Skip to main content

साहित्यशास्त्र र नेपाली समालोचना सम्बन्धित MCQs Quiz

सही उत्तर थिच्नुहोस्:

१. काव्यानुभूतिलाई साहित्यको प्रयोजन मान्ने विद्वान को हुन् ?
  • (क) विश्वनाथ
  • (ख) भामह
  • (ग) भरतमुनि
  • (घ) दण्डी
२. यथार्थवादी साहित्यको विकास सर्वप्रथम कहाँ भएको हो?
  • (क) फ्रान्स
  • (ख) बेलायत
  • (ग) जर्मनी
  • (घ) रुस
३. अस्तित्ववादका व्याख्याता को हुन् ?
  • (क) नित्से
  • (ख) रुसो
  • (ग) हेगेल
  • (घ) सार्त्र
४. नेपाली समालोचनाको थालनी कसबाट भएको थियो ?
  • (क) मोतीराम भट्ट
  • (ख) बाबुराम आचार्य
  • (ग) सूर्यविक्रम ज्ञवाली
  • (घ) रामकृष्ण शर्मा
५. 'विष्णुमतीमा घर छ' यो के को उदाहरण हो ?
  • (क) अभिधा
  • (ख) लक्षणा
  • (ग) व्यञ्जना
  • (घ) रढि
६. पूर्वीय साहित्य शास्त्रमा सर्वोपरी काव्य हेतु कुनलाई मानिएको छ ?
  • (क) अभ्यास
  • (ख) व्युत्पत्ति
  • (ग) लक्षणा
  • (घ) प्रतिभा
७. रसात्मक ध्वनिलाई काव्यको वास्तविक ध्वनि मान्ने आचार्य को हुन् ?
  • (क) आनन्दवर्धन
  • (ख) अभिनव गुप्त
  • (ग) भट्टलोल्लट
  • (घ) भामह
८. रसको आश्रय स्थल र त्यससँग सम्बद्ध गतिविधिलाई के भनिन्छ ?
  • (क) अनुभाव
  • (ख) विभाव
  • (ग) व्यभिचारी भाव
  • (घ) सञ्चारी भाव
९. अनुमितिवादका व्याख्याता को हुन्?
  • (क) भट्टलोल्लट
  • (ख) अभिनव गुप्त
  • (ग) भट्टनायक
  • (घ) श्रीशङ्कुक
१०. ध्वनिवादको मूल आधार कुन हो ?
  • (क) अभिधा शक्ति
  • (ख) लक्षणा शक्ति
  • (ग) व्यञ्जना शक्ति
  • (घ) वाच्यार्थ शक्ति
११. ध्वनिवादका अनुसार उत्तम काव्य कुन हो ?
  • (क) चित्र काव्य
  • (ख) व्यङ्ग्य काव्य
  • (ग) गुणीभूत काव्य
  • (घ) वस्तु काव्य
१२. वक्रोक्तिलाई काव्यको जीवन मान्ने आचार्य को हुन् ?
  • (क) भामह
  • (ख) कुन्तक
  • (ग) रुद्रट
  • (घ) क्षेमेन्द्र
१३. रीतिसित कुन पाश्चात्य समीक्षा नजिकको सम्बन्ध राख्दछ ?
  • (क) शैलीवाद
  • (ख) परिष्कारवाद
  • (ग) शास्त्रीयतावाद
  • (घ) प्राकृतवाद
१४. माधुर्य गुण भएको अभिव्यक्तिमा कुन रीति मानिन्छ ?
  • (क) पाञ्चाली
  • (ख) गौडी
  • (ग) लाटी
  • (घ) वैदर्भी
१५. 'जीवन कहाली लाग्दो भीर हो' यसमा कुन अलङ्कार छ?
  • (क) उपमा
  • (ख) दृष्टान्त
  • (ग) रूपक
  • (घ) दीपक
१६. 'मै खाऊँ मै लाऊँ सुख सयल वा मोज म गरुँ' यो कुन छन्दमा लेखिएको छ?
  • (क) मन्दाक्रान्ता
  • (ख) वसन्ततिलका
  • (ग) शिखरिणी
  • (घ) शार्दुलविक्रीडित
१७. सबैभन्दा पुरानो र जेठो समालोचना प्रणाली कुन हो?
  • (क) नीतिपरक समालोचना
  • (ख) समाजपरक समालोचना
  • (ग) रूपपरक समालोचना
  • (घ) मनोविज्ञानपरक समालोचना
१८. शैलीवैज्ञानिक समालोचना कस्तो खालको समालोचना हो ?
  • (क) भाषावादी
  • (ख) सौन्दर्यवादी
  • (ग) कलावावादी
  • (घ) विधावादी
१९. रूपपरक समालोचनालाई के भन्न सकिन्छ?
  • (क) वस्तुपरक
  • (ख) बहिर्मुखी
  • (ग) कृतिपरक
  • (घ) आकृतिपरक
२०. नीतिपरक समालोचना प्रणालीसित नजिकको सम्बन्ध राख्ने वाद कुन हो ?
  • (क) स्वच्छन्दतावाद
  • (ख) परिष्कारवाद
  • (ग) अस्तित्ववाद
  • (घ) बिम्बवाद

