Skip to main content

९८ औं ओस्कार अवार्ड २०२६: विजेताहरूको पूर्ण सूची: Oscar Award 2026 Winner Lists | The 98th Academy Awards 2026

९८ औं ओस्कार अवार्ड २०२६ विजेताहरूको सूची, Best Picture One Battle After Another सहित Oscar Winners 2026

९८ औं ओस्कार अवार्ड २०२६: विजेताहरूको पूर्ण सूची: 🎬

#प्रमुख विधाहरू:

• उत्कृष्ट चलचित्र (Best Picture): One Battle after Another
• उत्कृष्ट निर्देशक (Best Directing): पल थोमस एण्डरसन (चलचित्र: One Battle after Another)
• उत्कृष्ट मुख्य अभिनेता (Best Actor): माइकल बी. जोर्डन (चलचित्र: Sinners)
• उत्कृष्ट मुख्य अभिनेत्री (Best Actress): जेसी बकली (चलचित्र: Hamnet)
• उत्कृष्ट सहायक अभिनेता (Best Supporting Actor): शेन पेन (चलचित्र: One Battle after Another)
• उत्कृष्ट सहायक अभिनेत्री (Best Supporting Actress): एमी म्याडिगन (चलचित्र: Weapons)

#एनिमेसन र अन्तर्राष्ट्रिय विधा:

• उत्कृष्ट अन्तर्राष्ट्रिय फिचर फिल्म: Sentimental Value (नर्वे)
• उत्कृष्ट एनिमेटेड फिचर फिल्म: KPop Demon Hunters
• उत्कृष्ट एनिमेटेड छोटो चलचित्र: The Girl Who Cried Pearls

#लेखन र पटकथा (Writing):

• उत्कृष्ट मौलिक पटकथा (Original Screenplay): रायन कुग्लर (चलचित्र: Sinners)
• उत्कृष्ट रूपान्तरित पटकथा (Adapted Screenplay): पल थोमस एण्डरसन (चलचित्र: One Battle after Another)

#प्राविधिक विधाहरू (Technical Categories):

• उत्कृष्ट छायांकन (Cinematography): अटम ड्युराल्ड अर्कापा (चलचित्र: Sinners)
• उत्कृष्ट सम्पादन (Film Editing): एन्डी जुर्गेन्सन (चलचित्र: One Battle after Another)
• उत्कृष्ट भिजुअल इफेक्ट्स: Avatar: Fire and Ash
• उत्कृष्ट ध्वनि (Sound): F1
• उत्कृष्ट प्रोडक्सन डिजाइन: Frankenstein
• उत्कृष्ट कस्ट्युम डिजाइन: केट हली (Frankenstein)
• उत्कृष्ट मेकअप र हेयरस्टाइलिङ: Frankenstein
• उत्कृष्ट कास्टिङ: क्यासान्ड्रा कुलुकुन्डिस (One Battle after Another)

#संगीत (Music):

• उत्कृष्ट ओरिजिनल स्कोर: लुडविग गोरान्सन (चलचित्र: Sinners)
• उत्कृष्ट ओरिजिनल गीत: "Golden" (चलचित्र: KPop Demon Hunters बाट)

#डकुमेन्ट्री र सर्ट फिल्म:

• उत्कृष्ट डकुमेन्ट्री फिचर: Mr. Nobody against Putin
• उत्कृष्ट डकुमेन्ट्री सर्ट फिल्म: All the Empty Rooms
• उत्कृष्ट लाइभ एक्सन सर्ट फिल्म: The Singers

💡 लोकसेवा विशेष (Quick Facts for Exams):

  • सर्वाधिक अवार्ड जित्ने चलचित्र: 'One Battle after Another' (कुल ६ वटा विधामा)।
  • दोस्रो धेरै अवार्ड जित्ने चलचित्र: 'Sinners' र 'Frankenstein' ।
  • ९८ औं ओस्कार संस्करण: सन् २०२६ मार्च १५ मा Dolby Theatre at Ovation Hollywood

