद्योग बाहेक आफ्‌नो उत्पादनको कम्तीमा ४० प्रतिशत वा सो भन्दा बढी निर्यात गर्ने उद्योग।


४३. सहि जोडा मिलाउनुहोस्।

• Albert Einstein :- Theory of Relativity 

• Max Planck :- Theory of Quantum 

• Madam Curie :- Radioactivity 

• Stephen Hawking :- Black Hole 


४४. सहि जोड मिलाउनुहोस्।

• बरोजगारी दर :- ११.४%

• पर्यटकको औषत बसाई दर :- १३.३ दिन

• कृषि क्षेत्रको जिडिपी मा योगदान :- २५.१६%


४५. 'Malacca' जलसन्धि कुन कुन देशबीच भएको थियो?

➤ मलेसिया र इन्डोनेसिया 


४६. जापान सरकारको सहयोगमा निर्माण भएको कुन होइन?

➤ सिदार्थ राजमार्ग र धरान धनकुटा राजमार्ग (अरु सहि)



संकलन/साभार: खडक रावत / त्रिलोक अधिकारी/राजेश आचार्य

Comments

Popular posts from this blog

नेपालको शैक्षिक इतिहास वि.सं. मा

नेपालको शैक्षिक इतिहासः ..(मितिहरु सबै वि.सं. मा).. ••••••••••••••••••••••••••• ➤ प्राचीन शिक्षा व्यवस्था — २ ➤ प्रथम अङ्ग्रेजी स्कुल स्था. — १९१० ➤ आधुनिक शिक्षा सुरु — १९१० ➤ सर्वसाधारणका लागि दरबार स्कुल खुल्ला — १९४२ ➤ देवशमशेरले स्थापना गरेको भाषा पाठशाला संख्या — ५७ ➤ संस्कृत पाठशाला स्था.— १९३२ ➤ तीन धारा संस्कृत पाठशाला स्था.— १९४३/१/४ ➤ चन्द्र मिडिल स्कुल स्था.— १९७२ ➤ वीर पुस्तकालय स्था.— १९५७ ➤ गोरखा भाषा प्रकाशिनी समिति — १९६९ ➤ गोरखा शिक्षा पहिलो भाग प्रकाशित — १९७२ ➤ गोरखा भाषा प्रकाशिनी समितिको नाम परिवर्तन — १९८९ ➤ त्रिभुवनचन्द्र कलेजको नाम परिवर्तन — १९८० ➤ राजकीय आयुर्वेद पाठशालाको स्था. — १९८५ ➤ त्रिचन्द्र कलेज स्था.— १९७५/५/२७ ➤ पहिलो टेक्निकल स्कुल स्था.— १९८७ ➤ SLC बोर्ड गठन — १९९०/७/१६ ➤ प्रथम SLC फर्म भरेका विद्यार्थी — ३४ ➤ प्रथम SLC परीक्षार्ती संख्या — ३३ ➤ प्रथम SLC परीक्षा उत्तीर्ण विद्यार्थी — १९ ➤ प्रथम SLC द्वितीय श्रेणीमा उत्तीर्ण — १० ➤ प्रथम SLC तृतीय श्रेणी उत्तीर्ण — ९ ➤ प्रथम SLC को पूर्णाङ्क — ८००...

कुन हिमाल लाई के भनिन्छ ??

▶सगरमाथा  :- पन्ध्रौं चुलि ▶माछापुच्छ्रे :- कुमार हिमाल ▶चुरे पर्वत :- शिवालिक ▶अन्तुडाडा  :- दिपेन्द्र सिखर ▶मनास्लु :- किलर माउन्टेन ▶अमादब्लम :- लेडिज पिक, टेक्निकल माउन्टे...

वन रक्षक, गेम स्काउट बिशेषः

वन रक्षक, गेम स्काउट बिशेषः ••••••••••••••• ••••••••••••••• • ✔ विश्वकै सबैभन्दा बढी उचाई मा फुल्ने फुल ? ~ स्टेरिया (नेपाल को मकालु हिमालमा पाइन्छ) ✔ जंगली कुकुरको लागि प्रख्यात स्थान ? ~ खप्तड रा नि ✔ माछा संग्रहालय कहाँ रहेको छ ? ~ फेवाताल कास्की ✔ नेपाल को संविधान को कति भागमा प्राकृति स्रोत तथा बित्त आयोगको ब्यबस्था गरिएको छ ? ~ भाग २६ ✔ एक गाउँ एक उत्पादन अन्तर्गत आँप कुन जिल्ला मा ? ~ सप्तरी ✔ नेपाल मा चराको प्रजाती कति ?? ~ ८७९ ✔ ७५ वटा जिल्ला वन कार्यलय बाट मुस्ताङ हटाइ ७४ कहिले बनाइएको थियो ? ~ २०५० ✔ नेपालमा पाइने कति प्रजातिका वनस्पतिले विशेष आर्थिक महत्त्व राखेका छ्न ? ~ १५०० ✔ चिराइतोको फल कहिले पाक्दछ ? ~ असोज - कार्तिक ✔ नेपाल मा साझेदारी वनले कति क्षेत्रफल ओगटेको छ ? ~५४ हजार हेक्टर ✔ घाँस सियर गुण बनाउने चरा कुन हो ? ~ तोपचरा ✔ ढोरपाटन सिकार आरक्षमा सबैभन्दा बढी संख्यामा शिकार हुने जनावर कुन हो ? ~ नाउर ✔ वन रक्षक गणेश बहादुर शाहिलाई वन संरक्षण सहिद घोषणा ? ~ २०७३/९/२१ ✔ नेपालमा पहिलोपटक यर्सा महोत्सव कहिले मनाइयो ? ~ २०७३/२/९ ✔ नेपाल मा माछा नपाइने जिल्ला कुन हो ? ~ ...

नेपालका २५ प्रमुख नदीहरूको संस्कृत वा पौराणिक नाम :

नेपालका २५ प्रमुख नदीहरूको संस्कृत वा पौराणिक नाम : ••••••••••••••• ••••••••••••••• •••••••• • मर्स्याङ्दी - शीतप्रभा • राप्ती - अचिरावति • सेती गण्डकी - सुवर्णभा • बुढी गण्डकी - यसोधरा • काली गण्डकी - यसोधरा • त्रिशुली - कर्मधरा • सुनकोशी - सुभप्रवा • दरौँदी - विश्वधरा • भाचखुशी - भद्रमती • माद - रत्नधारा • माडी - माण्डवी • धोबीखोला - रुद्रमती • दूधकोशी - भद्रावती • झिरुक - धर्मावती • इन्द्रावती - सत्यावाहिनी • कुकुमती - कर्मनास • अरुण - महाप्रभा • मनोहरा - मणिमती • नख्खुखोला - प्रभावती • तमोर - दुखःधी • कर्णाली - पञ्चेश्वरी • लिखु - वरदा • टुकुचा - इच्छुमती • गण्डकी - गैंडा ••••••••••••••• •••

संवैधानिक अङ्ग

#प्रश्न:::--संवैधानिक अङ्ग भनेको के हो ? नेपालमा हाल कतिवटा संवैधानिक अङ्ग छन् ? लेख्नुहोस् । #उत्तर कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका बाहेक संविधानमा उल्लेख गरिएका ...