Comments

Popular posts from this blog

नेपालको शैक्षिक इतिहास वि.सं. मा

नेपालको शैक्षिक इतिहासः ..(मितिहरु सबै वि.सं. मा).. ••••••••••••••••••••••••••• ➤ प्राचीन शिक्षा व्यवस्था — २ ➤ प्रथम अङ्ग्रेजी स्कुल स्था. — १९१० ➤ आधुनिक शिक्षा सुरु — १९१० ➤ सर्वसाधारणका लागि दरबार स्कुल खुल्ला — १९४२ ➤ देवशमशेरले स्थापना गरेको भाषा पाठशाला संख्या — ५७ ➤ संस्कृत पाठशाला स्था.— १९३२ ➤ तीन धारा संस्कृत पाठशाला स्था.— १९४३/१/४ ➤ चन्द्र मिडिल स्कुल स्था.— १९७२ ➤ वीर पुस्तकालय स्था.— १९५७ ➤ गोरखा भाषा प्रकाशिनी समिति — १९६९ ➤ गोरखा शिक्षा पहिलो भाग प्रकाशित — १९७२ ➤ गोरखा भाषा प्रकाशिनी समितिको नाम परिवर्तन — १९८९ ➤ त्रिभुवनचन्द्र कलेजको नाम परिवर्तन — १९८० ➤ राजकीय आयुर्वेद पाठशालाको स्था. — १९८५ ➤ त्रिचन्द्र कलेज स्था.— १९७५/५/२७ ➤ पहिलो टेक्निकल स्कुल स्था.— १९८७ ➤ SLC बोर्ड गठन — १९९०/७/१६ ➤ प्रथम SLC फर्म भरेका विद्यार्थी — ३४ ➤ प्रथम SLC परीक्षार्ती संख्या — ३३ ➤ प्रथम SLC परीक्षा उत्तीर्ण विद्यार्थी — १९ ➤ प्रथम SLC द्वितीय श्रेणीमा उत्तीर्ण — १० ➤ प्रथम SLC तृतीय श्रेणी उत्तीर्ण — ९ ➤ प्रथम SLC को पूर्णाङ्क — ८००...

कुन हिमाल लाई के भनिन्छ ??

▶सगरमाथा  :- पन्ध्रौं चुलि ▶माछापुच्छ्रे :- कुमार हिमाल ▶चुरे पर्वत :- शिवालिक ▶अन्तुडाडा  :- दिपेन्द्र सिखर ▶मनास्लु :- किलर माउन्टेन ▶अमादब्लम :- लेडिज पिक, टेक्निकल माउन्टे...

वन रक्षक, गेम स्काउट बिशेषः

वन रक्षक, गेम स्काउट बिशेषः ••••••••••••••• ••••••••••••••• • ✔ विश्वकै सबैभन्दा बढी उचाई मा फुल्ने फुल ? ~ स्टेरिया (नेपाल को मकालु हिमालमा पाइन्छ) ✔ जंगली कुकुरको लागि प्रख्यात स्थान ? ~ खप्तड रा नि ✔ माछा संग्रहालय कहाँ रहेको छ ? ~ फेवाताल कास्की ✔ नेपाल को संविधान को कति भागमा प्राकृति स्रोत तथा बित्त आयोगको ब्यबस्था गरिएको छ ? ~ भाग २६ ✔ एक गाउँ एक उत्पादन अन्तर्गत आँप कुन जिल्ला मा ? ~ सप्तरी ✔ नेपाल मा चराको प्रजाती कति ?? ~ ८७९ ✔ ७५ वटा जिल्ला वन कार्यलय बाट मुस्ताङ हटाइ ७४ कहिले बनाइएको थियो ? ~ २०५० ✔ नेपालमा पाइने कति प्रजातिका वनस्पतिले विशेष आर्थिक महत्त्व राखेका छ्न ? ~ १५०० ✔ चिराइतोको फल कहिले पाक्दछ ? ~ असोज - कार्तिक ✔ नेपाल मा साझेदारी वनले कति क्षेत्रफल ओगटेको छ ? ~५४ हजार हेक्टर ✔ घाँस सियर गुण बनाउने चरा कुन हो ? ~ तोपचरा ✔ ढोरपाटन सिकार आरक्षमा सबैभन्दा बढी संख्यामा शिकार हुने जनावर कुन हो ? ~ नाउर ✔ वन रक्षक गणेश बहादुर शाहिलाई वन संरक्षण सहिद घोषणा ? ~ २०७३/९/२१ ✔ नेपालमा पहिलोपटक यर्सा महोत्सव कहिले मनाइयो ? ~ २०७३/२/९ ✔ नेपाल मा माछा नपाइने जिल्ला कुन हो ? ~ ...

नेपालका २५ प्रमुख नदीहरूको संस्कृत वा पौराणिक नाम :

नेपालका २५ प्रमुख नदीहरूको संस्कृत वा पौराणिक नाम : ••••••••••••••• ••••••••••••••• •••••••• • मर्स्याङ्दी - शीतप्रभा • राप्ती - अचिरावति • सेती गण्डकी - सुवर्णभा • बुढी गण्डकी - यसोधरा • काली गण्डकी - यसोधरा • त्रिशुली - कर्मधरा • सुनकोशी - सुभप्रवा • दरौँदी - विश्वधरा • भाचखुशी - भद्रमती • माद - रत्नधारा • माडी - माण्डवी • धोबीखोला - रुद्रमती • दूधकोशी - भद्रावती • झिरुक - धर्मावती • इन्द्रावती - सत्यावाहिनी • कुकुमती - कर्मनास • अरुण - महाप्रभा • मनोहरा - मणिमती • नख्खुखोला - प्रभावती • तमोर - दुखःधी • कर्णाली - पञ्चेश्वरी • लिखु - वरदा • टुकुचा - इच्छुमती • गण्डकी - गैंडा ••••••••••••••• •••

संवैधानिक अङ्ग

#प्रश्न:::--संवैधानिक अङ्ग भनेको के हो ? नेपालमा हाल कतिवटा संवैधानिक अङ्ग छन् ? लेख्नुहोस् । #उत्तर कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका बाहेक संविधानमा उल्लेख गरिएका ...