Comments

Popular posts from this blog

नेपालको शैक्षिक इतिहास वि.सं. मा

नेपालको शैक्षिक इतिहासः ..(मितिहरु सबै वि.सं. मा).. ••••••••••••••••••••••••••• ➤ प्राचीन शिक्षा व्यवस्था — २ ➤ प्रथम अङ्ग्रेजी स्कुल स्था. — १९१० ➤ आधुनिक शिक्षा सुरु — १९१० ➤ सर्वसाधारणका लागि दरबार स्कुल खुल्ला — १९४२ ➤ देवशमशेरले स्थापना गरेको भाषा पाठशाला संख्या — ५७ ➤ संस्कृत पाठशाला स्था.— १९३२ ➤ तीन धारा संस्कृत पाठशाला स्था.— १९४३/१/४ ➤ चन्द्र मिडिल स्कुल स्था.— १९७२ ➤ वीर पुस्तकालय स्था.— १९५७ ➤ गोरखा भाषा प्रकाशिनी समिति — १९६९ ➤ गोरखा शिक्षा पहिलो भाग प्रकाशित — १९७२ ➤ गोरखा भाषा प्रकाशिनी समितिको नाम परिवर्तन — १९८९ ➤ त्रिभुवनचन्द्र कलेजको नाम परिवर्तन — १९८० ➤ राजकीय आयुर्वेद पाठशालाको स्था. — १९८५ ➤ त्रिचन्द्र कलेज स्था.— १९७५/५/२७ ➤ पहिलो टेक्निकल स्कुल स्था.— १९८७ ➤ SLC बोर्ड गठन — १९९०/७/१६ ➤ प्रथम SLC फर्म भरेका विद्यार्थी — ३४ ➤ प्रथम SLC परीक्षार्ती संख्या — ३३ ➤ प्रथम SLC परीक्षा उत्तीर्ण विद्यार्थी — १९ ➤ प्रथम SLC द्वितीय श्रेणीमा उत्तीर्ण — १० ➤ प्रथम SLC तृतीय श्रेणी उत्तीर्ण — ९ ➤ प्रथम SLC को पूर्णाङ्क — ८००...

कुन हिमाल लाई के भनिन्छ ??

▶सगरमाथा  :- पन्ध्रौं चुलि ▶माछापुच्छ्रे :- कुमार हिमाल ▶चुरे पर्वत :- शिवालिक ▶अन्तुडाडा  :- दिपेन्द्र सिखर ▶मनास्लु :- किलर माउन्टेन ▶अमादब्लम :- लेडिज पिक, टेक्निकल माउन्टे...

वन रक्षक, गेम स्काउट बिशेषः

वन रक्षक, गेम स्काउट बिशेषः ••••••••••••••• ••••••••••••••• • ✔ विश्वकै सबैभन्दा बढी उचाई मा फुल्ने फुल ? ~ स्टेरिया (नेपाल को मकालु हिमालमा पाइन्छ) ✔ जंगली कुकुरको लागि प्रख्यात स्थान ? ~ खप्तड रा नि ✔ माछा संग्रहालय कहाँ रहेको छ ? ~ फेवाताल कास्की ✔ नेपाल को संविधान को कति भागमा प्राकृति स्रोत तथा बित्त आयोगको ब्यबस्था गरिएको छ ? ~ भाग २६ ✔ एक गाउँ एक उत्पादन अन्तर्गत आँप कुन जिल्ला मा ? ~ सप्तरी ✔ नेपाल मा चराको प्रजाती कति ?? ~ ८७९ ✔ ७५ वटा जिल्ला वन कार्यलय बाट मुस्ताङ हटाइ ७४ कहिले बनाइएको थियो ? ~ २०५० ✔ नेपालमा पाइने कति प्रजातिका वनस्पतिले विशेष आर्थिक महत्त्व राखेका छ्न ? ~ १५०० ✔ चिराइतोको फल कहिले पाक्दछ ? ~ असोज - कार्तिक ✔ नेपाल मा साझेदारी वनले कति क्षेत्रफल ओगटेको छ ? ~५४ हजार हेक्टर ✔ घाँस सियर गुण बनाउने चरा कुन हो ? ~ तोपचरा ✔ ढोरपाटन सिकार आरक्षमा सबैभन्दा बढी संख्यामा शिकार हुने जनावर कुन हो ? ~ नाउर ✔ वन रक्षक गणेश बहादुर शाहिलाई वन संरक्षण सहिद घोषणा ? ~ २०७३/९/२१ ✔ नेपालमा पहिलोपटक यर्सा महोत्सव कहिले मनाइयो ? ~ २०७३/२/९ ✔ नेपाल मा माछा नपाइने जिल्ला कुन हो ? ~ ...

नेपालका २५ प्रमुख नदीहरूको संस्कृत वा पौराणिक नाम :

नेपालका २५ प्रमुख नदीहरूको संस्कृत वा पौराणिक नाम : ••••••••••••••• ••••••••••••••• •••••••• • मर्स्याङ्दी - शीतप्रभा • राप्ती - अचिरावति • सेती गण्डकी - सुवर्णभा • बुढी गण्डकी - यसोधरा • काली गण्डकी - यसोधरा • त्रिशुली - कर्मधरा • सुनकोशी - सुभप्रवा • दरौँदी - विश्वधरा • भाचखुशी - भद्रमती • माद - रत्नधारा • माडी - माण्डवी • धोबीखोला - रुद्रमती • दूधकोशी - भद्रावती • झिरुक - धर्मावती • इन्द्रावती - सत्यावाहिनी • कुकुमती - कर्मनास • अरुण - महाप्रभा • मनोहरा - मणिमती • नख्खुखोला - प्रभावती • तमोर - दुखःधी • कर्णाली - पञ्चेश्वरी • लिखु - वरदा • टुकुचा - इच्छुमती • गण्डकी - गैंडा ••••••••••••••• •••

संवैधानिक अङ्ग

#प्रश्न:::--संवैधानिक अङ्ग भनेको के हो ? नेपालमा हाल कतिवटा संवैधानिक अङ्ग छन् ? लेख्नुहोस् । #उत्तर कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका बाहेक संविधानमा उल्लेख गरिएका ...